मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना...
काठमाडौंमा फेरि बढ्यो टिप्पर आतंक
काठमाडौं । देशको राजधानी काठमाडौंमा टिप्पर आतंक फेरि मच्चिन थालेको छ। अनुशासन गुमाएका टिप्पर चालकहरुले अन्धाधुन्ध गाडी हाँक्दा राजधानी सहित देशका विभिन्न स्थानमा पछिल्ल्लो समय दुर्घटनामा परि ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ। शनिबार बिहान काठमाडौंको तीनकुनेमा टिप्परको ठक्करबाट...
सांसद कार्चेन: ‘देशभर ३० हजार कैदीबन्दीमध्ये १८ हजार बिरामी, उपचार व्यवस्था के छ?’
काठमाडौं । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन)ले संसदमा बोल्दै देशभरका कैदीबन्दीको स्वास्थ्य अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले हाल देशभर ३० हजार कैदीबन्दी रहेको उल्लेख गर्दै तीमध्ये १८ हजार बिरामी रहेको बताए । सांसद लामाले सरकारकै जिम्मेवारीभित्र...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति ?
काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुन ओरालो लागेको छ । सुन आज तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनले...
‘उप-सभापति उम्मेदवार शैलेन्द्र: आरआर क्याम्पसमा शैक्षिक सुधार र पारदर्शिताको लक्ष्य’
काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी संघ (स्ववियु) निर्वाचनको चर्चा देशभरका क्याम्पसहरूमा छ। नेपालका प्रतिष्ठित क्याम्पसमध्ये एक, रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा पनि चुनावी माहोल तातेको छ। नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, अखिल क्रान्तिकारी र स्वतन्त्र समूहहरू प्रतिस्पर्धामा...
हिरा बोहरा स्ववियु सचिवकी उम्मेदवार, सामाजिक अभियानमा अनुभव बोकेकी युवा नेतृ
काठमाडौँ । महेन्द्र रत्न क्याम्पस, ताहाचलमा स्नातक तह चौथो वर्षमा अध्ययनरत हिरा बोहरा आसन्न स्ववियु चुनावमा सचिव पदका लागि उम्मेदवार बनेकी छिन् । बैतडी जिल्लाको दशरथ नगरपालिका–२ स्थायी घर भई अध्ययनरत बोहरा सामाजिक सेवा, नीति निर्माण, युवा नेतृत्व र...
माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी
काठमाडौं । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउनका लागि तयारीस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका छन् । इण्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र...
तामाकोशी पाँचौंमा तनाव: कामकाज ठप्प पार्दै चरणबद्ध आन्दोलनमा उत्रिए श्रमिकहरू
काठमाडौँ । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरू कामकाज ठप्प पारेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ ले नेपालको श्रम...
त्रिवि स्ववियु निर्वाचनमा उज्ज्वल खड्काको उम्मेदवारी: स्वतन्त्र विद्यार्थी आन्दोलनको नयाँ आशा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको घडी नजिकिँदै जाँदा विद्यार्थी राजनीति नयाँ मोडमा प्रवेश गरिरहेको छ। विद्यार्थी संगठनहरू आ-आफ्ना उम्मेदवारलाई जिताउने रणनीतिमा जुटिरहेका बेला स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका उज्ज्वल खड्काले निर्वाचनलाई थप रोचक बनाएका छन्।...
ट्रम्पद्वारा मदिरामा २०० प्रतिशत कर धम्कीः युरोपेली संघसँगको व्यापार युद्धको थप तनाव
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (ईयू) बाट अमेरिकामा आउने कुनै पनि मदिरामा २०० प्रतिशत कर लगाउने धम्की दिएका छन्, जुन व्यापार युद्धको बढ्दो तनावको नयाँ मोड हो। यो धम्की युरोपेली संघको अमेरिकी उत्पादन गरिएको व्हिस्कीमा ५०...
अदालतका फैसलाको नजिरले उपभोक्ता ठगीका विषय घट्दै जानेः मन्त्री भण्डारी
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको व्यवसाय र उपभोत्कोक्ता मानवअधिकार, शिघ्र र सुलभ न्यायका...
