राइड सेयरिङलाई रोक नलगाउन, ब्यवस्थित गर्नुः सर्वोच्च अदालत
काठमाडौँ। सर्वोच्च अदालतले नेपालमा राइड सेयरिङ व्यवसायलाई रोक्न नमिल्ने फैसला सुनाएको छ। अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश टेकप्रसाद ढुंगानाको पूर्ण इजलासले यो व्यवसायले ठूलो मात्रामा रोजगारी सिर्जना गरिरहेको र सर्वसाधारणलाई सुविधा पुगेको भन्दै यसलाई व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने...
क्यान महासंघको उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत चयन
काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत रुपमा चयन भएका छन् । लामो समयदेखि महासंघको महासचिवको जिम्मेवारी प्रवाह गर्दै आएका अधिकारीलाई पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औँ महाधिवेशनले उपाध्यक्षमा चयन गरेको...
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
काठमाडौँ । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभित्रै यस्तो परीक्षणको व्यवस्थाका...
यती एयरलाइन्सले २५ हजारमा १० वटा टिकट दिदैं, यति ट्राभल कार्ड लागु
काठमाडौँ । यती एयरलाइन्सले ‘यति ट्राभल कार्ड’ प्रयोगमा ल्याएको छ । एयरलाइन्सले बारम्बार यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै उक्त कार्ड सेवा संचालनमा ल्याएको हो । एयरलाइन्सका अनुसार ग्राहकले एकपटकमा २५ हजार रुपैयाँ भुक्तानी गरेर कार्ड खरिद...
नेपाल आउने तयारीमा रहेको ‘बिवाईडी सिगल’ को सफ्टवेयरमा समस्या
काठमाडौँ । नेपाल आउने तयारीमा रहेको बिवाईडीको सबैभन्दा सस्तो ह्याचब्याक विद्युतीय कार सिगलको सफ्टवेयरमा समस्या देखिएको छ । चीनको राज्य बजार नियमन प्रशासनले आफ्नो बेवसाइट मार्फत एक सूचना सार्वजनिक गर्दै बिवाईडिको सिगलमा समस्या देखिएको बताएको हो । मल्टिमिडिया डिस्प्लेमा...
फास्ट ट्रयाक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्डु माल्टाबेंसी र इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थामार्फत आपूर्ति दिने भएको छ । विद्युत् अभावमा फास्ट ट्रयाकको निर्माण प्रभावित...
तामाकोसीले आंशिक उत्पादन थाल्यो, उद्योगमा ८ घण्टा लोडसेडिङ यथावत्
काठमाडौँ। माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले आंशिक उत्पादन थालेको छ । तर, उद्योगहरूमा जारी ८ घण्टाको अघोषित लोडसेडिङ यथावत् छ । ९ पुसदेखि माथिल्लो तामाकोसी आयोजनाबाट १ सय २० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । तर, ४ सय ५६...
मंगलबार सुनको मूल्यमा गिरावट, आज कतिमा हुदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख...
क्यान महासंघमा सुनैना घिमिरे पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौँ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पुस १३ गते शनिबार सम्पन्न महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष पदमा पाण्डेको मात्र उम्मेदवारी...
काठमाडौँको भृकुटीमण्डपमा च्याउ महोत्सव, हेर्नुहोस् तस्बिरहरु
काठमाडौँ। च्याउ उत्पादक किसान संघ नेपालले आज भृकुटी मण्डपमा राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ मेला तथा परिवार महोत्सव आयोजना गरेको छ। देशभरिका च्याउ किसानहरूलाई एकजुट गर्दै च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनमा आत्मनिर्भरता भन्ने नारासहित महोत्सवको आयोजना गरिएको हो। महोत्सवको...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँको कारोबार भएको छ । यता, चाँदीको मूल्य पनि...
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन
अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ। जर्जियाको प्लेन्सस्थित आफ्नै घरमा पूर्वराष्ट्रपति कार्टरको आइतबार १०० वर्षको उमेरमा निधन भएको हो। समाचार संस्था रोयटर्ससँग पूर्वराष्ट्रपति कार्टरका छोरा चिप कार्टरले उनको निधन भएको पुष्टी गरेका छन्। उनी पछिल्लो समय विभिन्न स्वास्थ्य...
नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतको खातामा करोडौं भेटियो, अख्तियारले दर्ता गर्यो मुद्दा
काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको हो । मेयर बस्नेतविरुद्ध ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस र...
बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय
काठमाडौँ । नेपाली अटो बजारमा लोकप्रिय मानिएको बिवाईडिको डल्फिन गुणस्तरहीन भएको तथ्य बाहिर आएको छ । हेर्दा आकर्षक तर गुणस्तरमा समस्या रहेको बिवाईडिको डल्फिन र युआन प्लस निर्माण प्रक्रियामा त्रुटि भएको कम्पनीले स्वीकार गरेको हो । गम्भीर समस्या रहेको...
विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी: अर्थमन्त्री पौडैल
काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताए । ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न...
मेयर बालेन शाहले ज्यादती गरेको भन्दै कवाड संकलक आन्दोलनमा
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए । आइतबार पनि उनीहरु आन्दोलनमा उत्रिएका छन् । गएको...
काठमाडौंसहित नेपालका ६ सहर वायु प्रदूषणको चपेटामा, एक्युआई १५१ माथि
काठमाडौँ। देशका प्रमुख सहरहरूको वायु गुणस्तर निरन्तर खस्कँदै गएको छ। वातावरण विभागका पछिल्लो तथ्यांक अनुसार आइतबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला सहित धनुषाको जनकपुर, चितवनको भरतपुर, दाङको देउखुरी र धनकुटा प्रदूषित सहरहरूको सूचीमा परेका छन्। यी सहरहरूको औसत ‘एयर क्वालिटी...
सहकारी सम्बन्धी अध्यादेश जारीः बचत र ऋणमा नयाँ सीमा, नियमन प्राधिकरणको व्यवस्था
काठमाडौँ । सहकारी क्षेत्रलाई व्यवस्थित र सुधार गर्न सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्दै नयाँ अध्यादेश जारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आइतबार अध्यादेश जारी गरेका हुन्। गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी ऐन, २०७४, राष्ट्र...
काठमाडौं आउदै गरेको हेलिकप्टर चरासँग ठोक्कियो
काठमाडौँ। लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको हेलिकप्टर चरासँग ठोकिएको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टर चरा ठोक्किएपछि शनिबार साँगामा आकस्मिक अवतरण गरिएको हो । पाइलटले घटना भएलगत्तै थप जोखिम नलिइ सुरक्षित अवतरण गराएका हुन्। हेलिकप्टरमा चालकसहित ६ जना यात्रु...
जेजु एयरको जहाज दुर्घटनामा १७९ जनाको मृत्यु, न्यूनतम चार अर्बको बीमा दावी पर्ने
काठमाडौं । दक्षिण कोरियामा १८१ जना सवार जेजु एयरको विमान दुर्घटनामा ठूलो मानवीय हताहती भएको छ । दुर्घटनामा २ जनाबाहेक विमानमा सवार १७९ जनाको मृत्यु भएको बताइएको छ । दुई जनाको भने जिवितै उद्धार गरिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका...



















