बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार बिहान घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विकसहित उनका तीन छोराको मृत्यु भएको...


हिम्लुङ हिमाल आधार शिविरमा ठूलो हिमपहिरो, १० जना सम्पर्कविहीन

काठमाडौँ ।  पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा आज बिहान ठूलो हिमपहिरो गएको छ। लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोमा आधार शिविरमा राखिएका पालहरू पुरिएका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। अभियान आयोजकहरूका अनुसार हिमपहिरोले आधार...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजसुन प्रतितोला दुई लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ। १० ग्राम सुनको मूल्य दुई लाख...


देशभर वर्षाको वितण्डा : कतै घर बगे-कतै सडक भासिए-पुलसमेत रहेन, कहाँ कति क्षति ?

काठमाडौं । देशका विभिन्न भूभागमा लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । नदी तथा खोलामा पानीको बहाव तीव्र बन्दै जाँदा कतिपय बस्ती प्रभावित भएका छन् भने सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत...


कालीगण्डकीको बहावले फर्सेका २५ घर बगायो

काठमाडौं । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ स्थित फर्सेमा आज आइतबार बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहावले २५ घर बगाएको छ। उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेका छन्। मानवीय...


भीषण बाढीले स्याङ्जा–गुल्मी जोड्ने बेलिब्रिज बगायो

काठमाडौं । कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा र गुल्मी जिल्ला जोड्ने महत्वपूर्ण बेलिब्रिज बगाएको छ। आइतबार बिहान आएको बाढीले स्याङ्जाको मिर्मी र गुल्मीको हार्मिचौर जोड्ने बेलिब्रिज बगाएको हो। पुल बगेपछि दुई जिल्लाबीचको सिधा यातायात सम्पर्क विच्छेद भएको छ।...


आज ४९ जिल्लामा बाढीको खतरा, १६ जिल्लामा उच्च जोखिम

काठमाडौं । आज देशका विभिन्न जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाका अनुसार केही जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ। महाशाखाका अनुसार बारा,...


आज देशभर पानी पर्नेः चार प्रदेशमा भारी वर्षा, भोलिदेखि मौसम सफा हुँदै जाने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (आइतबार) अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव...


नारायणी जलाधारका ६ स्थानमा बाढीको जोखिम, नदीको सतह खतरा तहमा

काठमाडौं । नारायणी जलाधारअन्तर्गत विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेपछि बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागको विवरणअनुसार आइतबार बिहान ८.५९ बजेसम्म नारायणी जलाधारका ६ वटा मापन केन्द्रमा नदीको अवस्था खतरा तहमा देखिएको...


बालेन्द्र शाह शनिबार अपरान्ह स्वदेश फिर्ता

काठमाडौं । बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई शनिबार अपरान्ह स्वदेश फिर्ता भएका छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरेका थिए। शाह नेपाली...


पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौं । सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरेको हो। वि.सं. २०७५ साल पुस १७ गते सर्वाेच्च अदालतका प्रधानन्यायाधीश बनेका चोलेन्द्र शमशेरविरुद्ध वि.सं. २०७८ साल फागुन...


यस्तो छ आज तरकारी र फलफूलको भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ११ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ७० रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, घिउ सिमी ७० रुपैयाँ, परवर...


भारी वर्षाले देशभरका सडक अस्तव्यस्त, दर्जनौं राजमार्ग र सडकखण्ड अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण देशभरका दर्जनौं सडक तथा राजमार्गको आवागमन प्रभावित भएको छ। बाढी, पहिरो, सडक कटान र सडक भासिने समस्या बढेपछि विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा ग्रामीण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त सडकमा रातिको...


अर्थमन्त्री वाग्ले एआईआईबीको बैठकमा सहभागी हुन कतार प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एशियाली पूर्वाधार लगानी विकास बैंक (एआईआईबी)को सञ्चालक समितिको ११औं वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गरेका छन् । बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री वाग्ले शनिबार साँझ कतारको राजधानी दोहा प्रस्थान...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। सोअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५३.०१ रुपैयाँ र बिक्रीमूल्य १५३.६१ रुपैयाँ कायम भएको छ। त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०७.५५ रुपैयाँ र...


वर्षाका कारण २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द

काठमाडौँ । तीन दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि सरकारले मध्य तथा पश्चिम नेपालका २५ जिल्लामा दुई दिन सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। मनसुन प्रतिकार्य कमाण्ड पोष्टको शुक्रबार बसेको बैठकले धेरै वर्षा भएका तथा आगामी...


जगदम्बा मोटर्सले नेपाल भित्र्याउँदै स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक

शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सद्वारा स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको अग्रणी व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५०००ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५०००ई ६×४ विद्युतीय डम्प ट्रक नेपालमा भित्र्याउने भएको छ ।...


१० रुपैयाँमै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई सुरक्षित र उत्साहपूर्ण रूपमा मनाउन ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको यो बीमा योजना मात्र १० रुपैयाँमा उपलब्ध हुनेछ। असोज ७ गतेदेखि असोज १३...


ग्रिड कनेक्सनको मस्यौदामा इप्पानको १९ बुँदे माग: ‘उत्पादकमाथि मात्रै जोखिम नथोपर्नू’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत् प्राधिकरणको ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधिको मस्यौदामा विद्युत् उत्पादकमाथि एकतर्फी रूपमा जोखिम र आर्थिक भार थपिन सक्ने भन्दै संशोधनको माग गरेको छ । इप्पान अध्यक्ष...


चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिन यातायात महासंघको निर्देशन

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायात व्यवस्थापनमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिन व्यवसायीलाई निर्देशन दिएको छ। महासंघले चाडपर्वका समयमा सार्वजनिक यातायातलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन...