बीमा क्षेत्रमा अटोमोवाईल्सको ५०% योगदान छ, सरकारले प्रोत्साहन नगरे विलय हुन्छौंः नाडा अध्यक्ष चौधरी
काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले बीमा क्षेत्रमा अटोमोवाईल्सको ५० प्रतिशत योगदान रहेको बताएका छन् । आइतबार (नाडा)को ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘बीमा क्षेत्र अहिले यस्तो क्षेत्र...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा एकैदिन दुई हजार २०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
विद्युत विधेयक संसोधन हुन्छ, पीपीए खुल्छ : ऊर्जामन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सुझावसहित विद्युत विधेयक संसोधन हुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एसिएन पेन्ट्सले संयुक्तरुपमा शुक्रवार आयोजना गरेको ‘इन्फ्रास्ट्रक्चर इनोभेसन एन्ड सस्टेनेबल डेभलपमेन्ट’ विषयक अन्तरक्रिया कार्यक्रममा...
जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौँः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको क्षेत्रलाई व्यवसायको अर्थमा मात्र नबुझ्नुपर्ने बताएका छन्। काठमाडौँमा शुक्रबार आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभामा सम्बोधन गर्दै उनले यो क्षेत्रलाई राष्ट्र निर्माणको महाअभियानको एक महत्वपूर्ण अङ्गका रूपमा बुझ्न...
दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्नो व्यापार नीतिहरू पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् । यसले कमजोर क्षेत्रहरूको संरक्षण गर्दै हरित र समावेशी विकासलाई प्रोत्साहन गर्नुपर्ने ढकालले जोड दिए । शुक्रबार सम्पन्न १५औँ...
नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक, उत्कृष्ट फीचर र ४२० किमी रेञ्ज
काठमाडौँ । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ। शौर्य अटोमोबाइल्स प्रालिले दरबारमार्गस्थित आफ्नो शो–रुममा आयोजित एक विशेष कार्यक्रममा यो अत्याधुनिक प्रिमियम सेडान ईभी (इलेक्ट्रिक भेइकल) सार्वजनिक गरेको हो। जेएमईभी जीएसईको ४९ किलोवाट क्षमताको ब्याट्रीले गाडीलाई एकपटक चार्ज...
नेपाली सेनामा ३०१ जनालाई रोजगारीको अवसर (सूचनासहित)
काठमाडौँ । नेपाली सेनामा विभिन्न प्राविधिक पदहरूका लागि भर्ना खुलेको छ। शुक्रबार सूचना जारी गरेर सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका पदिक तथा विल्लादार पदरहरूका लागि दरखास्त आह्वान गरेको हो। ती पदहरूका लागि सेनाले ३०१ जना कर्मचारी माग गरेको छ। सेनाले नर्सिङमा...
राष्ट्रपतिद्वारा ५ देशमा नेपाली राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ५ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले शुक्रबार प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा शिवमाया तुम्बाहाङफेलाई दक्षिण कोरियाका लागि आवासीय राजदूत पदमा...
नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा, विद्युत् आपूर्ति र व्यापारमा महत्वपूर्ण सुधार
नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा, नेपाल–भारत विद्युत व्यापारमा नयाँ युगको शुरुवात काठमाडौँ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढ एवम् विश्वसनीय बनाउन, पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार...
शिखर नगरपालिकाद्वारा बस र एम्बुलेन्स ट्र्याक गर्न लुना जिपिएस जडान, सेवा सहज र प्रभावकारी
काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाले जनतालाई थप सुविधा दिनका लागि दुईवटा सार्वजनिक बस र एक एम्बुलेन्समा लुना जिपिएस जडान गरेको छ । लुना जिपिएस एउटा सवारी ट्र्याकिङ प्रणाली हो, जसले सवारी साधनको वास्तविक स्थान ट्र्याक गर्न सहयोग गर्दछ...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन एक हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
हीरो मोटोकर्पले नेपालमा एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर मोटरसाइकल सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । विश्वका उत्कृष्ट मोटरसाइकल र स्कूटर निर्माता हीरो मोटोकर्पले नेपालमा नयाँ मोटरसाइकल मोडेल, एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ। यी नयाँ मोडेलहरू नेपालका युवा र आधुनिक राइडरहरूको बढ्दो आवश्यकतासँग मेल खाने गरी डिजाइन...
त्रिभुवन विमानस्थल माघ १५ गतेदेखि दैनिक ८ घण्टामात्र बन्द हुने
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ। विमानस्थल स्तरोन्नतिको लागि गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुने जानकारी प्राप्त भएको छ। विमानस्थलमा...
लक्ष्मी सनराइज क्यापिटल र कर्पोरेट क्लबद्वारा नेपालमा वैकल्पिक लगानीका अवसरहरू खोज्न सहकार्य
काठमाडौँ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटल लिमिटेडले कर्पोरेट क्लबसँगको सहकार्यमा डिसेम्बर ६ मा बौद्ध होटल तिब्बत इन्टरनेशनलमा आयोजित ज्ञान आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । क्लबका अध्यक्ष तेन्जिङ धोंडेनको नेतृत्वमा र एलएस...
बढ्यो महँगी, खाद्य समूहको उच्च
काठमाडौँ । चालु आर्थिक वर्षको कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ५.६० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो ५.३८ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय अवस्थाको विवरणअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति...
चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब २८ करोड कर्जा प्रवाह
काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा उक्त कर्जा एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...
दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
काठमाडौँ । साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईं धरौटीमा रिहा हुने भएका छन् । उनलाई बिहीबार काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४०...
बीमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच पुग्छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउनका लागि स्वास्थ्य बीमाको दायरा बढाउनुपर्ने बताएका छन् । स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिक योगदानमा आधारित बीमाले मात्रै स्वास्थ्यमा सर्वव्यापी पहुँच...
सरकारको बजेट घाटा साढे एक खर्बः आम्दानी र खर्च बीच ठूलो असन्तुलन, राजस्व संकलनको लक्ष्यमा चुनौती
काठमाडौँ। चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट घाटा डेढ खर्ब नाघेको छ। यो समयावधिमा सरकारले खर्च भनेको भन्दा कम आम्दानी गरेको र ठूलो घाटा व्यहोरेको हो। यसरी आम्दानी र खर्च बीचको ठूलो असन्तुलनले सरकारको वित्तीय लक्ष्यलाई चुनौती...
खस्किँदो भायनेटको व्यापारः ग्राहकले छोड्न थाले कम्पनीको इन्टरनेट सेवा
काठमाडौँ । भायनेट कम्युनिकेशन्स लिमिटेड नेपालको एक प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी हाल गम्भीर वित्तीय संकट र अस्थिरताको सामना गरिरहेको छ। कम्पनीको क्रेडिट रेटिङ्गमा गिरावट आएको छ र यसलाई आईसीआरए एनपी आइ एल बी प्लस (प्रदायक सहयोग नगर्ने) वर्गमा...



















