नेपालमा एवोन युटी ईभी सार्वजनिक हुँदै, अटो बजारमा नयाँ स्टाइल र स्मार्टनेस

काठमाडौं । नेपाली बजारमा चाँडै नयाँ स्टाइलिस र इन्टेलिजेन्ट ‘अर्बन ईभी’ सार्वजनिक हुँदैछ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले जीएसी एवोन युटी ईभी भित्र्याउने तयारी गरेको हो । कम्पनीले यो गाडीलाई नयाँ पुस्ताका सहरमा चल्ने स्मार्ट, आधुनिक र...


दार्चुलामा जिप दुर्घटनाः एक जनाको मृत्यु, १० जना घाइते

काठमाडौं । दार्चुलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा आइतबार साँझ बागमती प्रदेश ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही ठाउँ बस्ने २८ वर्षीय...


काठमाडौं र ललितपुरको बिदा खारेज, कार्यालयहरू नियमित रूपमा खुल्ने

काठमाडौं । काठमाडौं र ललितपुरले आज सोमबारका लागि दिएको सार्वजनिक बिदा खारेज गरेको छ। यसअघि अविरल वर्षा र बाढीका कारण १९ र २० गते (आइतबार र सोमबार) सार्वजनिक बिदा दिएकोमा सोमबारको बिदा भने खारेज गरेको हो। बिदा खारेज भएसँगै...


सिलगढीमा जेन-जीको बैठक सम्पन्न, आन्दोलनका उपलब्धीलाई संस्थागत गर्ने रणनीति तय

धनगढी । असोज १९ गते सिलगढीस्थित होटल रिमझिममा जेन–जी समूहका प्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ। हर्क बोहराको संयोजकत्वमा बसेको बैठकले हालसम्मको आन्दोलन, त्यसका उपलब्धी र आगामी रणनीतिलाई संस्थागत गर्न विभिन्न प्रस्तावहरूमा गहन छलफल गरेको हो । बैठकमा सहभागी सदस्यहरूले...


अविरल वर्षाले १३ वटा हाइड्रोपावर प्रभावित, १०५.४ मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं। शुक्रबारदेखि आएको अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो । ऊर्जा मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला...


टिकटक बनाउन खोलामा हाम फालेका २१ वर्षीय युवक बेपत्ता

काठमाडौं । साथीसँग टिकटक बनाउन खोलामा हामफालेका बारा प्रसौनी गाउँपालिका– २ का २१ वर्षीय बिक्की गिरी बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज बिहान गिरी साथीहरूसँग टिकटक बनाउन कलैया–वीरगञ्ज सडक खण्डअन्तर्गत प्रसौनीस्थित दुधौरा खोलाको पुलमा पुगेका थिए । टिकटक...


भुटानी शरणार्थी प्रकरणः फरार प्रतिवादी सन्देश शर्मा काठमाडौंबाटै पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङको तुलसीपुर–१६ स्थायी घर...


आज र भोलि हुने भनिएको अभिकर्ता परीक्षा स्थगित

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज र भोलि अर्थात आइतबार र सोमबारको लागि निर्धारित गरेको अभिकर्ता परीक्षा स्थगित गरेको छ । अविरण वर्षाका कारण मानविय क्षति समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले उक्त परीक्षा स्थगित गरेको हो ।...


सप्तकोशीमा पानीको बहाव बढेपछि रेड अलर्ट जारी

काठमाडौं । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खुलेको...


मनसुनजन्य विपद्‌मा परी दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका...


इलाम पहिरोका घाइतेलाई नेपाल सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।...


मनसुनजन्य विपद्‌मा परी मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमाडौं। शुक्रवार रातिदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो । मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र...


कैलाली र कञ्चनपुरका किसानहरूलाई धान भित्र्याउने चटारो

धनगढी । देशभर अविरल वर्षा जारी रहेपनि सुदूरपश्चिममा भने यसपटक वर्षाको खास प्रभाव परेको छैन । प्रदेशभर आंशिक रुपमा बादल लागे पनि पानी नपरेको अवसरलाई किसानहरूले राहतका रूपमा लिएका छन् । खेतबारीमा पाकिसकेका धानका बालाहरू भित्र्याउने काम तीव्र रूपमा...


सार्वजनिक बिदामा एनएलजी इन्स्योरेन्सले यसरी दिदैछ बीमा सेवा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अविरल वर्षाका कारण उत्पन्न भएको असहज परिस्थितीमा पनि बीमा सवा प्रदान गरिरहेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै शनीवारको लगातार वर्षा भएपछि उत्पन्न भएको परिस्थितीमा पनि सीमित कर्मचारीहरुबाट सेवा प्रवाह गरीरहेको...


सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै २ लाख ३० हजार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । दशैंं बिदापछि आजदेखि सुनचाँदीको मूल्य निर्धारण भएकोसँगै एकैदिन ७ हजार ६ सयले बढेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३० हजार ६००...


भद्रगोल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आधा दर्जन जहाज आकाशमा नै होल्ड

काठमाडौँ । अविरल वर्षाका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । मौसममा आंशिक सुधार आएपछि उडान सुरु गरिएपनि विमानस्थलमा अझै अस्तव्यस्तता कायम रहेको छ । भिजिबिलिटी कमजोर हुँदा आधा...


आइतबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको खरिद–बिक्री मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...


अविरल वर्षाले बन्द रहेको त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानदेखि बन्द रहेको आन्तरिक हवाईको उडान आज बिहानबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार...


इलाममा ठूलो पहिरो, १८ जनाको निधन

काठमाडौं । पूर्वी नेपालको इलामका विभिन्न स्थानमा ठूलो पहिरो जाँदा करिब एक दर्जन मानिसहरु बेपत्ता भएका छन् । घटनामा हालसम्म १८ जनाको निधन भएको प्रारम्भिक खवर प्राप्त भएको छ । भिषण पानी परेसँगै इलाम जिल्लाको मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका...


आज र भोलि नेप्से नखुल्ने, बैंक र बीमा कम्पनीहरुले पनि सीमित सेवा मात्रै दिने

काठमाडौं । नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज र भोलि नेपाल स्टक एक्सचेन्ज नखुल्ने भएको छ । सरकारले दशैंमा घर गएकाहरु कार्यस्थलमा फर्कने क्रममा भिषण बर्षाले व्यापक मात्रामा प्रभावित हुने भएपछि विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार...