कम्बोडिया र थाइल्याण्डबीचको विवादले उग्र रुपले लिदै, थाइल्याण्डमाथी रकेट प्रहार

काठमाडौं । कम्बोडियाले थाइल्याण्डमा रकेट प्रहार गरेको छ। बदलामा थाइल्याण्डले पनि कम्बोडियाली सैन्य प्रतिष्ठानमा आक्रमण गरेको छ। थाइल्याण्डको सिसा केट प्रान्तको एउटा ग्यास स्टेशनमा बी एम२१ रकेटले आक्रमण गरिएको थियो। यसले गर्दा कम्बोडियाली र थाई सेनाबीच झडप भएको हो।...


नागरिक लगानी कोष ऐन संशोधनका लागि राय सुझाव माग गर्दै अर्थ मन्त्रालय

काठमाडौँ ।  नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गरी अद्यावधिक गर्ने उद्देश्यले ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ को मसौदा तर्जुमा गरिएको छ । उक्त मसौदा उपर राय सुझाव भएमा यो सूचना प्रकाशन भएको...


मधेसको खानेपानी समस्याः समाधानको लागि जनशक्ति परिचालन गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा उत्पन्न भएको खानेपानी समस्या समाधानका लागि आवश्यक जनशक्ति परिचालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम ९एसएमटी० बैठकमा मन्त्री यादवले तराई–मधेससहित विशेषगरी बारा र पर्सामा...


३२६ म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन

काठमाडौं । वैदेशिक रोजगारीका लागि कामदार आपूर्ति गर्न नसकेका ३२६ म्यानपावर कम्पनीहरूलाई वैदेशिक रोजगार विभागले निष्क्रिय मानेर इजाजतपत्र निलम्बन गरेको छ । विभागले आर्थिक वर्ष २०८१/८२ मा आवश्यक न्यूनतम संख्यामा कामदार विदेश नपठाएका कम्पनीहरूलाई कारबाही स्वरूप अनुमति नवीकरण रोकेको...


‘हरियो बनेको पुँजीबजार सुखद संकेत, नीतिगत सुधारले ब्यवसायीमा भरपर्दो आशा जगायो’

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको पुँजीबजारमा देखिएको हरियाली सकारात्मक संकेत भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा बुधबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बजारमा आशा र सम्भावना देखिन थालेको उल्लेख...


एयरपोर्टमा रहेको हवाई इन्धन डिपो सारिने, साढे ६ अर्ब लागत

काठमाडौं । नेपाल आयल निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पाँच दशक पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । गुह्वेश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने सहमति भएको ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको डिपो स्थानान्तरण हुनेछ । आयल निगमले...


रुसको सुदूर पूर्वमा ४९ जना सवार विमान दुर्घटनाग्रस्त

काठमाडौँ । रुसको पूर्वी अमुर क्षेत्रमा हराएको अंगारा एयरलाइन्सको एन्टोनोभ-२४ विमानको भग्नावशेष फेला परेको छ। उद्धारकर्मीहरूले टिन्डा विमानस्थलबाट झन्डै १६ किलोमिटर (१० माइल) टाढा रहेको डाँडामा उक्त विमान जलिरहेको अवस्थामा भेट्टाएका हुन्। प्रारम्भिक रिपोर्टअनुसार विमानमा सवार सबैको मृत्यु भएको...


नाइमा एक्स्पो २०२५: जेइको-एलएस अटो र लिप मोटरका नयाँ ईभी, यस्ता छन् विशेषता

काठमाडौं । साउन २१ देखि २५ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ का कारण विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो रुचि झनै तीव्र बन्दै गएको देखिन्छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन...


बाजुरामा जीप दुर्घटना हुदाँ दुई जनाको मृत्यु, १५ घाइते

काठमाडौं । बाजुरामा आज (बुधबार) बिहान भएको एक जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्। जिल्लाको हिमाली गाउँपालिका–५ किउडीबाट धुलाचौरका लागि छुटेको शाही ट्राभल्सको बा प्र.०३००१ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनामा परेको...


प्रतिनिधिसभा बैठक बस्दै, यी दुई विधेयक प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि...


सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ...


विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

काठमाडौं। सरकारले विश्व बैंकको १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको सो अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। यस्तै, बैठकले विश्व बैंकसँग...


देशलाई अस्थिर बनाउनेहरूको सपना चकनाचुर पार्दै सरकार अघि बढ्दैछ: अर्थमन्त्री पौडेल

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् । उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद...


सामाजिक सुरक्षा कोषमा वर्षदिनमै थपिए झण्डै लाख श्रमिक

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आर्थिक वर्ष २०८१र८२ मा ८ लाख ८२ हजार ९ सय ४६ जना श्रमिक थपिएका छन् । कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१–८२ का उपलब्धि सार्वजनिक गरेको हो । हालसम्म कोषमा आवद्ध...


पूर्वघोषणा अनुसार स्वास्थ्य बीमा सुविधा थप वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको तयारी

काठमाडौंं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पूर्व घोषणा गरेअनुसार मन्त्रालयबाट उपलब्ध हुने विपन्न उपचार सहायता स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध गराउन प्रक्रिया थालेका छन् । विपन्न उपचार सहायता स्वास्थ्य बीमामार्फत उपलब्ध गराउने खाका तयार  पार्न मन्त्री पौडेलले एक...


हेटौंडा सिमेन्ट सञ्चालनको माग गर्दै कर्मचारीले भेटे लेखा समिति

काठमाडौँ । थप्प अवस्थामा रहेको हेटौंडा सिमेन्ट उद्योग पुनःसञ्चालनको माग गर्दै उद्योगका कर्मचारीहरू संघीय संसद्को लेखा समिति अध्यक्ष ऋषिकेश पोखरेललाई भेटेका छन्। सबै ट्रेड युनियनहरूको संयुक्त पहलमा समितिलाई बुझाइएको ज्ञापनपत्रमा सरकारी स्वामित्वको यो उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन...


जगदुल्ला जलविद्युत आयोजना ठेक्का प्रक्रियाको विवाद: फर्जी कागजातमाथि कडा प्रश्न

काठमाडौँ ।  संघीय संसद्को सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजनासम्बन्धी ठेक्का प्रक्रिया, विवाद र ढिलाइका विषयमा गम्भीर छलफल भएको छ। सांसदहरूले आयोजना अघि नबढ्नुको कारणप्रति गहिरो चिन्ता व्यक्त गर्दै अनियमितता फर्जी कागजात र...


यामाहा मोटरसाइकल बिक्रेताको बदमासीः ग्राहकलाई पुरानो बाइक भिडाएर ठगी गर्दै, लाखौं क्षतिपूर्ति तिर्न आदेश

काठमाडौँ । यामाहाको मोटरसाइकल किन्न खोज्दै हुनुहुन्छ ? एकछिन पर्खिनुस् किनभने आकर्षक डिजाइन, नयाँ लट र लामो वारेण्टीको नाममा देखाइने सपना कतै तपाईंलाई पनि अदालतसम्म लैजाने गह्रौं यात्राको थालनी नबनोस् । व्यवसायीको पहिलो कर्तव्य हो ग्राहकको विश्वास र सन्तुष्टिको...


घरको सपना देख्ने किसानदेखि कर्मचारीसम्मलाई ऋण देउ : व्यवसायीको गभर्नरसमक्ष आग्रह

काठमाडौं । घरजग्गा तथा आवास व्यवसायमा संलग्न व्यवसायीहरूले बैंकबाट ऋण लिन आयस्रोत स्वघोषणा गर्ने व्यवस्था गरिदिन माग गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग मंगलबार भेट गरेका व्यवसायीहरूले बैंकिङ प्रणालीमार्फत सहज रूपमा ऋण प्रवाह सुनिश्चित गर्नका...


मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौँ । सरकारले मधेश प्रदेशलाई संकटग्रस्त घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो । मधेश प्रदेशमा पछिल्लो केही महिनादेखि पर्याप्त वर्षा नभएपछि अधिकांश क्षेत्र सिचाइविहीन बनेका छन्। जलस्रोतहरू सुकेको र नहर प्रणाली...