बजेट कार्यान्वयनमा तीव्रता: अर्थ मन्त्रालयले सुरु गर्यो खरिद तयारीको गृहकार्य
काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
मौद्रिक नीति बन्नुअघि नाइमाको तीन सूत्रीय आग्रह: ‘कर्जा, एलसी र जोखिम भारमा सुधार होस्’
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने प्रस्तावहरू पेश गरेको छ । गभर्नरको नेतृत्वमा नयाँ मौद्रिक नीति तयार हुँदै गरेको बेला नाइमाले अटोमोबाइल क्षेत्रका चुनौती र अवसरलाई ध्यानमा...
मालवाहक कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । सर्लाही स्थित बागमती नगरपालिका–११ बागमती पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट रौतहटका मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जन रहेको सर्लाही प्रहरी प्रवक्ता...
के आई सिंहका अध्यक्ष शाहीको बदमासी, सरकारी पैसामा किनेको सवारी पालिकाको नाममा दर्तै नगरी प्रयोग
काठमाडौँ । डोटी जिल्लाको के आई सिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले सरकारी सवारी सधान दुरुपयोग गरेको भेटिएको छ । सरकारी बजेटबाट खरिद गरेको सवारी साधन (मोटरसाइकल) मा नीजि नम्बर प्लेट प्रयोग गरी बद्नियतपूर्ण तरिकाले दुरुपयोग गरेको पाइएको हो...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ पुगेको हो । आज चाँदीको मूल्य...
उपभोक्ता ऐन उल्लंघन गर्ने ३ उद्योगमा दुई लाख जरिवाना, अन्य ८ संस्थालाई निर्देशन
काठमाडौं । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत व्यापार सञ्चालन गरिरहेका ११ वटा उद्योग तथा फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही तथा निर्देशन दिएको छ। बुधबार विभागको टोलीले विभिन्न स्थानमा अनुगमन गरी आवश्यक...
सर्वोच्चद्वारा यातायात क्षेत्रमा हडताल नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै...
सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यकः मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन् । बुधबार कैलाली जिल्लाको धनगढीमा आयोजीत प्रदेश लगानी तथा विकास सम्मेलन पूर्व तयारी बैठकको सम्बोधन गर्दै उनले तीनै...
दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै १३ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगर २८ बस्ने ४६ वर्षीय प्रविनकुमार शाह र रोल्पाको त्रिवेणी...
प्रतिनिधि सभा बैठक स्थगित, बिहीबार दिउँसो १ बजे बस्ने
काठमाडौं । प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी सरेको छ । बैठकको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलहरुका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए । तर,छलफल निष्कर्षविहीन भएको थियो । पछिल्ला समय प्रतिपक्ष दलहरुरले गृहमन्त्री...
इप्पानद्वारा ‘टेक एण्ड पे’ प्रावधान हटाउन अर्थ–ऊर्जा मन्त्रीसँग दबाब, ऊर्जा क्षेत्रको भविष्य जोखिममा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बजेटमा आएको जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ (लिएपछि मात्रै तिर) विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्ने प्रावधान हटाउनका लागि ऊर्जामन्त्रीसहित अर्थमन्त्रीसँग छलफल गरेको छ । मंगलवार पहिला ऊर्जा मन्त्री दीपक खड्कालाई...
‘हाइड्रोपावरमा निजी क्षेत्रलाई पन्छ्याउने प्रयासले भएको भन्दै इप्पानका गुनासै-गुनासा’
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले बजेटमार्फत लिएको हालको ऊर्जा नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोजेको गुनासो राखेका छन्। बुधबार नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्तरूपमा आयोजित ‘पूर्वाधार क्षेत्र...
खानीजन्य वस्तु निर्यातको तयारीमा सरकार, बजेटले ल्यायो नयाँ मोड : अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकारले खानीजन्य वस्तुहरूको निर्यातसमेत गर्ने गरी बजेटमार्फत योजना अघि बढाएको स्पष्ट पारेका छन्। पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नदीजन्य र खानीजन्य निर्माण सामग्रीको उत्खनन, प्रशोधन र आन्तरिक उपयोगमात्र नभई विदेश...
जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णयहरू सार्वजनिक
काठमाडौँ । जेठ १९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन्। प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...
आन्दोलनमा सार्वजनिक यातायात व्यवसायी: सवारी साधन घर-ग्यारेजमै थन्क्याउने घोषणा
काठमाडौँ । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ्ग नियमावली २०८२’ को विरोधमा सार्वजनिक यातायात व्यवसायी र मजदुर संघ-संगठनहरू आन्दोलनमा उत्रिने भएका छन्। उनीहरूले मिति २०८२ साल जेठ १९ गतेदेखि आफ्ना सवारी साधनहरू घर–ग्यारेजमै थन्क्याएर सेवा ठप्प पार्ने निर्णय गरेका...
राजाबादीको आन्दोलनबाट कमल थापा पक्राउ
काठमाडौं । राजतन्त्रको पक्षमा प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई नेपाल प्रहरीले जबर्जस्ती भ्यानमा कोचेको थियो। कमल थापासहित...
स्वास्थ्य बीमा बोर्डले माग्यो १८० जना मेडिकल अधिकृत
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा मेडिकल अधिकृत नियुक्त गर्न आह्वान गरेको छ। आइतबार एक सार्वजनिक सूचना जारी गर्दै बोर्डले १८० जना मेडिकल अधिकृतलाई करार सेवामा नियुक्त गर्नका लागि आवेदन माग गरेको हो। उनीहरूको कार्यावधि ९० दिनको हुनेछ।...
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ घाइते
काठमाडौं । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने अन्य आठजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ ज १४६४ नम्बरको जिप दुर्घटना हुँदा...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको...



















