नेपालमा करिब ६० लाख नेपाली अझै गरिब, कर्णालीमा सुधार, सुदूरपश्चिममा सबैभन्दा बढी गरिबी
काठमाडौ । नेपालमा अझै २०.२७ प्रतिशत नेपाली गरिब रहेको तथ्याङ्क सार्वजनिक भएको छ । शहरमा ७ प्रतिशत र गाउँमा ४० प्रतिशत नेपाली गरिबीको रेखामुनि रहेको राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सावजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७८–८०)ले देखाएको छ ।...
इभीका कारण भन्सार राजश्व घट्योः अर्थमन्त्री डा. महत
काठमाडौं । सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गर्दै इभी गाडीका कारण भन्सार राजश्व घटेको स्वीकार गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज चालु आवको बजेटको अर्ध बार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री महतले भने,...
अरुण चौधरीलाई हाजिर जमानीमा रिहा गर्ने न्यायाधीशलाई ‘डाँडा’ कटाइयो, दुर्गम जिल्लातिर सरुवा
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीसहितलाई अनुसन्धान प्रभावित हुने गरी रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य कारबाहीमा परेका छन् । ‘कारबाही’ स्वरुप उनलाई दुर्गम जिल्ला मुगु सरुवा गरिएको...
यातायात विभागका महानिर्देशकलाई दलियो कालोमोसो, लाइसेन्स घोटालामा संलग्न भएको आरोप
काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाललाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिटक युवा संगठनले कालोमोसो दलेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै मीनभवनस्थित विभागको कार्यालय पुगेर महानिर्देशक रिजाललाई...
बजेटको अर्ध बार्षिक समीक्षा आजै सार्वजनिक हुँदै, के के हुँदैछन् परिवर्तन ?
काठमाडौं । सरकारले आज बजेटको अर्धबार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्रालयमा आज अपरान्ह ३ः३० बजे चालु आवको बजेटको अर्ध बार्षिक समीक्षा गर्न लागेको अर्थमन्त्री डा. प्रकाशशरणम महतको सचिवालयले जनाएको छ । स्रोतका अनुसार इलेक्ट्रिकल गाडीको सस्तो...
बानेश्वरस्थित सडक डिभिजनका हाकिमको निवासमा आगलागी, एक झोला पैसा जल्यो
काठमाडौं । नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी हुँदा पैसा समेत जलेको छ । आइतबार दिउँसो भएको आगलागीमा पैसा समेत जलेको हो । प्रहरी वृत्त बानेश्वरका अनुसार एक सय, पाँच सय र हजार दरका रुपैयाँका नोट जलेको अवस्थामा एक...
अदालतले चौधरीलाई छोड्ने आदेश दिएपनि हामी मुद्दा छोड्दैनौं : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुण चौधरीसहितलाई रिहा गर्ने अदालतको आदेशप्रति असन्तुष्टि पोखेका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आइतबार गृहमन्त्री श्रेष्ठले म्याद...
रुसी सेनामा १५ हजार नेपाली भर्तीबारे अन्तर्राष्ट्रिय चासो, सीएनएनमा छापियो घाइते भई फर्किएका रामचन्द्रको कथा
काठमाडौं । युक्रेन विरुद्ध लड्न रुसी सेनामा भर्ना भएका नेपालीहरुकाबारेमा अन्तर्राष्ट्रिय चासो बढेको छ । रुसी सेनामा भर्ती भएका नेपालीबारे विशेष गरेर अमेरिकी चासो बढेको छ । अमेरिकी समाचार संस्था सीएनएनले रुसले युक्रेनविरुद्धको आफ्नो लडाईंका लागि १५ हजार भन्दा...
छोराछोरी पछि चौथो तलाबाट हामफालेकी रविनाको पनि गयो ज्यान
काठमाडौं । ललितपुरको इमाडोलमा घरको चौथो तलाबाट हाम फालेकी महिलाको ज्यान गएको छ । चौथो तलाबाट हाम फालेकी ३६ वर्षीया रविना महर्जनको उपचारका क्रममा ज्यान गएको हो । किस्ट अस्पतालमा उपचारका क्रममा महर्जनको ज्यान गएको प्रहरी परिसर ललितपुरका एसएसपी...
