अर्थमन्त्रीले पौडेलले भने, ‘लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं’

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगती समीक्षा...


उद्योगको विद्युत रकम नउठ्दा कर्मचारी कुटिए, वक्यौता तिरेनन् भने कति बैंक डुब्छन् थाहा छैनः घिसिङ

काठमाडौँ । सर्वसाधारणको घरमा विद्युत कटौति गर्न जाँदा विद्युत प्राधिकरण कर्मचारीलाई कुटेर पठाएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लेखा समितिमा गुनारो गरेका छन् । आज भएको छलफलमा बोल्दै घिसिङले ठुला ठुला उद्योगको पैसा नउठाएको भन्दै कर्मचारीलाई सर्वसाधारणले कुटेर पठाएको...


मौद्रिक नीतिमा राष्ट्र बैंकले गम्भीर लापरवाही गर्योः पूर्व अर्थमन्त्री डा. महत

काठमाडौँ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा गम्भीर लापरबाही गरेको बताएका छन् । आज अर्थसमितिमा बोल्दै महतले यस्तो बताएका हुन् । ‘यसअघि खुकुलो मौद्रिक नीति आउँदा सबैभन्दा धेरै कर्जा प्रवाह भयो । धेरै कर्जा प्रवाह गर्दा...


बिवाईडीको कर छली काण्ड अर्थसमितिमा उठ्यो, छानविन गर्न सांसदको माग

काठमाडौँ। विद्युतिय गाडी कम्पनी बिवाइडीले गरेको कर छलीबारे अर्थ समितिमा प्रश्न उठेको छ । अर्थ समितिको आजको बैठकमा सांसदहरूले बिवाईडीको कर छली काण्ड छानविनमा भइरहेको ढिलाईबारे प्रश्न उठेको छ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्दुल लामा कार्चेनले बिवाइडी गाडीको...


आइतबार उपत्यका बिदा, शेयर बजार बन्द

काठमाडौँ। आइतबार अर्थात् साउन २० गते सार्वजनिक बिदा परेको छ । मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेकाले सरकारले सार्वजनिक बिदा दिने भएको हो । मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । सार्वजनिक बिदा परेकोले...


केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री थपिए

काठमाडौँ । केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति...


एक वर्षको अवधिमा गोर्खा डिपार्टमेन्ट स्टोरको १० करोडको व्यापार गायब

काठमाडौँ । एक वर्षको अवधिमा गोर्खा डिपार्टमेन्ट स्टोरको १० करोडको व्यापार गायब भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ७४ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरेको हो । कम्पनीले २०७९/८० मा ८४ करोड ७० लाख...


कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४...


म निष्ठापूर्व काम गर्न प्रतिवद्व छु, परिणामुखी काम गर्छुः मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निष्ठापूर्व काम गर्न प्रतिवद्व रहेको बताएका छन्। शुक्रबार नेपाली कांग्रेस पर्यटन विभागद्वारा आयोजित नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सम्बद्व पर्यटन व्यवसायीसँगको छलफल एवम अन्तरक्रिया कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन्। उनले संस्कृति...


फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जाने

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जाने भएका छन् । भदौ तेस्रो साता प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने भएका हुन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् । सरकार प्रमुखको रुपमा ओलीले शिखर...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४९ हजार रुपैयाँ र...


दुई महिना बित्दा पनि सहमति कार्यन्वयन नगरेको भन्दै सहकारी पीडितहरुको प्रदर्शन

काठमाडौँ । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै हजारौंं सहकारी पीडितहरु फेरी आन्दोलनमा उत्रिएका छन् । सहकारीका समस्या समाधानका लागि ६५ दिन पुग्दा पनि कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरुले काठमाडौंको रत्नपार्क क्षेत्रमा प्रदर्शन...


