गौशाला धर्मशाला विवाद नयाँ मोडमा, मोहीको हक नलाग्ने व्याख्यापछि मारवाडी सेवा समितिलाई तनाव
काठमाडौं । अदालतमा विचाराधीन गौशाला धर्मशाला विवाद नयाँ सिरामा प्रवेश गरेको छ । जिल्ला अदालत काठमाडौंले पूर्ण पाठ नदिँदै पाटन उच्च अदालत पुगेको मारवाडी सेवा समितिको मोहीयानी हक नलाग्ने व्याख्यासँगै यो विवाद नयाँ सिरामा प्रवेश गरेको छ । जिल्ला...
अमेरिकाबाट के सन्देश लिएर आए अर्थमन्त्री पौडेल ?
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले अघि सारेका विषयहरूप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक रहेको बताएका छन् । अमेरिकामा आयोजित विश्व बैङ्क समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिएर अमेरिकाबाट स्वदेश फर्किएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेलले नेपालले अघि...
जन्मनासाथ बालबालिकाको अपांगतासहित ४ प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने मन्त्री पौडेलको निर्णय
काठमाडौँ । अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसुती सेवा उपलब्ध हुने सबै...
सिजी हिरोको ‘एक्कासी मालामाल दशैं–तिहार अफर’: एक भाग्यशाली ग्राहकलाई पाँच लाख नगद पुरस्कार
काठमाडौँ । सिजी हिरोले दशैं–तिहारको अवसरमा ल्याएको एक्कासी मालामालः दशैं–तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार अफर अन्तर्गत लहानस्थित सिटी ट्रेड कन्सर्न शोरुमबाट हिरोको स्प्लेण्डर प्लस मोडल खरिद गरेका राम किशुन यादवले पाँच लाख नगद क्यास...
फेरी सुनले बनायो रेकर्डः लक्ष्मीपुजाको दिन हालसम्मकै उच्च मूल्य, तोलाको कति ?
काठमाडौँ । दिनप्रति दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । लक्ष्मी पुजाको दिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक...
रास्वपा डोटीद्वारा सहकारी पीडितहरूको न्याय र राजनीतिक प्रतिसोधको विरुद्ध शान्तिपूर्ण नागरिक र्याली
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले आज जिल्ला सभापति केशव बलायरको नेतृत्वमा सहकारी पीडितहरूको न्याय र राजनीतिक प्रतिसोधको विरोधमा शान्तिपूर्ण नागरिक र्याली निकालेको छ। डोटीको प्रमुख बजार क्षेत्रमा र्यालीमा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले सरकारको कामकारबाहीप्रति गम्भीर...
तिहार बिदामा निगमका डिपोहरु खुल्ला रहने, यस्तो छ सेड्युल
काठमाडौँ । तिहार बिदामा नेपाल आयल निगमका डिपोहरु आलोपालो खुल्ने भएका छन् । तिहारको पाँच दिनको बिदामा निगमका डिपोहरु एकदेखि तीन दिनदेखि खुल्ने व्यवस्था गरिएको हो । बिदाको यो अवधिमा बाग्मती प्रादेशिक कार्यालय थानकोट बिहीबार र शनिबार बाहेक अरु...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च...
काठमाडौंका ४६ स्थानबाट फूल विक्री गरिँदै
काठमाडौं । काठमाडौं महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल विक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशमा उत्पादन गरिएका फूल विक्री व्यवस्थित गर्न उपयुक्त स्थानको...
नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्बको ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीचमा २० अर्बको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यसअघि नै बाढी पहिरोको विपतसँग जुध्नका लागि नेपाललाई दिने भनेर स्वीकृत भएको १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँ बराबर) को ऋण सम्झौतामा हस्ताक्षर...
उपभोक्ता ठग्ने युनिलिभरले सरकारको कर प्रणालीमाथि धावा बोल्यो
काठमाडौं । अत्यधिक मुनाफा कमाइरहेको बहुराष्ट्रिय कम्पनी युनिलिभरले नेपालको कर प्रणालीमाथि घोषित रुपमा धावा बोलेको छ । नेपालको कर प्रणालीलाई चुनौति दिँदै युनिलिभरले आफ्ना शेयरधनीलाई वर्षौदेखि निरन्तर नगद लाभांशमा टार्ने गरेको छ । नेपाल धितोपत्र बजार नेपाल स्टक एक्सचेन्जमा...
तिहारको मुखमै सुनको नयाँ रेकर्डः मंगलबार हालसम्मकै उच्च मूल्य, प्रतितोला कति ?
काठमाडौँ । मंगलबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य आज तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार...
‘सहकारीको समस्या समाधानका लागि सात क्षेत्रमा नीगित सुधार गर्न आवश्यक छ’
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीका सवाल सम्बन्धी नीति संवाद कार्यक्रम सातवटा क्षेत्रमा नीतिगत सुधार गर्नुपर्ने औल्याउँदै सम्पन्न भएको छ । सहकारी क्षेत्रमा उठेका नीगितगत कानुनी, संरचनागत तथा वित्तीय एवं व्यवस्थापकीय सवालहरुको ठोस समाधानका लागि सरकारलाई सुझाव...
एमालेलाई मीनबहादुरको जग्गादान विरुद्धमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो...
दिल्ली उड्न लागेको विमानमा बम भएको हल्ला, आकाशमा जहाजहरुको फन्को
काठमार्डौँ । काठमाडौँबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ । जसका कारण विमानस्थल अस्त ब्यस्त भएको छ । अहिले विमानस्थलको आकाशमा आधा दर्जन जहाजले फन्को मारि...
बम राखिएको सूचनापछि काठमाडौंबाट दिल्ली उड्न लागेको विमानमा प्रहरीको जाँच
काठमाडौँ । काठमाडौँबाट दिल्लीका लागि उड्ने तयारीमा रहेको एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले चेकजाँच थालेको छ । सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै भारतबाट सूचना...
सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौः अध्यक्ष कार्की
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिक गर्न नसक्ने भए हात उठाउनुपर्ने बताएका छन् । सोमवार अध्यक्ष कार्कीको नेतृत्वमा गएको इप्पान प्रतिनिधिमण्डल र...
तिहारको उपलक्ष्यमा सर्वोच्च अदालत ५ दिन बन्द
काठमाडौँ। तिहारको अवसरमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने निर्णय गरिएको छ। सर्वोच्च अदालतको प्रशासन शाखाले सोमबार एक सूचना जारी गर्दै, अदालत बन्द भए पनि न्याय प्रशासन ऐन, २०७३ को धारा २६ अनुसार उक्त अवधिमा पर्ने...
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँः मन्त्री गुप्ता
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् । आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन...
कालोसूचीमा राखिंदै १७ निर्माण कम्पनी, ७ दिन भित्र स्पष्टीकरण पेश गर्न निर्देशन
काठमाडौँ । नेपाल सरकार अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण व्यवसायी र आपूर्ति कर्ताहरूमाथि सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ। एक सूचना मार्फत सम्बन्धित पक्षलाई लिखित स्पष्टीकरण मागिएको हो । पूर्वमा विभिन्न...



















