नयाँ डिजाइनसहित १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षा विशेषतासहित १ हजार रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याउने भएको छ। बैंकले सिरिज २०२५ को १ हजार रुपैयाँको नोट साविककै आकारमा तर परिवर्तन गरिएको रंग र नयाँ सुरक्षा विशेषतासहित चलनचल्तीमा ल्याउन...


यस्तो छ आज फलफूल र तरकारीको भाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ८ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ६० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, तने बोडी ५० रुपैयाँ, घिउ...


आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र गहिरो न्यून चापीय क्षेत्रका रूपमा विकास भएको छ। उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम...


जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित संकट सामना गर्न अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ निर्णायक रूपमा अघि बढ्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जलवायु कार्य तथा न्यायोचित संक्रमणसम्बन्धी उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै उनले जलवायु जोखिममा रहेका...


एआई, उद्यमशीलता र रोजगारीमा बहस गर्न युवा उद्यमशीलता सम्मेलन हुँदै

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को सहकार्यमा एआई, युवा उद्यमशीलता र रोजगारीको मुख्य विषयमा केन्द्रित भएर नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ । असोज २३ गते काठमाडौंमा आयोजना...


दुई महिनामै ४ खर्बको आयात, निर्यात ६१ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपालमा चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै वस्तु आयात ४ खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागले सार्वजनिक गरेको साउन र भदौको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१ प्रतिशतले बढेको हो। गत आर्थिक...


भारी वर्षाको पूर्वानुमानपछि बीपी राजमार्गको ‘ट्रयाक’ निर्माण रोकिँदै

काठमाडौँ । आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’को काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनाएका...


व्यापारिक उधारो असुलीका लागि छुट्टै समिति बनाउन चेम्बरको प्रस्ताव

चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग तथा व्यवसाय क्षेत्रमा लामो समयदेखि देखिँदै आएको व्यापारिक उधारो रकम असुलीको समस्या समाधानका लागि तयार गरिएको ‘व्यापारिक उधारो रकम असुली विधेयक, २०८३’ को...


रसुवा बाढीमा दशैंका लागि आयात गरिएका सयौं गाडी प्रभावित, नाडाले माग्यो राहत

काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसंग भेटगरी हालै रसुवामा गएको भिषण बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा विस्तृत छलफल गरेको छ । उक्त छलफलमा नाडाका अध्यक्ष उपे्रतीले भदौ १०...


गृह मन्त्रालयका ४९ शाखा अधिकृतको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत ४९ जना शाखा अधिकृतको सरुवा गरेको छ। मन्त्रालयले बुधबार अवधि पुगेका कर्मचारीहरूको सरुवा गरेको हो। सरुवाको सूचीअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत दर्जनभन्दा बढी शाखा अधिकृतसमेत फेरिएका छन्।


भन्सार विभागले असोज ६ गतेसम्म उठायो १ खर्ब २ अर्ब राजस्व

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३।८४ का लागि भन्सार विभागको वार्षिक राजस्व लक्ष्य ६ खर्ब २८ अर्ब रहेकोमा असोज ६ गतेसम्म १ खर्ब २ अर्ब राजस्व असुली भएको छ। चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजस्व ५ खर्ब २७...


शुक्रबारदेखि तीन दिन भारी वर्षाको चेतावनी, प्रधानमन्त्री बालेनले भने– ‘सतर्क रहनुस्’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मौसमसम्बन्धी जानकारी सार्वजनिक गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११...


भारी वर्षाको सम्भावना भएपछि वायुसेवाले भन्यो: ‘पूर्ण सुरक्षापछि मात्रै उडान गर्नु’

काठमाडौँ । वायुसेवा सञ्चालक संघले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्रै उडान सञ्चालन गर्न सदस्य वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ। संघले बुधबार जारी...


काठमाडौंमा ग्यास वितरण बढाइयो, उपभोक्तालाई अझै सास्ती

काठमाडौं । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव अझै सहज हुन सकेको छैन । कृष्णभीरमा आएको पहिरोका कारण केही साताअघि अवरुद्ध भएको सडक सञ्चालनमा आइसके पनि उपत्यकामा ग्यासको सहज आपूर्ति हुन नसकेको हो । नेपाल आयल निगम लिमिटेडका...


ऊर्जामन्त्रीको ब्रिफिङः जलविद्युत् क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, ८०० जना अझै बेपत्ता

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले जलविद्युत् क्षेत्रका आयोजना, प्रसारण संरचना र जनशक्तिमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री...


भोटेकोशी बाढीपछि अमेरिकाले नेपाललाई तत्काल मानवीय सहयोग गर्योः प्रवक्ता पिगट

न्युयोर्क । रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि अमेरिकाले तत्काल मानवीय सहयोगस्वरूप ५० लाख डलरभन्दा बढी सहायता उपलब्ध गराएको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले न्युयोर्कस्थित फरेन प्रेस सेन्टरमा पत्रकारसँगको कुराकानीमा आवश्यक परे थप सहायता...


भिजिट भिसामा ‘सेटिङ’ गरी कुवेत पठाएको आरोपमा अध्यागमन अधिकृतमाथि छानबिन

काठमाडौं । जापानमा बस्ने एक व्यक्तिमार्फत भिजिट भिसामा ‘सेटिङ’ गरी यात्रुलाई कुवेत पठाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक अधिकृतमाथि छानबिन सुरु भएको छ । अध्यागमन अधिकृत चेतबहादुर सिजुवाल सेजुवालले श्रम स्वीकृतिबिनै एक यात्रुलाई प्रस्थान अनुमति दिएको खुलेपछि...


अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने भएको छ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्ने जनाएको हो । यसअघि बाढी...


गाजामा देखिएको दृश्यले विश्वलाई लज्जित बनाइरहेको छः फ्रान्सेली राष्ट्रपति म्याक्रों

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा कूटनीतिको कडा आलोचना गर्दै गाजामा चरम मानवीय संकट रहेको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै भने, “विश्वले यस्तो दृश्य देखिरहेको छ जुन देखेर सबैले...


राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार समालिरहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेट भएको हो। भेटमा समसामयिक विषयमा छलफल भएको थियो। बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ...