रवि लामिछानेलाई अमेरिकाको बधाई

काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजयी भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अमेरिकाले बधाई दिएको छ। दक्षिण तथा मध्य एशियाली मामिला सम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले सभापति रवि लामिछानेलाई...


ज्येष्ठ सांसदको हैसियतमा अर्जुननरसिंह केसीले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेसको समानुपातिक तर्फबाट निर्वाचित भएका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित शपथ समारोहमा उनले सबैभन्दा ज्येष्ठ सांसदको हैसियमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको...


इटहरीको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी

काठमाडौं । सुनसरी जिल्लाको इटहरी चोक नजिकै धरान रोडमा अवस्थित पूर्वाञ्चल क्याफेमा भीषण आगलागी भइरहेको छ। इटहरी चोक नजिकै रहेको गोर्खा डिपार्टमेन्ट स्टोरको पछाडि सञ्चालनमा रहेको पूर्वाञ्चल क्याफेमा भीषण आगलागी भएको हो। इटहरीको सबै दमकल जेनजी आन्दोलनमा जलाइएपछि हाल...


ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, अब प्रतितोला कति?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालमा सुनको भाउ तोलामै १४ हजार ६०० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला २...


राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ सांसद केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइने

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सांसद अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा यही चैत १२ गते बिहीबार बिहान ११ः१५ बजे शपथ ग्रहण कार्यक्रम हुने बताइएको छ।...


तरकारी र फलफूल किन्न जानु अघि हेर्नुहोस् आजको मूल्य सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ११ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज तरकारीतर्फ गाजर (लोकल) प्रतिकेजी ३० देखि ४० रुपैयाँ, गाजर (तराई) २० देखि ३० रुपैयाँ, बन्दा...


पश्चिमी वायुको प्रभाव: पहाड–हिमालमा बदली, केही स्थानमा चट्याङसहित वर्षा

काठमाडौँ । देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली भएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी...


घट्यो अमेरिकी डलर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज सार्वजनिक दर अनुसार अमेरिकी डलरको मूल्य सामान्य रूपमा घट्दा युरोपियन युरो, बेलायती पाउन्ड स्टर्लिङ र स्वीस फ्रयाङ्कको भाउ भने वृद्धि भएको देखिएको...


आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहबाट संघीय अनुदानका लागि ३ हजार ५०० योजनाको प्रस्ताव पेश

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५०० आयोजनाका लागि समपूरक र विशेष अनुदान लिन प्रस्ताव पाएको छ। राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय तहबाट तीन हजार ३५८ र प्रदेशबाट...


रुकुम–पूर्वको दुर्गम बस्तीमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । रुकुम–पूर्वको दुर्गम गाउँमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मंगलबार चण्डी दल गण रुकुम–पश्चिमले पुथा उत्तरगंगा गाउँपालिका(२ को पेल्मा गाउँमा शिविर सम्पन्न गरेको हो । विपन्न सर्वसाधारणलाई लक्षित गरेर नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरमार्फत...


बर्दियामा प्रहरी र स्थानीयबीच झडप, बन्द सडक खुलाउन हवाई फायर

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–११ स्थित गणेशपुर चोक मंगलबार बिहान तनावग्रस्त बनेको छ। सीमा व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयवासीले सडक अवरुद्ध गरेपछि प्रहरी र स्थानीयबीच झडप भएको हो। शनिबार ३६ वर्षीय सुरेश खटिक र सोमबार ३३ वर्षीय राम...


बझाङमा फिल्डमै नभएको काम कागजमा देखाएर रकम निकासा, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका–९ स्थित बागथला धारी डोबा सडकमा सिँचाइ क्यानल तथा मेशनरी वर्क ह्युम पाइप कलभर्टसहितको संरचना निर्माणका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको छ । आयोगका अनुसार उक्त योजनामा फिल्डमा...


जेनजी आन्दोलनमा नेताका घरमा भेटिएको पैसाबारे कानुनसम्मत अनुसन्धान हुनुपर्छ: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भेटिएका पैसाबारे कानुनसम्मत छानबिन हुनुपर्ने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै सभापति थापाले भने, ‘जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेताका घरमा भेटिएका...


तेजो थोगाम ३७ मेगावाट जलविद्युत आयोजना अघि बढ्यो, डीपीआर र बोलपत्र सम्झौता सम्पन्न

काठमाडौं। ३७ मेगावाट क्षमताको तेजो थोगाम खोला पिआरओआर जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र बोलपत्र तयार गर्न परामर्श सेवा सम्झौता भएको छ। आयोजनाको प्रवर्द्धक कम्पनी स्नोफल हाइड्रोपावर प्रा. लि. र परामर्शदाता कम्पनी स्लेसा इन्जिनियरिङ कन्सल्टेन्सी प्रा. लि. (सेकोन)...


कोशी प्रदेशका जिल्लाहरुमा बर्डफ्लु, हजारौं कुखुरा नष्ट

काठमाडौँ । कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा फैलिएको घातक बर्डफ्लुका कारण कुखुरापालकहरूले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ। मंगलबारसम्ममा यी जिल्लाका विभिन्न १२ वटा कुखुरा फार्ममा संक्रमित कुखुराहरू नष्ट गरिएको छ जसको संख्या ६० हजारभन्दा बढी पुगेको छ। मोरङको...


भारतीय बजारमा नेपाली सिमेन्टको पकड: आठ महिनामा २ अर्बको निर्यात, बक्यौता विवादले उद्योगीलाई तनाब

काठमाडौँ । नेपालको अर्थतन्त्रको समग्र वित्तीय अवस्था हेर्दा लामो समयदेखि देखिँदै आएको एउटा स्थायी घाउ हो -व्यापार घाटा । देशले आयात गरेभन्दा निर्यात अत्यन्तै कम हुँदा यो घाटा हरेक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपाली सिमेन्ट उद्योगहरुले भने...


सिप्रदी ट्रेडिङद्वारा ट्रक व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सम्मान

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालिले नेपाल ट्रक यातायात व्यवसायी महासंघको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । गत पुस २७ गते सम्पन्न महासंघको सत्रौँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँको अध्यक्षतामा नयाँ...


पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो: रोबोटदेखि भिन्टेज कारसम्म विशेष आकर्षण

काठमाडौँ । पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकन्कर्ताहरूको प्रसंसनिय सहभागिता पछी नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा भोलि चैत्र ११ गते देखि १५ गतेसम्म ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ।...


डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोलानजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरो चालक आदर्श– ३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश बिक...


सुनको मूल्यमा गिरावट कायमै, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । सुन आज पनि तोलामा एक हजार ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको...