६ महिनामा ८५ हजार विद्यार्थी बाहिरिदा ५८ अर्ब विदेशियो, विश्वविद्यालयमा राजनीति गर्ने संगठन कता भासिए ?

काठमाडौं । दिन प्रतिदिन विदेशिनेको संख्या बढिरहेको छ । पछिल्लो समय विदेश जाने लहर नै चलेको छ । गाउँघर युवाविहिन बन्दै गएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा मात्र रोजगारीका लागि ३ लाख ४३ हजार ४०५ जना विदेशिएको...


गिरिबन्धु टि-स्टेट जग्गा विवाद : केपी ओलीको सरकारले गरेको कानून संशोधन सर्वोच्चद्वारा बदर

काठमाडौं । सर्वोच्च अदालतले गिरिबन्धु टि-स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनेर तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय बदर गरिदिएको छ । बुधबार प्रधानन्यायाधीशसहितको (पाँच जना) संवैधानिक इजलासले त्यो जग्गा व्यावसायिक वा हाउजिङ प्रयोजनमा लैजाने भनी...


सुन तस्करीमा जोडिएकी अमला रोकाविरुद्ध रेडकर्नर नोटिस जारी, सँगै सुन खानी खोल्ने प्रनिश पुनलाई जोगाउँदै सीआईबी

काठमाडौं । सत्य सेवा सुरक्षणम् भन्ने मूलमन्त्रसहित स्थापित नेपाल प्रहरीको मुख्य दायित्व कोही निर्दोष नफसुन र कोही अपराधी नछुटुन भन्ने हो । तर, यतिबेलाको शक्तिशाली नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो शक्तिशाली र पहुँचवालाहरुको वरिपरि नै नजाने र निमुखा, निर्दा...


अर्थमन्त्रीले गरे भैरहवा भन्सारको निरीक्षण, राजस्वको लक्ष्य भेट्टाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वको लक्ष्य भेट्टाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार भैरहवा भन्सार कार्यालयको निरीक्षण गर्दै महतले यस्तो निर्देशन दिएका हुन् । कर्मचारीलाई उच्च कर्तव्यनिष्ठताका साथ काम गर्न निर्देशन दिँदै मन्त्री डा.महतले...


घरबाटो सिफारिस गर्न पाँच लाख घुस लिने वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । घरबाटो सिफारिस गर्न घुस लिएको आरोपमा पक्राउ परेका वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरकोे छ । घरबाटो सिफारिस गरिदिन घुस मागेको भन्ने उजुरीको आधारमा खटेर गएको अख्तियारको टोलिले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३...


काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई...


मुलुकको अर्थतन्त्र लयमा आइसकेको छ, ब्यापार ब्यवसाय गर्ने समय यहि होः अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताएका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताएका हुन्...


क्षत्रपाटी निःशुल्क चिकित्सालय ६७ औं वर्षमा, बीर गणेशमान सिंह भवन बनाउने उद्घोष

काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले आज ६७ औं बार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न गरेको छ । चिकित्सालयका संस्थापक कम्पाउण्डर बद्री मालीको शालिकमा माल्र्यापणसहित विभिन्न कार्यक्रम गरेर अस्पतालले बार्षिकोत्सव मनाएको हो । सोही अवसरमा एक कार्यक्रम आयोजना...


विपन्न र वेवारिसेहरुको निःशुल्क उपचारका लागि बालेनले उठाए नयाँ कदम

काठमाडौं । ।काठमाडौं  महानगरपालिकाले विपन्न र वेवारिसेहरुको निःशुल्क उपचारका लागि निर्देशक समिति गठन गरेको छ । महानगर प्रमुख बालेन्द्र साह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन गरिएको हो । मंगलबार बसेको सरोकारवाला निकायका प्रतिनिधिसहितको बैठकले...


उच्च र जिल्लाका १२ न्यायाधीशको एकैपल्ट सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । न्यायपरिषदले उच्च र जिल्ला अदालतका न्यायाधीशहरुको काज तथा सरुवा गरेको छ । मंगलबार बसेको परिषद बैठकले उच्च र जिल्ला गरेर १२ जना न्यायाधीशहरुको काज तथा सरुवा गरेको हो । उच्च अदालत सुर्खेतका न्यायाधीश रामेश्वर रेग्मी उच्च अदालत...