शिवम् सिमेन्टको मुनाफा ६७.६७ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानीसहित कुल नाफा समेत ओरालो
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको बिक्री आम्दानी ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ५.२९ प्रतिशत बढी...
विमानस्थल कुटपिटको छानविनमा डीआईजी चन्दको काउन्टर, अध्यागमन अधिकृतलाई कडा चेक गर्ने प्रहरीलाई गरे पुरस्कृत
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग भएको कुटपिट घटनामा संलग्न भनिएका २ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको चाँचबुझ समितिले कारबाही सिफारिस गरेका २ जना प्रहरी कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा...
सेटिङमा दाङका भूपेन्द्र भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्ष बनाइदै, २५ जनाबाट छानिदैछ नयाँ अध्यक्ष
काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरुको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्षमा एनसेलको बजार प्रबन्धक भइसकेका भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने तयारी भइरहेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माका सल्लाहकार रहेका भण्डारीलाई ठुलो रकम सेटिङमा नेपाल दुर सञ्चार...
१५ लाख घुस टिप्ने वडा अध्यक्ष बादेविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । घरबाटो सिफारिस गर्न सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका वडा अध्यक्ष नृपेश बादेविरुद्ध अख्तियार अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा...
पक्राउ पर्ने डरले स्वास्थ्य मन्त्री बस्नेतले सुटुक्क दिए अख्तियारलाई बयान
काठमाडौं । जुनसुकै अवस्थामा पनि आफु कानूनबाट उम्किने जिकिर गरेर अख्तियारमा बयान दिन आनाकानी गरिरहेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नतेत अन्ततः बयान दिएका छन् । अन्ततः उनी सुटुक्क अख्यितारको कार्यालय टंगाल पुगेर बयान दिएको बताइएको छ । यसअघि उनले आफुले...
क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीडभाड, विशेष छुट र आकर्षक अफर !
काठमाडौँ । माघ २५ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला संचालन भइरहेको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) आयोजनामा संचालन भइरहेको मेलामा आज दोस्रो दिन निकै भिडभाड रहेको छ । सूचना तथा सञ्चार प्रविधि...
करोडौंको सरकारी जग्गा आफन्तका नाममा दर्ता गरेको आरोपमा २४९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं । करोडौंको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगरविकास समितिका तत्कालीन अध्यक्ष नेत्र प्रसाद जोशी, ललित ताम्राकार र धीजराज रेग्मीसहित २४९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मिलेमतोमा नक्कली रसिद...
हायातका नाममा ३० वर्षदेखिको लुट रोक्न सीआईबीको अपरेशन सुरु, होटल स्थापनादेखिका कागजपत्र जफत
काठमाडौं । विगत ३० वर्षदेखि लगातार हायात होटलका नाममा भारतीय व्यापारी अरुण कुमार सर्राफ (होटल याक एण्ड यतीका सञ्चालक समेत) र ललितपुरको आईसीटीसी समूह (सुरेशलाल श्रेष्ठ र दिनेशलाल श्रेष्ठ)ले मच्चाएको लुट रोक्न प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले अपरेशन सुरु...
जीबी, रवि र छविको करामत-‘ठगी’ : ग्यालेक्सी टिभीका साझेदार पूर्वडीआईजी जोशीको शंखमूलस्थित घरमा प्रहरीको छापा
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । प्रहरी परिसर काठमाडौंको टोलीले जोशीको शंखमूलस्थित घरमा छापा मारेको हो । जीबी राई जोडिएका पोखराको सूर्यदर्शन सहकारीसम्बन्धी कागजात तथा प्रमाण रहेको शंकामा प्रहरीले पूर्वडीआईजीको घरमा छापा...
‘एस पावर क्यान इन्फोटेक २०२४’ आजदेखि काठमाडौँमा शुरु, सूचना प्रविधि क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा आज अर्थात माघ २५ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला शुरु भएको छ । सूचना तथा सञ्चार रेखा शर्माले उक्त क्यान इन्फोटेक मेलाको उद्घाटन गरेकी हुन्...
नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मेलनको प्रमुख ध्येयः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश विश्व समुदायमा पुर्याउने लगानी सम्मलेनको प्रमुख ध्येय रहेको बताएका छन् । बिहीबार सम्पन्न तेश्रो लगानी सम्मेलन निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्...




