भ्रष्ट उर्जा मन्त्रीद्वारा विद्युत प्राधिकरणका इमान्दार संचालकलाई स्पष्टीकरण

काठमाडौँ । लैनचोर स्थिर नेपाल इस्काउको सरकारी जग्गा कब्जा गर्ने भ्रष्ट सांसद दिपक खड्का उर्जा मन्त्री बनेदेखि माफिया र भ्रष्टाचारीहरु हाईहाई गर्ने थालेका छन् भने इमान्दार कर्मचारीहरु त्रसित बन्न पुगेका छन् । नेपाल विधुत प्राधिकरणको विद्युत उपयोग गरेबाट तिर्नुपर्ने...


सुस्ताएका स्टील उद्योगले लय समाउँदैः १४ कम्पनीले गरे एक खर्बको व्यापार, कस्तो छ आम्दानीको आंकडा ?

काठमाडौँ । १४ वटा स्टील डण्डी उद्योगहरुले एक वर्षको अवधिमा एक खर्बमाथिको व्यापार गरेका छन् । कम्पनीहरुको रेटिङअनुसार १४ वटा स्टीलजन्य सामग्री उत्पादन गर्ने कम्पनीले सन् २०२३ मा एक खर्ब ८ अर्ब ४० लाख रुपैयाँका व्यापार गरेको हुन् ।...


हिमाल दोलखा हाइड्रोपावरको प्रबन्ध सञ्चालकमा रन्जना दहाल

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष (प्रबन्ध सञ्चालक) मा रन्जना दहाल नियुक्त भएकि छिन् । सञ्चालक समितिको साउन १५ गते बसेको बैठकको निर्णयले आज अर्थात साउन १६ गतेदेखि उनलाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो...


काठमाडौँ उपत्यकामा बाढीको वितण्डा, भिडियो बनाउनेदेखि फोटो खिच्नेहरुको भिड

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षाले काठमाडौँ उपत्यकासहितका आसपासका जिल्लाहरुमा बाढीले वितण्डा मच्चाएको छ । राति १२ बजेदेखि परेको वर्षाले काठमाडौँ उपत्यकाका कयौं क्षेत्रहरु डुबानमा परेका हुन् । काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्र, अनमानगर र...


बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूूल्य एक लाख४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने...


१४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा बाढीले ठुलो क्षति, दुई जना बेपत्ता

काठमाडौँ । आरती पावर कम्पनीद्वारा भोजपुरको ईर्खुवा खोलामा निर्माणकार्य भैरहेको १४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गएराती आएको बाढीले ठुलो क्षति गरेको छ । निर्माण कार्यमा खटिएका श्याम चैधरी र रमेश चौधरी वेपत्ता छन् भने राम कुमार...


सेतोपुल, अनामनगर र बिजुली बजार आसपासका क्षेत्रहरू डुबानमा

काठमाडौँ । काठमाडौँको अनामनगर स्थित धोबिखोला आसपास क्षेत्रमा डुबान परेको छ । मध्य रातिदेखि परेको अबिरल बर्षाका कारण अनामनगर, सेतोपुल, युएन पार्क र बिजुलि बजार आसपासका क्षेत्रहरू डुबानमा परेका हुन् । भारि बर्षापछि सो क्षेत्रहरुमा प्रहरीहरुको बाक्लो उपस्थिति रहेको...


५ गुणाले बढ्यो नक्कली नोटको बिगबिगि, अर्थतन्त्रलाई नै धरापमा पार्ने खोटा चलन नियन्त्रणमा उदासिन सरकार

काठमाडौँ । नेपाली अर्थतन्त्रलाई सखाप पार्ने गरी नक्कली नोटको बिगबिगी बढ्दै गएको छ । दिनानुदिन अर्थतन्त्रलाई नै धक्का दिने नक्कली नोट राजधानीबाटै बरामद भइरहेका हुन् । नेपाल प्रहरी र सरकारलाई समेत खोटा चलन नियन्त्रणको विषय निकै चुनौतिपूर्ण बनिरहेको छ...