रसुवा बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक-सहचालक र व्यवसायी सम्पर्कविहीन
काठमाडौं । रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ जना...
विपद्मा मृत्यु र बेपत्ताको व्यवस्थापन गर्न नयाँ विधेयक ल्याउँदै सरकार
काठमाडौँ । सरकारले विपद्सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ । यसका लागि गृहमन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको छ । गम्भीर प्रकृतिको विपद्बाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण...
बिवाईडीको ब्रेकमै गम्भीर त्रुटि, १ लाख ८३ हजारभन्दा बढी गाडी फिर्ता
काठमाडौं । चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीको ब्रेक र स्टेरिङमा गम्भीर समस्या देखिएको छ । ब्रेकसँग सम्बन्धित उपकरणमा त्रुटि भेटिएपछि चीनको बजारबाट बिवाईडीका एक लाख ८३ हजारभन्दा बढी गाडी फिर्ता बोलाउने निर्णय गरिएको हो । पछिल्लो घटनाले तीव्र...
अन्ततः एमालेमा विद्यादेवी भण्डारीको कमब्याक
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ । एमाले सचिवालय बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेसँगै उनको औपचारिक राजनीतिक पुनरागमन निश्चित भएको हो । सचिवालयको निर्णयलाई अब जारी केन्द्रीय कमिटी बैठकले...
ताप्लेजुङको दोभानमा भीषण आगलागी, दर्जनौँ घर बने खरानी
काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा बिहीबार भीषण आगलागी भएको छ। बाक्लो बस्ती रहेको क्षेत्रमा लागेको आगलागीबाट करिब १० घर जलेर नष्ट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। करिब ५० घरधुरी रहेको उक्त बस्तीमा आगलागी भएपछि स्थानीयमा त्रास फैलिएको...
नेपाल इन्स्योरेन्स कम्पनी आजबाट ८०औं वर्षमा
काठमाडौं । नेपालको बीमा क्षेत्रको इतिहाससँग जोडिएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आजदेखि ७९ वर्ष पूरा गरी ८०औं वर्षमा प्रवेश गरेको छ । वि.सं. २००४ सालमा स्थापना भएको कम्पनीले नेपालको निर्जीवन बीमा व्यवसायमा लामो इतिहास कायम गर्दै नयाँ वर्षमा प्रवेश...
विमानस्थलबाट करिब ६ सय ग्राम सुनसहित दुई जना पक्राउ
काठमाडौँ । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनको साथबाट...
बीपी राजमार्गको काभ्रे खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक
काठमाडौँ । काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा चार दिन रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय गरिएको छ। मनसुन प्रतिकार्य कमान्ड पोष्ट काभ्रेपलाञ्चोकको असोज ७ गते बसेको बैठकले असोज ८ गतेदेखि १२ गते...
नक्कली सर्टिफिकेटले सरकारी जागिर खाएका सामाजिक परिचालकविरुद्ध मुद्दा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा कार्यरत कृष्ण नन्दन प्रसाद यादवविरुद्ध मुद्दा चलाएको छ। आयोगका अनुसार यादव माधव नारायण नगरपालिकाको कार्यालयमा सामाजिक परिचालक अर्थात् सहायक...
कालिकोटमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिकामा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा चलाएको छ। आयोगका अनुसार खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको कित्ता नम्बर १७७२ तथा...
ईभी मोह बढ्दो : दुई महिनामै २८ सयभन्दा बढी विद्युतीय सवारी आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा विद्युतीय सवारी साधन (ईभी) को आयात उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागका अनुसार साउन र भदौमा मात्रै कार, जीप तथा भ्यान गरी २ हजार ८३४ वटा विद्युतीय...
प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब सहयोग संकलन
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ सहयोग संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार उक्त राहत कोषमा कुल १५...
अपर आँखुखोला आयोजनामा आँखुखोला हाइड्रोको ५ करोड लगानी
काठमाडौँ । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत् आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो। सोसम्बन्धी जानकारी कम्पनीले नेपाल...
काठमाडौं विश्वविद्यालयका संस्थापक सुरेशराज शर्माको निधन
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक तथा पूर्वउपकुलपति सुरेशराज शर्माको ८६ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा उपचारका क्रममा शर्माको निधन भएको हो । सिन्धुलीको खुर्काेटमा जन्मिएका नेपालको उच्च प्राविधिक शिक्षाको विस्तार र विकासमा ४...
सार्वजनिक ऋण झण्डै ३० खर्ब, दुई महिनामा ६१ अर्ब परिचालन
काठमाडौं । नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना अर्थात् भदौ मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख...
सुनको मूल्यमा गिरावट, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन तोलामा तीन हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ कायम...
म्याद नाघेका र अखाद्य सामग्री प्रयोग गर्ने चार खाद्य उद्योग तथा व्यवसायमा कारबाही
काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ। यस क्रममा २०८३ असोज ६ गते विभाग, डिभिजन कार्यालय काठमाडौं, स्थानीय तह र प्रहरीको...
भोटेकोशी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर घट्ने एडीबीको प्रक्षेपण
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालमा गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । एडीबीले बुधबार सार्वजनिक गरेको एशियन डेभलपमेन्ट आउटलुकले बाढीका कारण आर्थिक वृद्धिदर...
भारी वर्षाको जोखिम : स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित तयारी अवस्थामा रहन निर्देशन
काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी सूचना...
अवतरणको क्रममा सीता एयर जहाजको एउटा पांग्रा खुस्कियो, सबै यात्रु सकुशल
काठमाडौं । डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एअरको जहाजको पछाडिपट्टिको दायाँतर्फको एउटा पांग्रा खुस्किएको छ । नेपालगञ्जबाट १३ जना यात्रु बोकेर गएको उक्त जहाज अवतरणको क्रममा पांग्रा खुस्किएको हो । अहिले उक्त जहाज धावनमार्गमै रहेको छ भने प्राविधिक...




















