सामसङको २०२५ क्युएलईडी टिभीमा भिजन एआई, घरमै सिनेमाजस्तो स्मार्ट अनुभव

काठमाडौं । सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्युएलईडी टिभी मोडेलको नयाँ लाइनअप नेपाली बजारमा सार्वजनिक गरेको छ। यस नयाँ श्रृंखलामा सामसङ भिजन एआई प्रविधि उपलब्ध रहेको हो । टिभीलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई प्रयोगकर्ताको जीवनशैली अनुसार प्रतिक्रिया दिने...


घाँटी काटेर वक्यौता असुल गर्न मिल्दैन, उपयोगअनुसार लिनुपर्छ: उर्जामन्त्री खड्का

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई लक्षित गर्दै प्राधिकरणका कर्मचारीप्रति आक्रोश पोखेका छन् । आइतबार नेपाल विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले कर्मचारीले तलब खाँदा पाप नलाग्ने तर...


औचित्य नभएका निकाय खारेज वा गाभिने, १५ दिनभित्र ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठकले औचित्य नभएका संस्थालाई खारेज गर्ने, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने विषयमा छलफल गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यसअघि...


निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो : मोहन डाँगी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अफ्ठ्यारो पारेर बहादुरी नदेखाउन आग्रह गरेका छन् । आईतवार विद्युत प्राधिकरणको ४० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै वरिष्ठ उपाध्यक्ष डाँगीले...


प्लास्टिक प्रदूषण सन्धि सम्बन्धी वार्ता सहमति विना स्थगित

काठमाडौं । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको पहलमा सन् २०२२ देखि सहमतिको लागि प्रयास गरिएको विश्वव्यापी प्लास्टिक प्रदुषण नियन्त्रण सम्बन्धी सन्धी जेनेभाबाट पनि स्वीकृत हुन सकेन । सदस्य राष्ट्रहरुबीच सहमति हुन नसक्दा प्लास्टिक नियन्त्रण सम्बन्धी बाध्यकारी कानुन निर्माण गर्ने प्रयास...


इन्द्र बानियामाथि ज्यान मार्ने धम्की प्रति पत्रकार महासंघ काठमाडौं शाखाको कडा आपत्ति

काठमाडौं । आर्थिकन्युजका प्रबन्ध सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार इन्द्र बानियामाथि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक महिला कर्मचारीले हातखुट्टा भाँच्ने र ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले कडा आपत्ति जनाएको छ...


नाडा अटो शोको स्टार: उड्ने कार काठमाडौं प्रवेश

काठमाडौँ ।  काठमाडौँ मा भदौ ३ गतेदेखि सुरु हुन लागेको नाडा अटो शो यसपटक ‘उड्ने कार’ को कारण विशेष चर्चामा छ। चांगन अटोमोबाइलको सहायक ब्रान्ड दिपलले तयार पारेको सो कार नेपाल भित्र्याइएसँगै यसप्रति दर्शकको चासो देखिएको हो । कार...


घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


समयमै आयोजना सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन, निजी लगानीकर्तासँग सहकार्य बढाउने तयारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालयका आगामी योजनाहरू र समस्याहरूको समाधानको लागि सकारात्मक दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। शुक्रबार मन्त्रालयमा आयोजित “आर्थिक वर्ष २०८१/०८२को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान...


देशभरका १५८ आउटलेटमा बर्गर र क्रन्ची चिकेनमा १०% छुट

काठमाडौँ । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै चर्चित फास्ट–फूड चेन, ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सँग साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै, सक्रिय डिशहोम ग्राहकहरूले अब देशभरका १५८ वटै आउटलेटहरूमा फूड एण्ड बेभरेजमा १०...


अत्याधुनिक फिचरसहितको नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस ०५’ नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौँ ।  नेपालका लागि चांगान अटोमोबाइलको आधिकारिक वितरक एमएडब्लु ग्रुपले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘दीपल एस-०५’ नेपाली बजारमा भव्य समारोहका बीच सार्वजनिक गरेको छ। दीपल एस-०७ को सफलतापछि प्रस्तुत गरिएको यो नयाँ मोडलले देशको ईभी बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना...


घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


सरकारसँग मल किन्न पुग्ने पैसा छैन: कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले अनुदानको मल खरिदका लागि पर्याप्त बजेट नहुँदा माग अनुसार मल उपलब्ध गराउन कठिनाइ भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले युरिया मलमा ८२ प्रतिशत, डीएपीमा ८४ प्रतिशत...


नागढुंगा सुरुङमार्ग छिर्ने वित्तिकै पैसा लाग्ने, बसलाई २६० र कारलाई ६५ रुपैयाँ, अन्य कुनलाई कति ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नागढुंगा सुरुङ मार्ग छिर्दा लाग्ने दस्तुर पारित गरेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकको निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिएका हुन्...


मन्त्रिपरिषद् बैठकले गर्‍यो यी १८ निर्णयहरु

काठमाडौं । सरकारको साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ वटा निर्णय गरेको छ । सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा...


म:ममा औँठी भेटिएपछि धरहरा टपरी ममलाई २ लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सुन्धारास्थित धरहरा टपरी ममलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना तोकिएको छ । महानगरको नियमित अनुगमनका क्रममा उक्त व्यवसायले बिक्री–वितरणका लागि तयार गरेको मममा धातुको औँठी फेला परेको र खाद्य...


पाँचपोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा  गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। थाङपाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो । गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका...


पर्यटन विभागका निर्देशक यादवमाथि ९७ लाखको अवैध सम्पत्ति मुद्दा, पत्नीसमेत प्रतिवादी

काठमाडौँ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग भृकुटीमण्डप काठमाडौँका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार २०६६ साल जेठ २४...


कन्सल्टेन्सीको छानविन गर्दा बाणिज्य विभागको महानिर्देशकको सरुवा

काठमाडौं । देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा...


सम्पत्ति शुद्धीकरण विभागमा सचिव उदयबहादर मगरलाई लैजाने सरकारको तयारी

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सचिव उदयबहादुर मगरलाई लैजाने तयारी गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यरत रहेका मगरलाई सम्पत्ति शुद्धीकरण विभागमा लैजाने रणनीति अनुरुप हाल प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो । संघीय मन्त्रिपरिषद्को...