चोभारमा ट्यांकर, बस र मोटरसाइकल दुर्घटना
काठमाडौं । काठमाडौंको चोभारमा ट्यांकर, बस र मोटरसाइकल दुर्घटना भएको छ। आज मंगलबार कीर्तिपुर नगरपालिकाको चोभारस्थित सडकमा ट्यांकर, बस र मोटरसाइकल दुघर्टनामा परेका हुन्। शुरूमा पानी बोकेको ट्यांकर र बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो भने उक्त दुर्घटनामा पर्दा...
कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी, चालकको जलेर मृत्यु
काठमाडौँ । कीर्तिपुर नगरपालिका–ट्याङ्लाफाँट क्षेत्रमा गुडिरहेको एउटा निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको घटनास्थलमै जलेर मृत्यु भएको छ। चाँदनी चोक नजिकै बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको प्रहरीले जनाएको छ। आगलागी भएपछि चालकले समयमै...
बालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै
काठमाडौं । आज बालेन्द्र शाह (बालेन) ले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्ने भएका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजेबाट छलफल थालिएको हो । भेटघाट तथा छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष...
आफ्नै शरीरमा पेट्रोल छर्केर २७ वर्षीया युवतीले लगाइन् आगो
काठमाडौँ । आफ्नै शरीरमा पेट्रोल छर्केर २७ वर्षीया युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा सालु गुरुङले सोमबार राति ३ बजेतिर पेट्रोल छर्केर आगो लगाइकी हुन् । प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई हाल माकलबारीमा बस्दै...
अब सरकारी निकायले मनपरी गाडी किन्न नपाउने, अर्थको अनुमति अनिवार्य
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई थप मितव्ययी र प्रभावकारी बनाउन नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिददेखि वैदेशिक भ्रमणसम्मका खर्चमा कडा नियन्त्रण गर्ने व्यवस्था लागू गरेको छ। अर्थ मन्त्रालयले सोमबार जारी गरेको ‘चालु आर्थिक वर्षको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन’ अनुसार...
प्रोटोनको नयाँ ईभी ‘इमास ५’ नेपालमा, मूल्य ३२ लाख ९९ हजार
काठमाडौं । नेपाली बजारमा मलेसियन अटोमोबाइल ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय ह्याचब्याक इमास ५ आधिकारिक रूपमा सार्वजनिक भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारदेखि यसको बिक्री सुरु गरेको हो। कम्पनीले इमास ५ लाई प्राइम र प्रिमियम गरी...
सुनको मूल्य बढ्यो, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ८५ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । १० ग्राम...
नेपालमा बिक्री भएका होन्डा गाडीको एयरब्यागमै देखियो सुरक्षा त्रुटि
काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका केही पुराना होन्डा कारमा एयरब्यागसँग सम्बन्धित सम्भावित सुरक्षा जोखिम देखिएपछि नेपालका लागि होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले निःशुल्क सेफ्टी रिकल अभियान सुरु गरेको छ। कम्पनीका अनुसार सन् २००१ देखि २०१४ बीच...
सक्कली बिल लिने बानी बसाल्दै सरकारः हरेक दिन एक नेपाली लखपति बनाइने, महिनामा दुई जनालाई १०–१० लाख
काठमाडौं । सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउने र उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले नयाँ लखपति योजना सञ्चालनमा ल्याउने भएको छ। बजेटमार्फत घोषणा गरिएको यस कार्यक्रमअन्तर्गत अब हरेक दिन एक जना नेपाली लखपति बन्ने अवसर पाउनेछन् भने...
बालेन र स्वर्णिमको अर्थनीतिमा दरार, अर्थमन्त्रीमाथि बढ्दो नैतिक दबाब
समाचार टिप्पणी सरकार गठन हुँदा धेरैको अपेक्षा थियो बालेन्द्र शाह (बालेन) को परिणाममुखी सोच र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको प्राविधिक तथा आर्थिक विज्ञताको संयोजनले मुलुकको शिथिल अर्थतन्त्रलाई नयाँ गति दिनेछ । एकातिर परिवर्तनको राजनीतिक सन्देश बोकेर प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका बालेन...
चाडपर्व बिदा घटाउने सरकारको तयारी, १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति
काठमाडौं । सरकारले पछिल्लो समय हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिइरहेको अवस्थामा साविकका अन्य सार्वजनिक बिदाहरू कटौती गर्ने तयारी गरेको छ भने यसका लागि समिति गठन गर्ने निर्णय गरेको छ । मध्यपूर्वमा चर्किएको अमेरिका–इरान युद्धका कारण...
लाशमा पनि कर असुल्दै सरकार, स्वर्णिमको अर्थनीति कहाँ फेल खायो?
काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षदेखि निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू गरेपछि बिरामी र उनका परिवारमाथि थप आर्थिक भार परेको छ। यो शुल्क उपचारका विभिन्न सेवासँगै एम्बुलेन्स, शववाहन, रगत, डायलाइसिस, क्यान्सर उपचार...
बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयको ३७ बुँदे मार्गदर्शन सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्दै नयाँ मार्गदर्शन जारी गरेको छ। अर्थ मन्त्रालयले विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण परिपालना...
२७ लाख स्मार्ट लाइसेन्स छापिए, आधा अझै कार्यालयमै थन्किए
काठमाडौं । वर्षौंदेखि थुप्रिएको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सरकारले पूरा गरे पनि ती लाइसेन्स लिन सेवाग्राहीको उत्साह अपेक्षाअनुसार देखिएको छैन। छापिएका लाखौं लाइसेन्समध्ये करिब आधा अझै सम्बन्धित यातायात कार्यालयमै थन्किएका छन्। सरकारले पछिल्ला चार महिनामा २७...
नेपाल, चीन र एफएओको साझेदारीमा कृषि तथा खाद्य प्रणाली सुदृढीकरण परियोजना आरम्भ
काठमाडौं । नेपाल सरकार, चीन सरकार र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को साझेदारीमा ‘स्ट्रेन्थेनिङ एग्रिफुड सिस्टम्स इन नेपाल’ परियोजना औपचारिक रूपमा आरम्भ गरिएको छ। २४ महिनासम्म सञ्चालन हुने यस परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु–उत्थानशील कृषि प्रवद्र्धन,...
पुँजी बजार सुधारमा सरकार अघि बढ्दै, लगानीकर्ताका माग सम्बोधन हुन्छन्: बालेन शाह
काठमाडौँ । वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारेका छन् । पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा उनले पुँजी बजारमार्फत...
नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर...
बालेनसँग भेटेपछि लगानीकर्ता उत्साहित, ‘पूँजीबजार अर्थतन्त्रको मुख्य आधार हो’
काठमाडौं । बालेन्द्र शाह (बालेन) ले पूँजी बजार र धितोपत्र लगानीसँग सम्बन्धित प्रमुख सरोकारवालासँग आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटघाट गरेका छन्। मध्यान्ह १२ बजे भएको भेटघाटमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष, लगानीकर्ता,...
‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच सहकार्य
काठमाडौँ । क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा ‘एआई इन जर्नलिज्म वर्कसप’ हुने भएको छ । विज्ञहरूद्वारा न्युजरूममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ। कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का...
विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम सहित एकजना पक्राउ
काठमाडौं । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ स्थित विराटनगर विमानस्थलबाट स्रोत नखुलेको रकम सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने ४९ वर्षीय मिक्मार तामाङलाई आइतबार दिउँसो स्रोत नखुलेको ६ लाख ६५...


















