एसईईको नतिजा साढे ५ बजे सार्वजनिक हुने, यी २० साइटबाट हेर्न सकिन्छ नतिजा

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार अपरान्ह साढे पाँच बजे सार्वजनिक हुने भएको छ। शुक्रबार दिउँसो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने जनाएको हो । २०८१ चैत ७ गतेदेखि सञ्चालन भएको एसइईई परीक्षामा ४...


ऊर्जा मन्त्री खड्का र चिनियाँ ऊर्जा प्रमुखबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । शाङ्घाई सहयोग संगठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज जनवादी गणतन्त्र चीनको निङ्बो सहरमा चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रशासक महामहिम वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । भेटवार्ताको सुरुआतमा मन्त्री खड्काले...


एसईईको नतिजा आजै प्रकाशित हुने, बैठक जारी

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी रहेको छ । केही प्राविधिक समस्या नदेखिएको खण्डमा आजै प्रकाशित गरिने र नभएको खण्डमा भोली प्रकाशित गर्ने बोर्डको तयारी छ ।...


कुशासनको दलदलमा मेलम्ची नगरपालिकाः एक वर्षमै ४ करोड ३९ लाख रुपैयाँ अनियमित

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा आर्थिक अनुशासन र बजेटको पारदर्शी व्यवस्थापन र खर्चप्रति गम्भीर प्रश्न उठाउने खालका अनियमित भएको भेटिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको मेलम्ची नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनले आर्थिक वर्ष २०८०/८१ मा मात्रै ४ करोड ३९...


‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं । ‘काठमाडौं भ्यू टावर’का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । शुक्रवार उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनामनगरबाट पक्राउ गरेको हो । भेटवाललाई बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका...


उपत्यकाका १० व्यवसायमा विभागको कडाई: दुईलाई लाखौं जरिवाना, अन्यलाई निर्देशन

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका १० वटा व्यवसायमा अनुगमन गरेको छ । अनुगमनको क्रममा विभागले दुई व्यवसायलाई लाखौँ रुपैयाँ जरिवाना गरेको छ भने अन्यलाई विभागमा कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ। बुधबार गरिएको अनुगमनमा...


सुनचाँदी व्यवसायीको आक्रोशः करको विरोधमा न्यूरोड क्षेत्र ठप्प, सवारी आवागमन प्रभावित

काठमाडौं ।  सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा लगाएको अतिरिक्त करको विरोधमा व्यवसायीहरू सडकमा उत्रिएका छन् । शुक्रबार बिहानदेखि राजधानीको प्रमुख व्यावसायिक क्षेत्र न्यूरोड ठप्प पारिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी...


सुनको मूल्यमा उच्च गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ...


६ वर्षपछि पहिलोपटक भारतीय तीर्थयात्रीहरू कैलाश मानसरोवर यात्रा गर्दै तिब्बत प्रवेश

काठमाडौं । कोभिड–१९ महामारीका कारण लामो समयदेखि अवरुद्ध रहेको कैलाश मानसरोवर यात्रा पुनः सुरु भएको छ। सन् २०२० यता बन्द रहेको यो पवित्र तीर्थयात्रा कैलाश भिजन ट्रेक्सको पहलमा पुनः सञ्चालनमा आएको हो। कम्पनीले भारतीय तीर्थयात्रीहरूको एक समूहलाई तिब्बतको सिमाना...


नुवाकोटको बिमचना खोलामा आएको बाढीले एक महिला बेपत्ता

काठमाडौँ । बिहिबार राति आएको अविरल वर्षाका कारण ककनी– १ भसिबुस्थित विमचना खोलामा बाढीले एक महिलालाई बगाएको छ । बाढीले भसिबुका ३२ वर्षीया कमला बलामीलाई बगाएको हो । बाढीले ३ वटा गोठ बगाउँदा अशोक बलामीको भने उद्धार गरेको छ...


ऊर्जा अक्सिजन सरह आवश्यक: मन्त्री खड्काको शाङ्हाइ सहयोग संगठन फोरममा दृष्टिकोण

काठमाडौँ । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का शाङ्हाइ सहयोग संगठन अन्तर्गत आयोजित पाँचौँ ऊर्जा मन्त्रीस्तरीय बैठकको ‘प्यारालेल फोरम थ्री- पोलिसी इनोभेश फर  हाई-क्वालिटी इनर्जी डेभलपमेन्ट’ मा सहभागी भएका छन्। यस बैठकमा मन्त्री खड्काले नेपालको ऊर्जा रणनीतिका...


