आईएमई र टिक्मोबीच साउदी–नेपाल डिजिटल रेमिट्यान्स साझेदारी

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरेबियाको प्रतिष्ठित डिजिटल वालेट ‘टिक्मो’बीच डिजिटल कारोबार विस्तारको लागि सम्झौता सम्पन्न भएको छ । माघ २७ गते साउदी अरेबियाको राजधानी रियादमा आयोजित एक विशेष समारोहका बीच दुई कम्पनीबीच...


बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको...


युनाइटेड अजोड इन्स्योरेन्सको बुकक्लोज १७ गते, हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका...


कस्तो छ आजको मौसम अनुमान ?

काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ। तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू–भागका...


घट्यो तरकारीको मूल्य, यस्तो छ विहीबारको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । सो अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, रातो आलु २२ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय...


बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको...


विद्युत् क्षेत्रका संस्थाहरूका लागि नयाँ मापदण्ड: पारदर्शिता, जबाफदेही र जोखिम व्यवस्थापनमा जोड

काठमाडौं । विद्युत् नियमन आयोगले अनुमति प्राप्त संस्थाका लागि नयाँ संस्थागत सुशासन मापदण्ड, २०८२ ल्याउने तयारी गरेको छ। आयोगले विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ४३ अन्तर्गत अधिकार प्रयोग गरी उक्त मापदण्ड तयार गरेको हो। मस्यौदामा अनुमति प्राप्त...


स्वाद र संस्कृतिको संगम: ब्रिजवाटर इण्टरनेशनल कलेजमा २६ परिकारसहित फुड फेष्टिबल आयोजना

काठमाडौं । ब्रिजवाटर इण्टरनेशनल कलेज ले ‘फुड फेष्टिबल २०८२’ अन्तर्गत ‘बाइट एण्ड डिलाइट फेष्ट’ नामक एकदिने महोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कक्षा ११ र १२ मा होटल म्यानेज्मेण्ट विषय अध्ययनरत विद्यार्थीहरूको अगुवाइमा आयोजना गरिएको कार्यक्रमको उद्घाटन जिल्ला होटल...


निर्वाचनका दिन पर्यटक सवारी सञ्चालन गर्न दुई दिनअघि अनुमति अनिवार्य

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा उक्त प्रावधान समावेश गरिएको हो । आयोगका...


निर्वाचनमा कञ्चनपुरसँग जोडिएका सबै भारतिय सीमा नाका बन्द हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयमुक्त रुपमा सम्पन्न गर्न भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई...


चुनावका लागि चीनबाट ५८ करोड अनुदान लिने, यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

काठमाडौं । सरकारले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपलब्ध गराइने प्रस्तावित ४ मिलियन अमेरिकी डलर (करिब ५८ करोड १६ लाख रुपैयाँ) बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त अनुदान...


हुन्डाईको कोना इलेक्ट्रिकसहित चार मोडलमा आगलागी समस्या, ३७ हजार ६९० युनिट रिकल

काठमाडौं । दक्षिण कोरियाली मोटर निर्माता कम्पनी हुन्डाईले उत्पादन गरेको इलेक्ट्रिक सवारीसाधनमा गम्भीर सुरक्षा समस्या देखिएको छ। दक्षिण कोरियाको यातायात मन्त्रालयले हालै हुन्डाई गाडीमा आगलागी समस्याका फिर्ता बोलाउने निर्णय गरेको हो । हुन्डाईले कोना इलेक्ट्रिकसहित चार मोडेलका ३७ हजार...


२५ सहसचिवको पदस्थापन अलपत्र, प्रशासनिक जिम्मेवारी पर्खाइमा

काठमाडौँ । बढुवा भइसकेको महिनौँ बित्दा पनि २५ जना सहसचिवको पदस्थापन अझै निर्णयविहीन अवस्थामा छ। खिम बहादुर कार्की नेतृत्वको सरकारले ३१ जना बढुवाभएका सहसचिवमध्ये केहीलाई जिल्ला–जिल्लामा सिडिओ र केहीलाई मन्त्रालयमा खटाइसकेको छ। प्रशासनतर्फ तीन तथा इन्जिनियरिङ सेवा तर्फ पाँच सहसचिवलाई...


विदेशी पर्यटकको उद्धार नाममा अर्बौं ठगी गर्ने फेक रेस्क्यु गिरोहका थप दुईजना पक्राउ

काठमाडौं । नेपालको पर्वतारोहण र पदयात्रा क्षेत्रमा विदेशी पर्यटकलाई लक्षित गरी ‘फेक रेस्क्यु’मार्फत अर्बौँ रुपैयाँ ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका २ का २४ वर्षीय सन्दिप तिवारी र काठमाडौँ ३१ का...


ठूलो विदेशी मुद्रासहित स्विडिस नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा ओसारपसार गर्ने क्रममा स्विडिस नागरिक पक्राउ परेकी छन्। ५१ वर्षीया कुन्चोक खान्द्रो मंगलबार विमानस्थलको अन्तर्राष्ट्रिय होल्ड ब्यागेज जाँच क्षेत्रबाट पक्राउ परिएकी हुन्। प्रहरीले उनीसँग अमेरिकी डलर करिब १० हजार ५ सय, युरो...


शिवम् सिमेन्टको ८५% लगानी रहेको शिवम् होल्डिङ्सको व्यापार २२ करोड, आईपीओ मार्फत थप पृथक बन्ने

काठमाडौँ । शिवम सिमेन्टको ८५ प्रतिशत लगानी रहेको शिवम् होल्डिङ्सले वर्षदिनमा झण्डै २२ करोड रुपैयाँको व्यापार गरेको छ । आईपीओ समेत निष्कासन गर्ने तयारी रहेको कम्पनीले सन् २०२५ मा २१ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने सफल भएको हो...


त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रा सहित स्वीडिस नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा ठूलो परिमाणमा विदेशी मुद्रा फेला परेपछि एक जना स्वीडिस नागरिक पक्राउ परेकी छन्। पक्राउ पर्नेमा ५१ वर्षीया कुन्चोक खान्द्रो रहेकी छन्। उनी मंगलबार बिहान सिचुवान एयरलाइन्सको उडानमार्फत...


बुधबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार बढेको सुनको मूल्य बुधबार भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँमा कायम भएको छ । यता,...


समयमै काम नगर्ने ७ निर्माण कम्पनी कालोसूचीमा, १ वर्षसम्म ठेक्का प्रक्रियाबाट बाहिर

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै जिम्मेवारी पूरा नगर्ने सात निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कारबाही गरिएको जनाएको हो। कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन २०६३को...


अर्थतन्त्रमा सुधारको संकेतः पर्यटन र रेमिट्यान्स बलियो, महंगी नियन्त्रणमै

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले देशको आन्तरिक आर्थिक तथा वित्तीय अवस्था समग्रमा सुधारोन्मुख रहेको देखाएको छ। केही क्षेत्रमा चुनौती देखिए पनि अधिकांश सूचक सकारात्मक दिशातर्फ उन्मुख रहेको केन्द्रीय बैंकले उल्लेख गरेको छ। यस वर्ष...