अरुण चौधरीसहित तीनै जनालाई हाजिर जमानीमा छोड्ने आदेशको चौतर्फी विरोध

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा कब्जा प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीसहितका आरोपीलाई २ दिन भित्र हाजिर जमानीमा छोड्न भनी काठमाडौं जिल्ला अदालतले गरेको आदेशको चौतर्फी विरोध भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले...


थापाथलीमा अर्बौं पर्ने मन्दीरको जग्गा व्यक्तिको नाममा

काठमाडौं । ०७३ साल चैत ८ मा पाँच जना न्यायाधिशको संयुक्त इजलासले गुठीको जग्गा जे–जस्तो अवस्थामा छ सोही अवस्थामा राख्न गरेको फैसलालाई काठमाडौं जिल्ला अदालतको २०८० मंसीर २७ गतेको निर्णयले उल्ट्याइ दिएको छ । गुठीको (जहाँ लक्ष्मीनारायणको मन्दीर छ...


को कहाँ के जिम्मेवारीमा छ भन्ने होइन, परिणामका आधारमा मूल्यांकन हुन्छः अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले भने, कर्मचारीका जायज माग सरकारले तत्काल...


एक अर्ब २० करोड रुपैयाँ लगानीको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर–ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारण लाइन...


बाँसबारी जग्गा प्रकरण : बाबुको अंश खाने तीनैलाई बराबर दण्ड, ‘राज्यले जग्गा फिर्ता माग्ने होइन, जफत गर्ने हो’

काठमाडौं । बाँसबारी छालाजुक्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अर्वपति व्यापारी विनोदकुमार चौधरीका भाइ अरुण चौधरीको १० घण्टा बयान लिएको र बयानका क्रममा अरुणले आफुहरुबाट गल्ती भएको भए जग्गा फिर्ता दिन तयार रहेको...


आधा दर्जन वाणिज्य बैंकलाई पुँजीकोषको दबाब: ऋण दिन नसक्ने अवस्थामा, लाभांशमा समेत बाधा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अहिले साढे ६ खर्ब रुपैयाँ बढी तरलता छ । अहिले वाणिज्य बैंकहरूसँग मात्रै ५४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप छ । बैंकहरूले आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउँछन् । तर,...


विमानस्थल सुरक्षा प्रमुख डीआईजी चन्दले लिए राजीनामा फिर्ता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा फिर्ता लिएको खबर छ । चन्दको राजीनामा ‘रीतपूर्वक’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको बताइएको छ । २९ वर्ष प्रहरी सेवामा...


‘सुन तस्कर’अध्यागमन कर्मचारीलाई गृहमन्त्री र आईजीपीको साथ, यस कारण डीआईजी चन्दले गरे जागिर छोड्ने निधो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको राजीनामाको विषय गृह मन्त्रालय र प्रहरी हेडक्वार्टर दुबैलाई भालुको कञ्चट भएको छ । चन्दले शनिबार राजीनामा दिएको भनियो तर, प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर)ले अहलेसम्म...


नेपाल टेलिकम २१औं वर्षमा प्रवेश, गुणस्तरीय सेवा विस्तारमा आक्रामक, २ करोड १८ लाखभन्दा धेरै ग्राहक

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) २१ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा दूरसञ्चार सेवाको सुरुआत, विकास र विस्तारको लामो इतिहास बोकेको संस्था टेलिकमले आज २० औँ वार्षिकोत्सव मनाउँदै छ । सुरुमा नेपाल दूरसञ्चार संस्थानका रूपमा...


‘चौधरीपछि ल्यारक्याल लामाको पालो’, बुढानीलकण्ठको सरकारी जग्गा खाली गर्न पत्राचार

काठमाडौं । पश्चिम नवलपरासी रामग्राम क्षेत्रको १२० विघा पुरातात्विक सम्पदास्थल विना प्रतिस्पर्धा ९९ वर्षका लागि भाडामा दिने सैद्धान्तिक सहमति दिएर वुद्ध अस्थिधातु समाधीस्थलमा अर्बौँको घोटाला मच्चाउन लागेको लुम्बिनी विकास कोषका उपाध्यक्ष एवं पूर्व अर्थराज्यमन्त्री ल्यारक्याल लामा (वास्तविक नाम-खेन्पो छिमे...