बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अर्थमन्त्रीको सचिवहरूसँग विशेष छलफल

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३।८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरू सहभागी बैठक सुरु भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसिरहेको...


नेपाली बाल कोडर प्रविधि अधिकारीको विश्वमञ्चमा उदय, अन्तर्राष्ट्रिय ‘योङ साइन्टिस्ट’ कार्यक्रममा छनोट

काठमाडौं । प्रविधिप्रति असाधारण रुचि र सिर्जनशील क्षमताका कारण नेपाली बाल कोडर प्रविधि अधिकारी अन्तर्राष्ट्रिय प्रतिष्ठाको ‘योङ साइन्टिस्ट प्रोग्राम’मा आबद्ध भएकी छिन्। विद्यार्थीहरूमा कोडिङ, गेम डेभलपमेन्ट, तार्किक सोच, समस्या समाधान गर्ने क्षमता र समूहमा मिलेर काम गर्ने सीप विकास...


बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी तोलामा...


असारमै घरजग्गा कारोबारको उछाल, सरकारलाई झन्डै १२ अर्ब राजस्व

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा घरजग्गा कारोबारबाट सरकारलाई ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व प्राप्त भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो रकम उक्त आर्थिक वर्षभरकै सबैभन्दा बढी मासिक...


राति १० बजेदेखि नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्ड बन्द

काठमाडौँ । लगातारको वर्षा र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, चितवनले नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार जारी...


खाद्य विभागको आकस्मिक अनुगमन : एक उद्योगको उत्पादन बन्द, तीन उद्योगबाट नमुना संकलन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्राप्त गुनासोका आधारमा ललितपुरका तीन खाद्य उद्योगमा आकस्मिक अनुगमन गरेको छ। अनुगमनका क्रममा एक उद्योगलाई सुधारात्मक उपाय पूरा नगरेसम्म उत्पादन नगर्न निर्देशन दिइएको विभागले जनाएको छ। विभागका अनुसार खाद्य स्वच्छता तथा...


असोज मसान्तभित्र सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्न सरकारको आग्रह

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै योग्य लाभग्राहीलाई असोज मसान्तभित्र सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आग्रह गरेको छ। मन्त्रालयले स्थानीय तहहरूलाई पठाएको परिपत्रअनुसार सामाजिक सुरक्षा (तेस्रो संशोधन)...


बजाजको नयाँ फाइनान्स अफर: मासिक किस्ता हजारौँ रुपैयाँसम्म घट्ने

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ । यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल खरिद...


बडीकेदार गाउँपालिका: एक वर्षमा सवारी मर्मतमा ४४ लाख खर्च, खाजा र सभा सञ्चालनमा २० लाख स्वाहा

काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सवारी साधन मर्मत तथा विविध शीर्षकमा सार्वजनिक खरिद नियमावली र मितव्ययितासम्बन्धी व्यवस्थाको पूर्ण पालना नगरी खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले सवारी साधन मर्मत...


राष्ट्र बैंक स्वायत्त होस्, तर सरकारसँगको समन्वय नटुटोस्: सहसचिव लम्साल

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक भएर काम गर्न नसक्ने भन्दै मौद्रिक नीति र वित्तीय नीति एकअर्काका पूरक भएकाले दुवैबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ। आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन,...


रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्व जिल्लाको कोल क्षेत्र केन्द्रबिन्दु भएर आइतबार अपराह्न ४ः३० बजे ५ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र तथा खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको धक्का रुकुम पूर्वसहित आसपासका जिल्लामा पनि महसुस गरिएको...


औद्योगिक क्षेत्रबाट ४६ करोडभन्दा बढी महसुल संकलन, बक्यौता नतिर्ने १० उद्योगको लाइन काटियो

काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले गत असार मसान्तसम्म ४६ करोड ८६ लाख रुपैयाँ राज्यकोषमा दाखिला गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार देशभरका विभिन्न १० औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगबाट उक्त रकम संकलन गरिएको हो।...


बागमतीमा ‘हेलो सीएम’ कक्ष स्थापना गरिने, सात दिनभित्र गुनासो सम्बोधन गर्ने तयारी

काठमाडौं । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी र समस्या छिटो सुन्न तथा समाधान गर्न ‘हेलो सीएम’ कक्ष स्थापना गर्ने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अत्याधुनिक प्रविधिसहित सञ्चालन हुने यो कक्षमार्फत प्राप्त गुनासा सात दिनभित्र सम्बोधन गर्ने लक्ष्य...


काठमाडौँको टेकुमा चल्यो गोली

काठमाडौं । राजधानीको टेकु क्षेत्रमा आइतबार दिउँसो लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्। प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरोको टोली टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहरमैला संकलन केन्द्र...


दुई घण्टाको अवरोधपछि खुल्यो फेसबुक

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक करिब दुई घण्टापछि पुनः सञ्चालनमा आएको छ। आइतबार दिउँसो करिब १ः२० बजेदेखि फेसबुकमा समस्या देखिएपछि प्रयोगकर्ताले सेवा प्रयोग गर्न सकेका थिएनन्। करिब ३ः१५ बजेदेखि भने फेसबुक पुनः सञ्चालनमा आएको हो। सेवा अवरुद्ध भएपछि विश्वभरका...


बैंकर्सको चेतावनी: ‘सहकारी राष्ट्र बैंकको नियमनबाहिर रहे समस्या दोहोरिन सक्छ’

काठमाडौं । सहकारी क्षेत्रको नियमन गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई दिन बैंकर्सहरूले सुझाव दिएका छन्। बैंकिङ कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा ल्याउन नसके सहकारी क्षेत्रमा विगतमा देखिएका समस्या पुनः दोहोरिन सक्ने उनीहरूको चेतावनी छ। आइतबार प्रतिनिधि सभाअन्तर्गत...


फेसबूकमा प्राविधिक समस्या, बेवसाइटमा चल्नै छोड्यो

काठमाडौं । मेटाद्वारा सञ्चालित विश्वप्रख्यात सामाजिक सञ्जाल फेसबूक लगइनमा प्राविधिक समस्या देखापरेको छ। आज आइतबार दिउँसो करिब साढे १ बजेबाट अचानक समस्या देखापरेको हो। डेक्स्टप साइटमा लगइन गर्दा फेसबूक नखुल्ने समस्या देखापरेको हो। फेसबूक खोल्न खोज्दा ‘खाता अस्थायी रूपमा...


गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काठमाडौं । रौतहट जिल्लाको गौर नगरपालिका–१, गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको रकम सहित एकजना व्यक्ति पक्राउ परेका छन्। प्रहरीले नगद ५ लाख ५० हजार नेपाली रूपैयाँ र ४ हजार २ सय ८० भारतीय रूपैयाँ सहित भारत सितामढी बैरगनिया...


नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोड ६१ लाख हिनामिना भएको निष्कर्ष

काठमाडौं । नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ खरिद तथा नवीकरण प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको सरकारी अध्ययनले औंल्याएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा गठित छानबिन समितिले करिब २० करोड ६२ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको निष्कर्षसहित आफ्नो प्रतिवेदन...


वैदेशिक रोजगारीमा गिरावट: गत वर्ष ७ लाख ९२ हजार नेपाली मात्रै विदेशिए

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार समीक्षा अवधिमा श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यो संख्या...