ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाः जर्ती नलाग्ने, ज्यालामा पनि भारी छुट

काठमाडौँ ।  काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ क्यारेट सुनका गरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनि जम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ ।...


बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा

काठमाडौँ । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले १ करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार...


बजाजले सुरु गर्‍यो पल्सर एन एस् ४०० जेडको डेलिभरी: नेपाली बजारमा नयाँ रोमाञ्चक यात्राको सुरुआत

काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली मोटरसाइकल, बजाज पल्सर एन एस् ४०० जेड, नेपाली बजारमा डेलिभरी गर्न थालेको छ। काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा नाडा...


माउन्टेन इनर्जीका सीईओ दामोदर श्रेष्ठको राजिनामा स्वीकृत

काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दामोदर श्रेष्ठले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको बैठकले कार्यकारी प्रमुख श्रेष्ठले दिएको राजिनामा मंसिर १ गतेदेखि लागु हुनेगरी स्वीकृत गरेको हो ।


आपतकालीन राहत तथा उद्धारका लागि यस्ता छन् सर्वदलीय बैठकका ९ निर्णय

काठमाडौँ । अविरल वर्षाले देशभर जनधनको ठूलो क्षति गरेपछि सरकारले सर्वदलीय बैठक बोलाएर आपतकालीन राहत तथा उद्धारका लागि ९ वटा निर्णय गरेको छ। बैठकमा विशेषगरी खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिइएको छ। बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई...


टेलिकमले ल्यायो दशैं अफर: ७९९ रुपैयाँमा ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि दशैं अफर २०८१ उपलब्ध गराएको छ । अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू रहेका छन् । अफरअन्तर्गत साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराइएको छ । ५०, ७५,...


११ व्राण्डका पानीमा फिकल कोलिफर्म भएको पुष्टि: पिउन अयोग्य पानी विक्री वितरणमा रोक

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ व्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । यस सम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला...


२० जलविद्युत आयोजना प्रभावित: मान्डू हाइड्रोपावरमा १ अर्ब रुपैयाँको क्षति, अन्य कुनमा कति ?

काठमाडौँ ।  नेपालका विभिन्न निजी क्षेत्रद्वारा प्रवद्र्धित २० वटा जलविद्युत आयोजना बाढी र पहिरोका कारण ठूलो क्षति भोगेका छन्। प्रारम्भिक विवरणअनुसार, यी आयोजनाहरूले २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। यहाँ सबै प्रभावित आयोजनाहरूको विस्तृत विवरण प्रस्तुत...


२२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको पावर हाउसमा बाढी

काठमाडौँ । २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनाको पावर हाउसमा बाढीले पुर्‍याएको क्षति पुगेको छ । केहि दिन यता परेको अविरण वर्षाले उक्त आयोजनाको पावर हाउसमा क्षति पुगेको हो । पछिल्लो तीन दिनदेखि परेको वर्षाले देशभरका १६ जलविद्युत आयोजनामा...


सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किएका छन् । अर्थमन्त्री पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका हुन् ।...


एसपीजी अटोमोबाइल्सको दबदबाः वर्षदिनमा ओमोडा र जेकोका गाडि बिक्रीबाट एक अर्ब ५४ करोड व्यापार

काठमाडौँ । नेपालको सवारी साधन बजारमा नयाँ उचाइ कायम गर्दै एसपीजी अटोमोबाइल्स प्रालिले विद्युतीय सवारी साधन र आन्तरिक दहन इन्जिन क्षेत्रलाई थप गति दिएको छ । २०१३ मा स्थापना भएको कम्पनीले नेपाली उपभोक्तालाई गुणस्तरीय र पर्यावरणमैत्री सवारी साधनहरू उपलब्ध...


बाढीका कारण १६ जलविद्युत आयोजना क्षतिग्रस्त, कुनको अवस्था कस्तो ?

काठमाडौँ । हालैको बाढीका कारण नेपालभर विभिन्न स्थानमा निर्माणाधीन र सञ्चालित जलविद्युत आयोजनामा ठूलो क्षति भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अनुसार, प्रारम्भिक विवरणअनुसार १६ जलविद्युत आयोजना बाढीको चपेटामा परेका छन्। यस बाढीले आयोजना तहसनहस पार्नुका साथै उत्पादन...


पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकार ताप्लेजुङ जिल्ला, कोशी प्रदेश, र समग्र नेपालको विकास तथा समृद्धिमा कोसेढुङ्गो सावित हुने बताएका छन्। काठमाडौंमा ताप्लेजुङ सरोकार केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै ढकालले पाथीभरा केवलकारको निर्माणले...


अझै खुलेन त्रिभुवन विमानस्थल, कयौं जहाज आकाशमै चक्कर लगाउँदै

काठमाडौँ । पछिल्लो तीन दिन यता परेको अविरल वर्षा रोकिएसँगै मानिसको दैनिक जनजीवन सहज बन्दै गएको छ । तर, त्रिभुवन विमानस्थल भने अझै पनि अस्तब्यस्त रहेको छ । जस कारण कयौ जहाज आकाशमा नै फन्को मार्र्दै बसेका हुन् ।...


विपत्तीमा पनि ओली अमेरिकामा कार्यकर्ता भेट्न व्यस्त !

काठमाडौं । मुलुक वर्षाजन्य विपदको सामना गरिरहेका बेला मुलुकको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री विदेशमा कार्यकर्ता रिझाउन व्यस्त भएको भन्दै तीब्र आलोचना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली गएको असोज ४ गते राष्ट्र संघको ७९औं महासभामा सहभागी हुन भन्दै...


नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, अब कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेकोछ । गत शुक्रबार भने...


माण्डु हाइड्रोपावरको विद्युत उत्पादन बन्द

काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडको विद्युत उत्पादन तत्कालको लागि बन्द भएको छ । पछिल्लो समय आएको बाढी तथा पहिरोले पुर्याएको क्षतिका कारण बिद्युत उत्पादन बन्द भएको हो । असोज ११ गतेदेखि परेको अबिरल वर्षाका कारणले बागमती खोलामा आएको भिषण...


गोरखाबाट शुक्रबार छुटेको यात्रुबस झ्याप्लेखोला पहिरोमा परेको आशंका

काठमाडौं । गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस झ्याप्लेखोला पहिरोमा परेको आशंका गरिएको छ । शुक्रवार गोरखाको धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्वरको बस सम्पर्कविहीन भएको थियो । जिल्ला ट्राफिक कार्यालय गोरखाले दिएको जानकारी...


विद्यालय र कलेज ३ दिन बन्द, शनिबार विश्वविद्यालयको परीक्षा दिन नपाएकालाई फेरि मौका दिइने

काठमाडौं । वर्षाजन्य विपदले देशभरका विद्यालय तथा शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा समेत स्थगित भएको छ । विश्वविद्यालयले सञ्चालन गर्ने सोमबारदेखिको परीक्षा भने सम्बन्धित विश्वविद्यालयले नै मौसमको...