आरआर क्याम्पसमा नेविसंघबाट सदस्य उम्मेदवार शेखर: विद्यार्थी हकहितका लागि निरन्तर संघर्षरत
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी बढ्दै गएको छ। देशभरका क्याम्पसहरूमा चुनावी माहोल तातिएको छ। विद्यार्थी संगठनहरू आ-आफ्ना उम्मेदवारलाई जिताउने प्रयासमा सक्रिय देखिन्छन्। यो माहोल रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा समेत व्यापक रूपमा अनुभूत गर्न सकिन्छ। विद्यार्थी नेताहरू आफ्नो...
सरकारद्वारा ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा आह्वान
काठमाडौं । सरकारले पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनाको विरोध गरिरहेको ‘नो केबलकार’ समूहलाई पुनः वार्तामा बोलाएको छ। यसअघि गृह मन्त्रालयले दुई पटक वार्ताका लागि आग्रह गरे पनि विपक्षी समूह सहभागी नभएपछि सरकार वार्ताको अर्को अवसर प्रदान गर्न लागेको हो।...
गुडिरहेको गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा गुडिरहेको फोर्स गाडीबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१२ नेवारे का ३७ वर्षीय लक्ष्मीप्रसाद उपाध्याय रहेका छन् । गए राति ११ बजेको समयमा वीरेन्द्रनगर–१२ तीनकुने चोकबाट ईत्रामतर्फ जाँदै गरेको भे...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला चार हजार रुपैयाँले बढेर हाल सम्म कै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार...
काठमाडौँको मौसम प्रतिकूल हुँदा मलेसियाबाट आएको बटिक एयर ढाका डाइभर्ट
काठमाडौँ । प्रतिकूल मौसमका कारण आवश्यक भिजिबिलिटी नहुँदा मलेसियाबाट आएको बटिक एयरको विमान काठमाडौँमा अवतरण गर्न सकेन। लामो समयसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा चक्कर लगाएपछि अन्ततः उक्त विमान बंगलादेशको ढाका डाइभर्ट भएको छ। विमान अवतरणका लागि प्रयास भए पनि...
यस्ता छन् मन्त्रीपरिषद् बैठकका २५ निर्णय
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा रघुराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णयहरु –भवानी विद्यापीठ...
कक्षा १० का विद्यार्थीलाई पुस्तक आदानप्रदान गर्दै विदाइ
काठमाडौँ । कैलालीको देवरियास्थित साइपाल शिक्षा सदनले कक्षा १० का विद्यार्थीहरूको विदाइ तथा शुभकामना समारोहलाई विशेष बनाएको छ। पठन संस्कृतिलाई प्रवर्द्धन गर्दै विद्यालयले यस वर्षको विदाइ कार्यक्रमलाई परम्परागत शैलीबाट अलग राख्दै पुस्तक आदानप्रदानलाई मुख्य प्राथमिकता दिएको हो। समारोहमा कक्षा...
मलेसियाबाट आएको बटिक एयर त्रिभुवन विमानस्थलमा अवतरण गर्न सकेन
काठमाडौँ । मलेसियाबाट काठमाडौँ आउँदै गरेको बटिक एयर मलेसियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि आकाशमा फन्का मारिरहेको छ। विमानले तोकिएको समयमा अवतरण गर्ने प्रयास गरे पनि सफल हुन सकेन। विमानले लामो समयदेखि काठमाडौं आकाशमा चक्कर लगाइरहेको छ। बटिक...
त्रिभुवन विमानस्थलको अवस्था भद्रगोल, ८ वटा जहाज आकाशमा फन्को मार्दै
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान व्यवस्थापनमा समस्या देखिएको छ। मौसम प्रतिकूल भएकाले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका छन्। फलस्वरूप, आठभन्दा बढी विमान काठमाडौंको आकाशमा अवतरणप्रतीक्षामा फन्को मार्न बाध्य भएका छन्। भारत, जापान, मलेसिया तथा नेपालकै...




