टेलिकमको रिचार्ज सेवा अवरुद्ध हुने

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो ग्राहक सेवा प्रणालीको नियमित मर्मतका क्रममा रिचार्ज तथा सब्सक्रिप्सन सेवा केही समयका लागि बन्द हुने जानकारी दिएको छ। टेलिकमका अनुसार असार १२ गते (बिहीबार राति) ११:५५ बजेदेखि करिब दुई घण्टासम्म रिचार्ज तथा सब्सक्रिप्सन सेवा...


‘मलको हाहाकार हुन्छ’ कृषि मन्त्रीको अभिव्यक्तिः जवाफदेहीको साटो गैरजिम्मेवार चरित्र

काठमाडौँ ।  कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीको पछिल्लो अभिव्यक्ति देशको कृषक समुदायप्रति सरकारको उपेक्षात्मक दृष्टिकोण र उदासिन चरित्रको ज्वलन्त प्रमाण बनेको छ। नेपाल डेरी एसोसिएशनद्वारा आयोजित दही–चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले ‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री...


सर्पको डसाईबाट एक महिलाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्पको डराइबाट मध्यविन्दु नगरपालिका–६ भण्डारकी ४६ वर्षीया शान्ति डुम्रेको मृत्यु भएको हो । बुधबार राति सर्पले डसेपछि उपचारका लागि डुम्रेलाई कालीगण्डकी अस्पताल कावासोती लगिएको थियो...


पाल्पाको रानीमहल पुरानै स्वरूपमा पुनर्निर्माण गरिने, गुरुयोजनासहित संरक्षणको काम अघि बढ्ने

काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा...


बंगलादेशद्वारा माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत् किन्ने सम्झौता रद्द

काठमाडौँ ।  बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट विद्युत् किन्न गरिएको प्रारम्भिक आपूर्ति सम्झौता (पीएसए) खारेज गरेको छ। बंगलादेशको सरकारी निकाय विद्युत् विकास बोर्ड (बीपीडीबी) ले उक्त सम्झौताको आशयपत्र खारेज गरेको बंगलादेशको स्थानीय पत्रिका ‘द...


टेक एण्ड हटाउन इप्पानको सफल अभियान: ऊर्जा सुरक्षातर्फको एक ठुलो उपलब्धि

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले सञ्चालन गरेको शान्तिपूर्ण आन्दोलन सफल बन्दै सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको ‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता नीति फिर्ता लिएको छ । इप्पानले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत यो...


ओमोडा र जेई गाडीमा अफर : एक वर्ष शून्य ब्याज, नगद छुट र एक्सचेन्ज बोनस

काठमाडौं । नेपालमा ओमोडा र जेई ब्रान्डका गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले वर्षायामलाई लक्षित गर्दै ‘मेगा मनसुन अपग्रेड’ योजना सार्वजनिक गरेको छ। कम्पनीले असार ११ गतेदेखि लागू हुने गरी देशभर यो योजना सञ्चालनमा ल्याएको हो। यस योजनाअन्तर्गत ग्राहकले आफ्नो...


एसवाई प्यानल आईपीओ ल्याउँदै, ब्रान्ड विस्तारका लागि ‘फेस अफ एसवाई’ मा करोडौंको प्रतिस्पर्धा

काठमाडौं  । दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी एसवाई ग्रुपको नेपाली शाखा एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि शेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाएको छ। कम्पनीका निर्देशक विमलराज गोसाइँका अनुसार यसका लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक आवेदन पेश भइसकेको छ। चितवनमा उद्योग...


राष्ट्रिय परिचयपत्रको डाटा विदेशीको सर्भरमा, जनताका गोप्य विवरण असुरक्षित

काठमाडौँ । नागरिकलाई डिजिटल पहिचान दिन भन्दै सरकारले सुरु गरेको राष्ट्रिय परिचयपत्र प्रणाली हाल संवेदनशील मोडमा पुगेको छ । आँखाको नानीदेखि औंलाछाप, हस्ताक्षर, नागरिकता विवरण र व्यक्तिगत जानकारीसम्मको डाटा सरकारले संकलन गरिरहेको छ । तर ती विवरण कुन प्रणालीमा...