मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः कर्जा र लगानीमा सहजता, अन्य नीतिगत परिवर्तन कस्ता?
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह, लगानी वातावरण र वित्तीय अनुशासनसँग सम्बन्धित विभिन्न नीतिगत व्यवस्थामा परिवर्तन गरेको छ। केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउने, उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्ने र...
मकवानपुरमा घुस लिँदै गर्दा यातायात अधिकृत र बिचौलिया रङ्गे हात पक्राउ
काठमाडौँ । मकवानपुर हेटौंडा उपमहानगरपालिका स्थित यातायात व्यवस्था कार्यालयका छैटौं अधिकृत अमृत भेटुवाललाई घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । सवारी सरुवा सहमति दिने बहानामा सेवाग्राहीसँग घुस माग गरीरहेको बेला अख्तियारले नियन्त्रणमा लिएको हो...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। निर्वाचनलक्षित सार्वजनिक बिदा, जेन–जी परिषद् गठनलगायत सात निर्णय सार्वजनिक भएका छन्। के के छन् निर्णण ? १. प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित चार मिलियन अमेरिकी डलरबराबरको...
ओमेगा क्यापिटलले पायो घरजग्गा सम्बन्धी कारोबार गर्न सरकारी इजाजतपत्र
काठमाडौँ । ओमेगा क्यापिटल एडभाइजर्सलाई नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट घरजग्गा सम्बन्धी कारोबार गर्ने इजाजतपत्र औपचारिक रूपमा प्रदान गरेको छ । प्रचलित कानून तथा नियमावली बमोजिम प्रदान गरिएको उक्त...
देश–विदेशबाट सावित्रा भण्डारीका लागि २४ घण्टामा साढे एक करोड संकलन
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (सांबा) को उपचारका लागि एकदिनमै डेढ करोड रुपैयाँ संकलन भएको छ। सामाजिक सञ्जालमार्फत उनले नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत ४५ लाख रुपैयाँ (५२ हजार...
दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश डा.मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको पक्षमा रिट जारी गरेको हो । निर्वाचन आयोगको पत्रबमोजिम...
डा. दिवाकर भट्टले पाए उपभोक्ता अदालतको अध्यक्षको जिम्मेवारी
काठमाडौं । उपभोक्ता अदालतको अध्यक्षको जिम्मेवारी डा. दिवाकर भट्टले पाएका छन् । न्यायपरिषद्को सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो । उनी एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रुपमा काम...
युनाइटेड सिमेन्ट्सद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग
काठमाडौं । के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उनको घुँडामा गम्भीर चोट लागेपछि उपचारका लागि आर्थिक सहयोग आवश्यक...
पोखरामा चैत्र ११-१५ मा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना हुँदै, स्टल बुकिङ खुला
काठमाडौँ । पहिलो संस्करणको उल्लेखनीय सफलतापछि पर्यटकीय नगरी पोखरामा ‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। अटोमोबाइल क्षेत्रको आधुनिक प्रविधि, सवारी साधन खरिद–बिक्री तथा यससँग सम्बन्धित नवीनतम विकासप्रति बढ्दो चासोलाई मध्यनजर गर्दै यही...
टाटा नेक्सन भारतमा नम्बर एक, जनवरीमा २३ हजारभन्दा बढी बिक्री
काठमाडौँ । टाटा नेक्सन जनवरी २०२६ मा भारतमा सबैभन्दा धेरै बिक्री हुने कार बनेको छ। भारतीय सवारी बजारसम्बन्धी सार्वजनिक तथ्यांकअनुसार नेक्सनले मासिक बिक्रीमा पहिलो स्थान हासिल गर्दै अन्य मोडेलहरूलाई पछि पारेको हो। कम्पनीका अनुसार जनवरी महिनामा नेक्सनका कुल २३...
घरजग्गा कारोबारमा पारदर्शिता : इजाजतपत्र प्रणाली कडाइका साथ लागू, ३६ कम्पनीले पाए अनुमति
काठमाडौं। घरजग्गा कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले सरकारले इजाजतपत्र प्रणाली कडाइका साथ लागू गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक सूचना जारी गर्दै अब वैध अनुमतिपत्र प्राप्त गरेका व्यक्ति...
निर्वाचनमा शान्ति सुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय मानव अधिकार आयोगले देशको सुरक्षा अवस्था र निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै निर्वाचनपूर्वको अनुगमन देशभर...
सामसङद्वारा नयाँ ग्यालेक्सी फोनका लागि ‘प्रि–रिजर्भ’ अफर घोषणा
काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोन सार्वजनिक गर्नु अघि नै ग्राहकहरूका लागि विशेष अग्रिम दर्ता ‘प्रि–रिजर्भ’ योजना घोषणा गरेको छ। कम्पनीले यस योजनालाई “ह्यान्ड रेजर” अफर नाम दिएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन आधिकारिक रूपमा...
अमेरिकामा नेपाली परिवारमा विभत्स हत्या: श्रीमती र छोरीको हत्या गरेका छत्रबहादुर प्रहरी कारबाहीमा मारिए
काठमाडौँ । अमेरिकाको भर्जिनियामा एक नेपाली परिवारमा विभत्स हत्या भएको छ। स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५:१५ बजे भर्जिनियाको फेयरफ्याक्स काउन्टी, मान्तुवा क्षेत्रको एक घरमा ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन्। स्थायी...
खाद्यान्न तथा फलफूल पसलमाथि अनुगमन बढाउँदै विभाग
काठमाडौं । निर्वाचनका समयमा बजारमा हुने गैर कानुनी क्रियाकलाप रोक्न र उपभोक्ताको अधिकारको संरक्षण गर्ने उद्देश्यका साथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन २६ वटा फर्ममा अनुगमन गरेको छ । विशेष गरी खाद्यान्न तथा फलफूल व्यवसाय गर्ने...
असुली र पूँजी दबाबले थला परेको स्वस्तिक लघुवित्त, जोखिम यथावत्
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय अवस्था थप दबाबमा परेको संकेत देखिएको छ । इक्रा नेपालले संस्थाको इस्युअर रेटिङ ‘आईसीआरएएनपी–आईआर बी’ श्रेणीमै यथावत् राख्दै ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’मा निरन्तरता दिएको हो संस्थाको समग्र ऋण वहन क्षमता कमजोर...
बढ्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आजपनि सुनको मूल्य वृद्धि भएको छ । सुनको तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ ।...
राजस्व वृद्धिका लागि समन्वित रणनीति आवश्यक छः अर्थमन्त्री खनाल
काठमाडौं । रामेश्वर प्रसाद खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले राजस्व...
बसन्तपुरबाट औपचारिक रुपमा सुरु भयो होली उत्सव
काठमाडौं । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । यससँगै आजबाट रङ्गहरुको पर्व होलीको उत्सव औपचारिक रुपमा सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु...
अमेरिकामा भीषण हिमपात, जनजीवन प्रभावित
काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको भीषण हिमपातले लाखौं मानिस प्रभावित बनेका छन् । न्युयोर्क, न्यु जर्सी र म्यासाचुसेट्समा विद्युत् सेवा अवरुद्ध भएको छ भने हजारौं उडानहरू रद्द भएका छन्। हिमपातले गर्दा सडकमा सवारी साधन फसेका छन् र...




















