‘निजामतीको नाङ्गो नाच’ : नासुको जागिर, चार श्रीमति र सासुका नाममा करोडौंका गाडी वंगला

काठमाडौं । निजामती कर्मचारी सेवाको चरम दुरुपयोग गरी चारवटा श्रीमती तथा आफन्तका नाममा गाडी, वंगला जोड्ने निलम्बित नायब सुब्बा सुरेश अधिकारीरुद्धको मुद्दा सर्वोच्च पुगेको छ । विशेष अदालतको फैसला चित्त नबुझेपछि भ्रष्टाचार निवारण गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान...


गुटेरेसले संसदमा विशेष सम्बोधन गर्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार (आज) संघीय संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । जसका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ...


सरकारी ऋण साढे २३ खर्ब नाघ्यो, पूँजीगत खर्चभन्दा ३ गुणा बढी ऋणकै साँवाव्याज भुक्तानी

काठमाडौं । सरकारी ऋण २३ खर्ब ५४ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म सरकारको ऋण २३ खर्ब ५४ अर्ब ५९ करोड ९२ लाख रुपैयाँ पुगेको हो । जसमध्ये ११ खर्ब...


ट्राफिक चेक जाँचमा परे नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने

काठमाडौं । अब ट्राफिक चेक जाँचमा सवारी चालक र ट्राफिक प्रहरी दुबैलाई सजिलो हुने भएको छ । नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको विवरणलाई समेत चेकजाँचका क्रममा मान्यता दिन थालिएपछि केही राहत हुने भएको हो । नागरिक एपमा विवरण अद्यावधिक...


राष्ट्रसंघका महासचिव गुटेरेसले भने-नेपालका लागि अबका दिन सुखद्

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस उच्चस्तरीय भेटघाट तथा भ्रमण अवलोकनमा व्यस्त छन् । आइतबार उनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगको भेटका क्रममा उनले नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा सघाउन तयार रहेको बताए...


३ महिनामा ५ अर्ब १७ करोडका विजुली गाडी आयात

काठमाडौं । पर्याप्त चार्ज स्टेशन नहुँदा उपभोक्ताले सास्ती भोगिरहेको चर्चाका बीच चालू आर्थिक वर्षको तीन महिनामा २१ सय ३५ युनिट विद्युतीय कार, जीप तथा भ्यान आयात भएको तथ्याङक सार्वजनिक भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांकअनुसार गएको साउनदेखि...


इजरायल युद्धले बढायो नेपालमा सुनको भाउ

काठमाडौं । मध्यपूर्व तनावको प्रभाव नेपाली सुन बजारमा परेको छ । नेपाली बजारमा सुनको भाउ हालसम्म कै महँगो भएको छ । शनिबार ऐतिहासिक नयाँ रेकर्ड कायम गरी प्रतितोला १ लाख १७ हजार पुगेको छापावाल सुनको मूल्य आइतबार सोही मूल्यमा...


गाजामा तत्काल दीगो मानवीय युद्धविराम गर्ने प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाबाट पारित, युद्धविरामको पक्षमा नेपालको भोट

एजेन्सीहरु । संयुक्त राष्ट्र संघको महासभाबाट इजरायलले गाजामा गरेको हवाई आक्रमण र विनाश तत्काल रोक्ने एउटा महत्वपूर्ण प्रस्ताव बहुमतले पारित गरेको छ । इजरायलले हमासमाथी सैन्य कारवाहीको क्रममा गाजापट्टीमा रहेका हजारौं निर्दोष मानिसहरु मारेपछि संयुक्त राष्ट्र संघको महासभामा स्थानीय...


सरकार फेरबदल वा मन्त्रिपरिषद पुनर्गठन चर्चाकाबीच ओली पुगे प्रचण्ड भेट्न सिंहदरबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मुख्य विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटका लागि मुख्य विपक्षी दल एमालेका अध्यक्ष केपी ओली शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय, सिंहदरबार पुगेका थिए । सरकार फेरबदल तथा मन्त्रिपरिषद...


भारतमा प्याजको भाउ बढ्यो, नेपालमा के होला ?

काठमाडौं । भारतमा प्याजको मूल्य बढेको छ । प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुँदै आएको प्याजको मूल्य बढेर ७० रुपैयाँ पुगेको छ । भारतमा प्याजको मूल्य बढेसँगै नेपाली व्यापारीहरुले चलाखी गर्न थालेका छन् । उनीहरु प्याजका लागि भारत कै भर...