सस्तियो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ह्वात्तै घटेको हो । सुन तोलामा दुई हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक...
भिषण बर्षाको कारण दिल्लीबाट आएको इण्डिगो एयर विमानस्थलमा ओभरशूट, सिचुवान एयर अवतरण गर्न सकेन
काठमाडौं । अत्याधिक वर्षाको कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आंशिक रुपमा प्रभावित हुन पुगेको छ । अत्याधिक वर्षाको कारण भारतको नयाँ दिल्लीबाट आएको इण्डिगो एयरको जहाज ओभरसूट भएको छ । अवतरण गर्न एप्रोच लिएर आएको सो जहाज ललितपुरको धापाखेल माथिको...
बङ्लादेशमा बाँकी विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्री राणाको निर्देशन
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा जारी आन्दोलनका कारण त्यहाँ बाँकी रहेका नेपाली विद्यार्थीलाई पर्न सक्ने अप्ठ्यारोप्रति जानकार रही उनीहरुको सुरक्षामा सक्रिय रुपमा लाग्न ढाकास्थित नेपाली दूताबासलाई निर्देशन दिएकी छिन् । मन्त्री डा राणाले ढाकास्थित नेपाली राजदूतसँग...
विश्व बैंकसँग प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि ११ अर्ब रुपैयाँ बराबरको सम्झौता
काठमाडौँ। नेपालको प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि विश्व बैंक र सरकारबीच १ सय मिलियन अमेरिकी डलर बराबरको वित्तिय सम्झौता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबीच विश्व बैंकसँग नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारको लागि...
युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन साक्षरता अभियान देशभर लैजान जरुरीः पूर्व अर्थमन्त्री महत
काठमाडौँ । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गरेका छन् । अक्ष ज्योति प्रालीको आयोजनामा काठमाडौँ स्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्दै डा. महतले देशभर साक्षरता अभियान लैजान...
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागिन, सत्ता सेनाको पल्टामा
काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भागेकी छिन् । गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो ।...
उबरमा १ लाख बीवाईडी कार सामेल हुने
काठमाडौँ । चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ । यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसंग सम्झौता गरेको हो । उवर...
सुनको मूल्यले बनायो ऐतिहासिक उचाइ
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ । आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।...
नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई जना सदस्य नियुक्त भएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो। सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई मन्त्रीस्तरीय निर्णय गर्दै आइतबार...
कुलमानलाई अख्तियार-सीआईबी र राजस्व अनुसन्धान लगाउने योजना, के छ लेखा समितिको प्रतिवेदनमा ?
काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई छानबिन गर्न प्रतिवेदन तयार पारेको छ । टिओडी मिटरको डेटा सुरक्षित नराखेको, सार्वजनिक रुपमा निर्माण भएको छविका आधारमा काम कारबाही गर्न खोजेको, राज्य कोषमा जम्मा...
भ्रष्ट मन्त्रीद्वारा विद्युत प्राधिकरणका दुई संचालकलाई पदमुक्त, वक्यौता नर्तिनेले पाए उन्मुक्ति
काठमाडौँ । उद्योगहरुले वक्यौता रकम तिर्नुपर्छ भन्ने मत राख्ने नेपाल विद्युत प्राधिकरणका दुई जना इमान्दार संचालकलाई सरकारले पदमुक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलिको निर्देशन विपरित उद्योगहरुले वक्यौता रकम नदिएसम्म लाइन जोड्न नहुने मत राख्ने सञ्चालकद्वय कपिल आचार्य...
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ललाई कर्पोरेट सोसियल अवार्ड
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्धारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लवले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो । व्यवसायिक नेतृत्वमा रहेर...
सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु
काठमाडौँ । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारु चयन भएका छन् । नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनमा मारु अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष मारु विगत लामो समय देखि सिमेन्ट उद्योगमा...
पैसा जम्मा गरेकै भरमा मनग्य आम्दानी हुने आशले १२ हजार नेपालीको रकम गायब
काठमाडौँ । पछिल्लो समय छिटो धनी बन्ने आश आम सर्वसाधारणमा पलाउदै जाँदा विभिन्न गिरोहको ठगि धन्दाको सिकार बन्ने गरेका छन् । आवश्यक ज्ञान नभएकै कारणले गर्दा अनलाइन मार्फत लाखौ रकम एकछिनमै गायब हुने गरेको छ । अनलाइनमा पैसा जम्मा...
आइतबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले घटेको छ । सुनले गत शुक्रबारको रेकर्डबाट सुन केहि घट्न पुगेको हो । सुन आज तोलामा २०० रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य एक लाख ४९ हजार ७०० रुपैयाँ र तेजावी...
अर्थमन्त्रीले पौडेलले भने, ‘लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं’
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगती समीक्षा...
उद्योगको विद्युत रकम नउठ्दा कर्मचारी कुटिए, वक्यौता तिरेनन् भने कति बैंक डुब्छन् थाहा छैनः घिसिङ
काठमाडौँ । सर्वसाधारणको घरमा विद्युत कटौति गर्न जाँदा विद्युत प्राधिकरण कर्मचारीलाई कुटेर पठाएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लेखा समितिमा गुनारो गरेका छन् । आज भएको छलफलमा बोल्दै घिसिङले ठुला ठुला उद्योगको पैसा नउठाएको भन्दै कर्मचारीलाई सर्वसाधारणले कुटेर पठाएको...
मौद्रिक नीतिमा राष्ट्र बैंकले गम्भीर लापरवाही गर्योः पूर्व अर्थमन्त्री डा. महत
काठमाडौँ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा गम्भीर लापरबाही गरेको बताएका छन् । आज अर्थसमितिमा बोल्दै महतले यस्तो बताएका हुन् । ‘यसअघि खुकुलो मौद्रिक नीति आउँदा सबैभन्दा धेरै कर्जा प्रवाह भयो । धेरै कर्जा प्रवाह गर्दा...
बिवाईडीको कर छली काण्ड अर्थसमितिमा उठ्यो, छानविन गर्न सांसदको माग
काठमाडौँ। विद्युतिय गाडी कम्पनी बिवाइडीले गरेको कर छलीबारे अर्थ समितिमा प्रश्न उठेको छ । अर्थ समितिको आजको बैठकमा सांसदहरूले बिवाईडीको कर छली काण्ड छानविनमा भइरहेको ढिलाईबारे प्रश्न उठेको छ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्दुल लामा कार्चेनले बिवाइडी गाडीको...
आइतबार उपत्यका बिदा, शेयर बजार बन्द
काठमाडौँ। आइतबार अर्थात् साउन २० गते सार्वजनिक बिदा परेको छ । मच्छिन्द्रनाथ भोटो देखाउने जात्रा परेकाले सरकारले सार्वजनिक बिदा दिने भएको हो । मच्छिन्द्रनाथ भोटो देखाउने दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ । सार्वजनिक बिदा परेकोले...



















