एलन मस्कविरुद्ध चर्किंदै विरोध: टेस्लाका गाडी जलाइए, आन्दोलन उग्र
काठमाडौँ । एलन मस्कको पछिल्ला गतिविधिप्रति असन्तुष्ट हुँदै विश्वभर टेस्ला गाडी बहिष्कारको लहर चर्किएको छ। अमेरिकी सरकारका कर्मचारीहरूलाई हटाउने शैलीदेखि लिएर जर्मनीको संसदीय चुनावअघि दक्षिणपन्थी पार्टीको समर्थनमा सार्वजनिक अभिव्यक्ति दिनु, बेलायतका प्रधानमन्त्री कीर स्टार्मरविरुद्ध अनलाइन आक्रमण गर्नु तथा अमेरिकी...
हालसम्मकै उच्च मूल्यमा सुनको मूल्य स्थिर, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुन हालसम्मकै उच्च मूल्यमा स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको भाउ भने तोलामा...
४० वर्षको शिक्षण सेवा सम्पन्न गरी शिक्षक कृष्ण खडायतको बिदाई
काठमाडौँ । लटिनाथ आधारभूत विद्यालय, बारिल दार्चुलाका शिक्षक कृष्ण खडायत अनिवार्य अवकाश अन्तर्गत आज (चैत ७ गते) सेवा निवृत्त भएका छन्। उनले ४० वर्ष लामो समय शिक्षण सेवा प्रदान गरेपछि विद्यालयले भव्य समारोह आयोजना गर्दै खादा र माला लगाएर...
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आउदो आवको नीति तथा कार्यक्रमका लागि सुझाव पेश
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका लागि सरकारलाई विभिन्न सुझाव पेश गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई बुधबार सुझाव पत्र बुझाएका हुन्। सुझाव पेश...
बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ आह्वान
काठमाडौँ । बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी...
गणतन्त्र धरापमा पर्दै जाँदा नेपाली सेनाको बिज्ञप्ति
काठमाडौं । दलहरुको अकर्मण्यताको कारण संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा फस्दै गएको समयमा नेपाली सेनाले आज साँझ एक बिज्ञप्ति प्रकाशित गरेको छ । नेपाली सेनाले राजतन्त्रको पक्षमा साथ दिनसक्ने भन्दै सामाजिक सञ्जाल तथा विभिन्न समाचारहरुमा उल्लेख भइरहेपछि आज साँझ नेपाली...
अब साँझको समय लोडसेडिङ हुन्छः उर्जा मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब साँझको समयमा सर्वसाधारणका घरमा पनि लोडसेडिङ हुन सक्ने बताएका छन्। राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री खड्काले हाल विद्युत् उत्पादनभन्दा माग उच्च रहेकाले लोडसेडिङको अवस्था सिर्जना भएको बताए। उनका अनुसार...
स्वास्थ्य बीमा सुधारका लागि मन्त्री पौडेलको योजनाः ४० अर्ब बजेट, एकद्वार प्रणाली र नयाँ स्रोत खोजी
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताएका छन् । व्यवस्थापिका संसदमा सांसद डा. सुनिल...
८ महिनामा नेपाल प्रहरीले उठायो ४२ करोड राजश्व, ट्राफिक जरीवानाबाट साढे ९ करोड
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा करिव ४२ करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ । नेपाल प्रहरीले बुधबार सार्वजनिक गरेको राजश्व संकलन विवरण अनुसार ८ महिनामा कुल ४१ करोड ७१ हजार रुपैयाँ संकलन गरेको...
अमेरिकी कर नीतिले जापानी कार उद्योगमा अनिश्चितता बढायो
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको आयातमा कर लगाउने योजना अघि बढाए जापानका प्रमुख कार उत्पादक कम्पनीहरू उत्पादन कटौती गर्न बाध्य हुनसक्ने बताएका छन्। जापानको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने अटोमोबाइल उद्योग झन्डै १० प्रतिशत रोजगारी क्षेत्रसँग जोडिएको...
त्रिबिमा स्ववियू चुनाव रोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौं । केन्द्रीय क्याम्पसमा कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले् आदेश दिएको छ । नेविसंघका नेता विष्णु बडैलाको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै चुनाव रोक्न आदेश दिएको हो । अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले चुनाव रोक्न आदेश दिएका हुन् ।...
अर्थमन्त्रीको निर्देशनः नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि तयारीमा जुट्नुपर्ने
काठमाडौँ । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका...
बीमा बोर्ड नै अस्तब्यस्त छ, नजिकका अस्पताललाई मात्रै भुक्तानी गर्छः रामहरी खतिवडा
काठमाडौँ । संसदमा सांसद रामहरी खतिवडाले स्वास्थ्य बीमाको असन्तोषजनक स्थितिको बारेमा कुरा गर्दै विकट र विपन्न नागरिकको उपचारमा सुधार ल्याउनका लागि सशक्त कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस...
प्रतिनिधिसभामा स्वास्थ्य बीमासम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
काठमाडौं । प्रतिनिधिसभामा स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोष लगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा. सुनिल शर्माले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । सांसद शर्माले ‘सबै नागरिकको लागि राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधी...
चैत २४ गते सार्वजनिक बिदा, यी हुन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं। सरकारको मन्त्रिपरिषद् बैठकले चैत २४ गते रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गत सोमबार (चैत ४ गते) बसेको बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेशप्रसाद...
चन्द्रागिरी हिल्सले उठाउँदै आएको प्रवेश शुल्क तत्काल बन्द गर्न इन्द्रसरोवर गाउँपालिकाको निर्देशन
काठमाडौं । चन्द्रागिरी हिल्सले पैदल यात्रीसँग प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क उठाउने कार्य तत्काल बन्द गर्न मकवानपुरको अर्को स्थानीय सरकारले समेत निर्देशन दिएको छ । इन्द्रसरोवर गाउँपालिका ५ नं वडा कार्यालयका अध्यक्ष दुतराज तितुङले हिजो एक सूचना जारी गर्दै चद्रागिरी...
ज्ञानेन्द्र शाह मनकामना दर्शनका लागि गोरखा जाने
काठमाडौं । पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् । शाहका संवाद सचिव डा. फणिराज पाठकले आज एक सूचना जारी गर्दै शाह यसैसाता गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चनाका लागि जान लागेका हुन् ।...
सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार...
त्रिविमा तालाबन्दी आतंक बन्द गर्ने माग गर्दै स्वतन्त्र उम्मेदवार उज्ज्वलको समूह धर्नामा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा तालाबन्दीका कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएसँगै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काको समूह धर्नामा बसेको छ। उनीहरूले ‘राजनीतिक आतंक बन्द गरौं’, ‘अराजकहरू मुर्दावाद’, ‘स्ववियु चुनाव सुचारु गरौं’ जस्ता नाराबाजी गरेका छन्।...
आरआर क्याम्पसमा स्ववियु स्थगित भएपछि स्वतन्त्र विद्यार्थी समूहको भर्त्सना
काठमाडौं । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा निर्धारित कार्यतालिका अनुसार मंगलबार सम्पन्न हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। स्वतन्त्र विद्यार्थी समूहले निर्वाचन स्थगनप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई ‘सत्ता र शक्तिको आडमा गरिएको घृणित र अनैतिक कार्य’...



















