निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम
काठमाडौं । निजामती कर्मचारीको अवकाश उमेर ६० वर्ष कायम गरिएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बसेको बैठकमार्फत निजामती सेवा विधेयक पारित गर्दै अब अवकाश उमेर ६० वर्ष नै लागू हुने व्यवस्था गरेको हो...
घरजग्गा मूल्याङ्कनमा राष्ट्र बैंकको विभेदकारी नीति खारेज हुनुपर्छ: सांसद लामा
काठमाडौं । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले नेपाल राष्ट्र बैंकको हालको घरजग्गा मूल्याङ्कन सम्बन्धी नीतिलाई विभेदकारी भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। प्रतिनिधि सभामा बोल्दै सांसद लामाले राष्ट्र बैंकले सहरी क्षेत्रका घरजग्गाको मात्रै मूल्य बढाएर...
सगरमाथा संवादबाट प्रधानमन्त्री ओलीको उद्घोष: ‘हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीको सर्वोच्च शिखर सगरमाथाको नामबाट सुरु गरिएको सगरमाथा संवादले केवल चर्चा वा विमर्शमा मात्र सीमित नभई साझा संकल्पको रूप लिनुपर्नेमा जोड दिएका छन्। सगरमाथा संवादको उद्घाटन सत्रमा मन्तव्य दिंदै उनले जलवायु परिवर्तनको संकट...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन...
यी हुन् मन्त्रिपरिषद् बैठकका २२ निर्णय
काठमाडौं । मन्त्रिपरिषदको बैठकका पछिल्ला बैठकहरु (बैशाख २५ गते र बैशाख ३१) ले लिएका निर्णयहरु सार्वजनिक भएका छन् । दुई वटा बैठकमा विभिन्न २२ वटा निर्णय भएका छन् । जसमा नेपाल प्रहरीका एआईजी सुदिप गिरीलाई दुवईमा आयोजना भएको (बैशाख...
अख्तियारको फन्दामा काँग्रेस नेता मोहन बस्नेत, सांसद पद निलम्बन
काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै बस्नेत सांसदबाट निलम्बित भएका हुन् । भ्रष्टाचार निवारण...
पूर्वअर्थमन्त्री प्रकासशरणले गरे समाजवादी उन्मुख अर्थव्यवस्थाको विरोध
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.प्रकासशरण महतले प्रतिनिधिसभामा बोल्दै समाजवाद उन्मुख अर्थनीति र नारामुखी घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। महतले संविधानमै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने शब्दलाई अर्थहीन ठहर गर्दै केवल शब्दमै मोह देखाएको आरोप लगाए। उनले...
गभर्नर हुने मेरो मान्छे कोही छैनन्, योग्यताका आधारमा नियुक्त हुन्छः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गरिने स्पष्ट पारेका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘राष्ट्रबैकमा मेरो कोही ल्याउनु छैन।...
छरिएको पुँजी एकीकृत गरी लगानी बढाउने विषयमा सरकार प्रतिवद्ध छ: उद्योग मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताएका छन् । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री...
टेरामक्स खरिद प्रकरणमा सांसद मोहन बस्नेतसहित १६ जनाविरुद्द भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले योग्यता नपुग्ने प्रस्तावदाताको गलत प्रतिवेदन तयार पारी सर्वोच्चको आदेअनुसारको कानूनी व्यवस्थासमेत नगरी राज्यको सम्पत्ति हानीनोक्सानी...
कर आधार विस्तारदेखि भन्सार सुधारसम्म: राजस्व परामर्श समितिको अर्थमन्त्रीलाई सशक्त सुझाव
काठमाडौँ । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहनु भएका राजस्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् । समितिले सबै प्रकारका आर्थिक...
नेपाल वेयरहाउजिङ्गको वित्तीय अवस्था दयनीय बन्दै, यस्तो छन् सूचांकहरु
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । समीक्षा अवधिमा कम्पनी ६ करोड ७५ लाख रुपैयाँ नोक्सानीमा...
सरकारबाट उद्योगी व्यवसायीलाई १ खर्ब रुपैयाँभन्दा बढीको राजस्व छुट
काठमाडौँ । सरकारले आर्थिक ऐनको प्रावधानअनुसार गत आर्थिक वर्षमा उद्योगी व्यवसायीलाई झण्डै १ खर्ब रुपैयाँ बराबरको राजस्व छुट दिएको छ। तर, राजस्व छुटसम्बन्धी अद्यावधिक अभिलेख अभावले सरकारी पारदर्शितामाथि प्रश्न उठेको छ। महालेखापरीक्षकको ६२औँ प्रतिवेदनअनुसार भन्सार विभागको तथ्याङ्क प्रणालीको विवरणमा...
उच्च अकंले घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च अकंले घटेको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
वाणिज्य बैंकहरुको ब्याजदर सामान्य घट्योः १४ वटाले अघिल्लोलाई नै निरन्तरता, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदरमा सामान्य घटेको छ । बजारमा पर्याप्त तरलता रहेको र कर्जा प्रवाहमा सुस्तता देखिँदै आएको सन्दर्भमा ब्याजदर घटाउने क्रम जारी रहेको हो । जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको...
बुबा आमाद्वारा छोरा–बुहारीलाई बिबाहमा उपहार स्वरूप बीमालेख प्रदान
काठमाडौँ । पछिल्लो समय विशेष अवसरहरूमा बिमालेख उपहार दिने प्रचलन बढ्दो छ। यही क्रमलाई अगाडि बढाउँदै सुनवल नगरपालिका वडा नं. ०५, हर्दियाका सुरज बहादुर खड्का क्षेत्री र उनकी धर्मपत्नी तुलसी कुमारी खत्रीले आफ्ना छोरा र बुहारीलाई बिबाहको विशेष उपहारस्वरूप...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
अर्थतन्त्रको गाडी अब त्रिशूलीमा खस्दैनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली अर्थतन्त्रले अब ओरालो यात्रा तय नगर्ने दाबी गरेका छन् । चलचित्र विकास बोर्डले बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रलाई आफुले पुनः लयमा ल्याएको दाबी गरे । मुलुकको आर्थिक...
बजाजको ‘खुसीको मिटर’ अभियानअन्तर्गत मोसीम आलमले जिते १ लाख नगद पुरस्कार
काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले...
शिवम् सिमेन्टले गर्यो प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा सहकार्य
काठमाडौँ । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खेलप्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको...



















