श्रमजीवी–पत्रकार संघद्धारा सञ्चारग्राम घेराउ
काठमाडौं । श्रमजीवी–पत्रकार संघ, नेपालले सञ्चारग्राम घेराउ गरेको छ । सामाजिक सञ्जाल र मिडिया काउन्सिल फिर्ता गर्नुपर्ने, प्रेस काउन्सिलको प्रतिशोधपूर्ण व्यवहार बन्द गर्नुपर्ने, श्रमजीवी पत्रकारको पारिश्रमिक बृद्धि गर्नुपर्ने, अधिकारसम्पन्न प्रेस रजिष्टारको माग गर्दै श्रमजीवी–पत्रकार सघंले आज सञ्चारग्राम घेराउ गरेको...
पाथीभरा केवलकारको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप
काठमाडौँ । पाथीभरा केवलकार निर्माणको विरोध गर्दै आएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पुनः झडप भएको छ। पाथीभरा मन्दिर क्षेत्रलाई व्यावसायिकरण गर्ने उद्देश्यसहित निर्माणाधीन केवलकारको विरोधमा हजारौं प्रदर्शनकारीले मार्चपास गर्ने क्रममा प्रहरी रोक्न आएपछि तनाव सिर्जना भएको हो। देशभरिबाट आएका आन्दोलनकारी...
पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ जना विद्यार्थी दीक्षित
काठमाडौं। पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ जना विद्यार्थी दीक्षित भएका छन् । बिहीबार आयोजित २०औँ दीक्षान्त समारोहबाट विद्यार्थीहरु दीक्षित भएका हुन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई...
पाथिभराको व्यापारिकरण र केवलकारको विरोधमा हजारौं मानिसहरु मार्चपास
काठमाडौं । पवित्र धार्मिकस्थल ताप्लेजुङको पाथिभरालाई व्यापारिकरण र केवलकार बनाउने निर्णयको विरुद्धमा हजारौं मानिसहरु पाथिभरासम्म मार्चपास गरेका छन् । देशैभरिबाट भेला भएका हजारौं मानिसहरु आज ताप्लेजुङको काफ्लेपाटीमा पुगेर कोणसभा गर्दै पाथिभराको मन्दिरसम्म मार्चपास गर्न लागेका हुन् । राष्ट्रिय मूक्ति...
नेपाली अटो बजारमा टीभीएसको दबदबा, जनकपुरमा नयाँ शोरूमको उद्घाटन
काठमाडौँ । विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित...
बालबालिकाका लागि क्यान्सरको उपचारमा प्रयोग हुने पहिलो चरणको औषधि हस्तान्तरण
काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच ती ओषधि हस्तान्तरण गरिएको हो । नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकामा हुने क्यान्सर...
४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौँ । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि...
इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको लाइसेन्स खारेज
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७१ फागुन १ गते अनुमति पाएको इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । प्राधिकरणले एक सुचना जारी गर्दै टेलनेट इन्टरनेटको अनुमतिपत्र खारेज भएको जनाएको हो । पोखरालाई आधार बनाएर सेवा दिने...
सामान ढुवानी सहज बनाउन ‘टिम भरिया’ एप सञ्चालनमा
काठमाडौँ । ढुवानी क्षेत्रलाई डिजिटल माध्यमबाट सहज बनाउन ‘टिम भरिया’ एप सार्वजनिक गरिएको छ। टिम भरिया इन्क प्रालिले विकसित गरेको यो एप सामान ढुवानी प्रक्रियालाई सरल र व्यवस्थित बनाउन लक्षित गरिएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कमल फुँयालका...
ईङवा हाईड्रोपावरको सञ्चालकमा महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिना नियुक्त
काठमाडौँ । ईङवा हाईड्रोपावर लिमिटेडले महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिनालाई नयाँ सञ्चालकका रुपमा नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपाने र तिमिल्सिनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले कम्पनीको...
अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई विमानहरू ठोक्किए
काठमाडौँ । अमेरिकाको एरिजोना विमानस्थलमा हावामै दुई साना विमानहरू ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रारम्भिक जानकारी अनुसार टक्सनको उत्तरपश्चिममा रहेको माराना क्षेत्रीय विमानस्थल नजिकै स्थानीय समयअनुसार बुधबार बिहान ८ः२८ मा दुर्घटना भएको हो।...
उकालो यात्रामा सुनको मूल्य, प्रतितोला एक लाख ७१ हजार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको...
रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा
काठमाडौँ । पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो । यस रोमाञ्चक यात्रामा...
सामान्य प्रशासनमन्त्री गुप्तासँग निजामती कर्मचारी संगठनको भेट, उच्च अदालतको फैसला कार्यान्वयन गरिदिन आग्रह
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ । संगठनको माघ ३० देखि फागुन १ गतेसम्म भएको १२औँ महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिले मंगलबार मन्त्री गुप्तासँग मन्त्रालयमै भेट गरेको हो ।...
पूर्व राष्ट्रपति बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
काठमााडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममालेखेका छन्, ‘विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै...
प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई-मास ७’ नेपाली बजारमा, यस्ता छन् विशेषता
काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ नेपाली बजारमा भित्रिएको छ। प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले नेपाली अटो बजारमा यो गाडी ल्याएको हो। कम्पनीले केही समयपछि मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने...
सुनको मूल्य उच्च, बुधबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागि रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
सहकारीको ऋण लिएर जुनारको नर्सरी, वार्षिक २५ लाखको कारोबार
सिन्धुली जिल्लाको रतनचुरा ५ मा रहेको नर्सरीमा उत्पादन भएको जुनारको वेर्ना पश्चिममा दैलेखदेखि पूर्वमा इलामसम्म निकासी हुने गरेको छ । त्यो पनि कृषि विकास कार्यालयको सिफारिसमा । २०३२ सालमा स्थापना भएको रतनचुराको एक नर्सरीले २०३९ सालदेखि औपचारिक रूपमा जुनार,...
केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन
दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुचका लागि निर्माणाधिन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् जनप्रदर्शन गरिएको छ । आम स्थानीयहरु केबुलकारको पक्षमा रहेको,...
शिखर नगरपालिकाद्वारा चैते धानको बीउमा अनुदान कार्यक्रमको लागि आवेदन खुला
काठमाडौँ । शिखर नगरपालिकाले उत्पादनमा आधारित चैते धानको बीउमा अनुदान कार्यक्रमको लागि आवेदन खुला गरेको छ । कृषि विकास शाखाको आ.ब. २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाभित्रका इच्छुक कृषक, कृषि फार्म, कृषक समूह, र कृषि सहकारीहरूले आवेदन दिन...



















