दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौँ । दोलखाको लाप्चा क्षेत्रमा शुक्रबार मध्याह्नदेखि मुस्ताङ एयरको एक हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टर लाप्चा क्षेत्र पुगेसँगै सम्पर्कबाट बाहिरिएको हो। लाप्चा क्षेत्र लाङटाङको दक्षिण–पूर्वतर्फ पर्ने दुर्गम भूभाग...
राजस्व छलि र कालोबजारी युगको सुरुवात गर्ने नवनियुक्त अर्थमन्त्री वाग्लेको निर्णय!
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेलगत्तै लिएको पहिलो निर्णयले देशको आर्थिक क्षेत्रमा गम्भीर बहस सुरु गराएको छ । अर्थतन्त्रको सूक्ष्म अध्ययन र विश्लेषणमा दख्खल राख्ने अर्थ विज्ञका रूपमा परिचित वाग्लेले विभिन्न महत्वपूर्ण ऐनहरू एकैपटक खारेज गर्ने...
शपथ लगत्तै नवनिर्वाचित प्रधानमन्त्री बालेनलाई ओली र देउवाले दिए सामाजिक सञ्जालबाट बधाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। प्रधानमन्त्रीको शपथ लगत्तै ओली र देउवाले सामाजिक सञ्जालबाट बधाई दिएका हुन्। ओलीले लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता...
उर्जा मन्त्रालयको जिम्मेवारीमा गएका विराजभक्त श्रेष्ठ को हुन् ?
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित विराजभक्त श्रेष्ठ यसपटक नेपालको ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका श्रेष्ठ २०७९ सालमा प्रतिनिधिसभामा चुनिएका थिए। उनले विगतमा युवा तथा खेलकुद...
पदभार ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरे तीन निर्णय
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । उनले पदभार ग्रहण गर्दै मुख्य तीन निर्णय गरेका हुन् । उनले शिक्षा, स्वास्थ्य जस्ता कुरा मध्यम वर्गमा लैजाने आफ्नो प्रमुख दायित्व रहेको समेत बताए ।...
को हुन् गृहमन्त्री बनेका सुधन गुरुङ?
काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिमण्डमा सुधन गुरुङ गृहमन्त्रीमा नियुक्त भएका छन्। उनी गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बनी निर्वाचित भएका...
सिंहदरबारमा कार्यभार सम्हाल्न लाग्दा बालेनलाई मोदीको पहिलो बधाई
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। प्रधानमन्त्री बालेनले पद तथा गोपनीयताको शपथ लिएलगत्तै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई सन्देश पठाएका हुन्। मोदीले आफ्नो सन्देशमा बालेनसँग नजिकबाट काम गर्न तत्पर रहेको...
यस्तो बन्यो बालेन शाह नेतृत्वको १५ सदस्यीय मन्त्रीमण्डल
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा १५ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ। शुक्रबार आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री बालेन शाहले रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूसँगै राखेका...
को हुन् अर्थमन्त्रालयको बागडोर सम्हाल्न आएका स्वर्णिम वाग्ले ?
काठमाडौँ । स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् । आज उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । रास्वपाका उपसभापति समेत रहेका वाग्ले पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्दा उनको वरीयता दोस्रो कायम...
बालेनको शपथ समारोहमा ६ जना पूर्वप्रधानमन्त्री उपस्थित
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा आज चैत १३ गते सम्पन्न नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ समारोहमा ६ जना पूर्व प्रधानमन्त्री उपस्थित भएका छन्। समारोहमा पूर्व प्रधानमन्त्रीहरू सुशीला कार्की, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल,...
नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले आज शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि आजै शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रमका लागि बटुकले...
नवनियुक्त प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) ले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीशलगायतका विशिष्टि व्यक्तित्वहरुको उपस्थिति रहेको छ । यसअघि राष्ट्रपति पौडेलले संविधानको...
बालेन शाहको शपथ ग्रहण सुरु, केहीबेरमै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनसँगै नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण समारोह सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमा प्रधानमन्त्री शाहलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ। राष्ट्रपति भवनमा जारी शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संवैधानिक...
बालेन्द्र शाहको नेतृत्वमा यस्तो बन्यो १५ सदस्यीय मन्त्रिमण्डल, कुन मन्त्रालयमा को ?
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलको नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। प्रधानमन्त्रीमा नियुक्त भएका शाहले आजै...
नेपाल प्रहरीका १७ सय जना हवल्दारको एकैपटक सरुवा, को कहाँ पुगे ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले बिहीबार एकैपटक १ हजार ७ सय ८२ जना प्रहरी हवल्दारको सरुवा गरेको हो । विभागले आवश्यकता अनुसार...
सुनको मूल्यमा गिरावट कायमै, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा दुई लाख ८१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
रास्वपाले टुंग्यायो मन्त्रीको सूची: अर्थमन्त्रीमा स्वर्णिम वाग्ले, अन्य कुन मन्त्रालयमा को ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सम्भावित नयाँ सरकार गठनको तयारीसँगै आफ्नो तर्फबाट मन्त्रीहरूको नाम टुंग्याउने प्रक्रिया तीव्र पारेको छ । पार्टी स्रोतका अनुसार प्रस्तावित मन्त्रिपरिषद्मा समावेश हुने केही प्रमुख व्यक्तित्वहरू लगभग निश्चित भइसकेका छन् । स्रोतका अनुसार...
कर्मचारी सञ्चय कोषको ५ अर्ब ३० करोड मुनाफा वितरण
काठमाडौं । कर्मचारी सञ्चय कोष ले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कुल मुनाफामध्ये ५ अर्ब ३० करोड रुपैयाँ सञ्चयकर्ता तथा योगदानकर्तालाई वितरण गरेको छ। कोषका अनुसार सञ्चयकर्ताको खातामा करिब ५ अर्ब १९ करोड रुपैयाँ र योगदानमा आधारित...
बालेन शाह प्रधानमन्त्री नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन्। उनले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। उक्त उपधारामा राष्ट्रपतिले प्रतिनिधि...
बालेनलाई ठूला २२ काण्डको फाइल खोल्न ज्ञानेन्द्र शाहीको आग्रह
काठमाडौं । झापाबाट निर्वाचित भई आजै प्रधानमन्त्री बन्न लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालने) लाई जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले चर्चित र ठूला २२ काण्डको फाइल खोल्न आग्रह गरेका छन्। उनले आज...



















