अपरान्ह ३ बजे मन्त्रिपरिषद्को बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक मंगलबार अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ । बैठकमा समसामयिक विषयसँगै विभिन्न महत्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरूमा छलफल हुने अपेक्षा गरिएको छ...
मूल्यवृद्धि र राज्य उदासीनताप्रति निर्माण व्यवसायी आक्रोश, माग पूरा नभए निर्माण ठप्प पार्ने चेतावनी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र राज्यको उदासीनताका कारण निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै एक साताभित्र आफ्ना माग सम्बोधन नभए देशभरका सम्पूर्ण निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ । महासंघले मंगलबार...
समस्याग्रस्त सहकारीको ऋण नतिरे धारा, बत्ति काट्ने चेतावनी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न आग्रह गरेको छ। समस्याग्रस्त घोषणा भई सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिको मातहतमा आएका समस्याग्रस्त सहकारी संस्थाहरूका सञ्चालन,...
ईभी आयातमा अर्बौं कर छली गर्ने व्यवसायी नयाँ सरकारको राडारमा, भन्सारदेखि बजारसम्मको सेटिङ खुल्दै
काठमाडौँ । विद्युतीय सवारीसाधन (ईभी) आयातमा भएको करछली प्रकरणको अनुसन्धान अघि बढेको छ । राज्यको राजस्व प्रणालीलाई नै कमजोर बनाउने गरी योजनाबद्ध रूपमा करछली गर्ने अटो ब्यवसायीहरु अब अनुसन्धानको दायरामा आउने भएका हुन् । पछिल्ला वर्षहरूमा नेपाल सरकारले पेट्रोलियम...
अन्ततः राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
काठमाडौं । बालेन्द्र शाह (बालेन) सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश पहिलो पटक सन्देश सहित फिर्ता गरेका...
ट्रु कलरमा साइबर ब्यूरो नाम राखेर ठगी गर्ने चारजना पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोको नाम दुरुपयोग गरी सोझासाझालाई ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले १९ गते शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको साँगुरीगढी गाउँपालिका–३ बस्ने ३० वर्षीय दिपक लिम्बू, सुनसरीको धरान उपमहानगरपालिका–९ बस्ने २१ वर्षीय सौरव...
महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान, १३७ उम्मेदवारबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिक साधारणसभाअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । वैशाख २१ गते उद्घाटन भएको साधारणसभाले आज निर्वाचन प्रक्रियामा प्रवेश गरेसँगै महासंघको नयाँ कार्यसमिति चयनको औपचारिक चरण अघि बढेको हो...
सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन आज तोलामा तीन हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...
स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ
काठमाडौं । स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक सर्वेश जोशीलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२, खुर्सानीटार क्षेत्रबाट पक्राउ गरिएको हो।...
विद्यार्थीले राजनीति गुरुबाट सिकून, नेताको भीडबाट होइनः प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विद्यालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने आफ्नो स्पष्ट अडान राखेका छन्। विद्यालय र कर्मचारीतन्त्रबाट दलीय राजनीति हटाउन सरकारले गरेको प्रयासमा दलनिकट विद्यार्थी र कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएसँगै उनले आफ्नो अडान स्पष्ट...
इरानद्वारा दुबईका कैयौं स्थानमा आक्रमण, पाँच लाख नेपाली रहेको देश युद्धतर्फ
काठमाडौं । कुटनीतिक परिपक्वता देखाउन नसक्दा संयुक्त अरब इमिरेट्सले गम्भिर परिणाम भोग्ने स्थिति उत्पन्न भएको छ । अमेरिका र इरानबीचको युद्धको चपेटामा मध्यपूर्वको साना देश दुबई फस्न पुगेको छ । गएराति इरानले दुबईमाथि १५ वटा मिसाइल र चार वटा...
विद्युत् प्राधिकरण र नियमन आयोगका उच्च पदाधिकारी स्वतः पदमुक्त
काठमाडौँ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज जारी गरेको सूचनामा उक्त अध्यादेश बमोजिम नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्यसहित...
मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धिकरणको छापा, टिएमएस कसले चलाउँछ ? छानविन होला ?
काठमाडौं । अकूत सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धिकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा आज छापा मारेको छ । मुख्यमन्त्री बाँनियाले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो । बाँनियाको हेटौडास्थित...
खराब मौसमका कारण हवाई उडान प्रभावित, दोहाबाट आएको विमान आकाशमै फन्को मार्दै
काठमाडौँ । खराब मौसमका कारण हवाई उडान प्रभावित बनेका छन्। काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहँदा भिजिबिलिटी कमजोर बनेपछि आन्तरिक उडानहरू प्रभावित भएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दृश्यता न्यून हुँदा अधिकांश आन्तरिक उडान हुन सकेका छैनन् भने अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित...
बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको तथा अवैध रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान अघि बढाएको जनाएको छ। विभागको टोलीले काठमाडौंस्थित...
घुसको बार्गेनिङपछि रंगेहात पक्राउ परेका अदालतका डिठ्ठाविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका रौतहट जिल्ला अदालतका डिठ्ठा लव कुमार सिंहविरुद्ध आज विशेष अदालत मा आरोपपत्र दायर गरेको छ । रौतहटको गौर नगरपालिकास्थित जिल्ला अदालतको तहसिल शाखामा कार्यरत सिंहले अदालतको...
दीपक भट्टलाई उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले भट्टलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो । भट्टको हकमा उनकी श्रीमती आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि...
अन्जन श्रेष्ठको संकल्प: उद्योगको मनोबल उकास्दै अर्थतन्त्र सुदृढ बनाउने प्रतिवद्धता
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघको नेतृत्व लिएपछि उद्योग क्षेत्रको मनोबल उकास्ने र अर्थतन्त्रलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । महासंघको ६०औं वार्षिक साधारण सभामा बोल्दै उनले ५ लाखभन्दा बढी सदस्य रहेको...
सरकार सहि नीति सकारात्मक सोचका साथ अघि बढेको छ, सबै करको बोझ घटाउँछौंः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले उदारवादी अर्थतन्त्रलाई सुदृढ गर्दै राजस्व नघट्ने गरी सबै करहरूको बोझ क्रमशः घटाउँदै लैजाने बताएका छन् । उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै...
आर्थिक रूपान्तरणको चाबी निजी क्षेत्रको हातमा, राज्यले सुरक्षित वातावरण दिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानित र सुरक्षित वातावरण उपलब्ध गराउन सके देशको आर्थिक रूपान्तरण तीव्र गतिमा सम्भव हुने बताएका छन्। उद्घाटन समारोहलाई...




















