नेकपा एमाले औपचारिक रुपमा विभाजित, माधव नेपाल समुहले आयोगबाट बुझे नयाँ पार्टीको प्रमाणपत्र

काठमाडौं । नेकपा एमाले आजबाट औपचारिक रुपमा विभाजित भएको छ । निर्वाचन आयोगले नव गठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको मान्यता सहित माधव नेपाल समुहलाई प्र्रमाणपत्र प्रदान गरेको छ । आयोगका सचिव सुरेश अधिकारीको हस्ताक्षर भएको प्रमाणपत्र नव...


सवारी लाइसेन्सको ट्रायल खुकुलो बनाउने सरकारको निर्णय, ट्रायल पास गर्न सजिलो (नयाँ मापदण्डसहित)

काठमाडौँ । सरकारले सवारी साधन चलाउने लाइसेन्सको लागि लिईने ट्रायल परिक्षा सम्बन्धी केही व्यवस्थाहरु संशोधन गरी सहज बनाउने निर्णय गरेको छ । कोरोना महामारी र ट्रायल परिक्षामा पास हुनै नसक्ने अवस्था आएपछि विद्यमान व्यवस्थालाई केही संशोधन गरिएको यातायात व्यवस्था...


रक्षाबन्धनमा स्मार्ट डोकोमा सामान किन्दा छुट पाइने

काठमाडौं । स्मार्ट डोको नामक अनलाईन सपिङ कम्पनीले यही भदौं ६ गते परेको रक्षा बन्धनको अवसरमा सो कम्पनीको अनलाईनमार्फत सामान खरिद गर्दा अधिकतम् ६० प्रतिशतसम्म छुट दिने अफर ल्याएको छ । यस वर्षको रक्षाबन्धनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर...


एमाले विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा, नेकपा एकीकृत नामको पार्टी घोषणा गर्ने माधव नेपालको तयारी

काठमाडौं । यसअघि तत्कालिन प्रधानमन्त्रीकै शैलीमा वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले पनि संसद अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले दल विभाजन सम्बन्धी ऐनले एमालेको माधव कुमार नेपाल समुहलाई पार्टी...


अफगानिस्तानमा देखियो यस्तो दुर्लभ दृष्यः उडिरहेको जहाजबाट यात्रु झरे, धावनमार्गमा गुडिरहेको जहाजलाई हजारौंले घेरे

काठमाडौं । दक्षिण एसियाली मुलुक अफगानिस्तानको काबुल विमानस्थलमा विश्वमा शायदै देखिने दुर्लभ दृष्य देखिएको छ । जहाँ उडिरहेको जहाजबाट यात्रुहरु चरा झै झरेर मरेका छन् भने धावनमार्गमा गुडिरहेको जहाजलाई हजारौंले डोर्याउदै लगेर जहाजमाथि चढेका छन् । राज्य विहिन, प्रशासन...


कूलमान घिसिङले बुझे नियुक्ती पत्र, हितेन्द्र शाक्यले दिए बधाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सिईओमा नियुक्त कुलमान घिसिङले आज उर्जा मन्त्रालयबाट आफ्नो नियुक्ती पत्र बुझेका छन् । घिसिङलाई उर्जा मन्त्री पम्फा भुषालले मन्त्रिपरिषदको निर्णय बमोजिमको आगामी चार वर्षे कार्यकालका लागि नियुक्त गरेकी हुन् । आजै घिसिङले नियुक्ती पत्र...


सरकारले स्वेतपत्रमार्फत के भन्यो ? (पूर्ण पाठसहित)

काठमाडौं। देशको वर्तमान आर्थिक अवस्था समेटिएको श्वेतपत्र आज सरकारले जारी गरेको छ। अर्थमन्त्री जर्नादन शर्माले संसद्मा श्वेतपत्र प्रस्तुत गरेका हुन्। मंगलबार संसदबाट श्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित...


काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी चलाउन नपाइने, काठमाडौ. प्रशासनले गर्यो निर्णय

काठमाडौं । राजधानी काठमाडौं उपत्यकामा साँझ ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ । उपत्यकामा तीन वटै प्रशासनको आज बसेको बैठकले यही साउन २८ गतेदेखि लागू हुने गरी हरेक दिन साँझ ८ बजेपछि सार्वजनिक तथा निजि सवारी साधन...


मैलुङ खोलाको आइपीओ बाँडफाँड आज हुँदै, २० लाख ५२ हजार आवेदकको हात खाली

काठमाडौं । मैलुङ खोलाको प्राथमिक शेयर आज (मंगलबार) बाँडफाँड हुँदैछ। आईतबार प्रि अलोटमेण्ट सम्पन्न गरी आज आइपीओ बाँफाँडको तयारी भइरहेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ आज विहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड...


दरवारमार्गस्थित चर्चित नाङ्लो रेष्टुरेन्ट सञ्चालक कक्षपतिको निधन

काठमाडौं । राजधानी काठमाडौंको दरवारमार्गसहित विभिन्न स्थानमा प्रख्यात नाङ्लो रेष्टुरेन्ट सञ्चालन गर्दै आएका चर्चित रेष्टुरेन्ट व्यवसायी श्याम कक्षपतिको सोमबार दिउसो निधन भएको छ । देशैभरि बेकरी क्याफे तथा दरवारमार्गसहित स्थानमा नाङ्लो रेष्टुरेन्ट र पछिल्लो समय दरवारमार्गको सालिक अगाडि श्याम्सवान...