वुद्धको समाधिस्थल भाडामा दिनेबारे लेखा समितिले सोध्यो पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषलाई स्पष्टीकरण
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गौतम वुुद्धको समाधिस्थल भाडामा दिनेबारे विभागीय मन्त्रालय र लुम्बिनी विकास कोषलाई स्पष्टीकरण सोधेको छ । समिति सचिव एकराम गिरीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषको प्रधान कार्यालयलयलाई चिठी...
पाटन उच्च अदालतमा हाजिर भएको दुई दिनमै न्यायाधीश मरासेनीको हृदयघातले निधन
काठमाडौं । हृदयघातका कारण पाटन उच्च अदालतका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । हृदयघात भएपछि अस्पताल लगिएका मरासेनीको मंगलबार अस्पतालमै निधन भएको हो । न्यायाधीश मरासेनीलाई बिहान एक्कासी हृदयघात भएको थियो । हृदयघातपछि कलंकीको नेशनल अस्पताल लगिएकामा उपचारका...
रविलाई साइजमा ल्याउन भारतले यस्तोसम्म गर्यो, सहकारी ठगीको आरोप नियोजित
काठमाडौं । छोटो समय मै संघीय संसदमा राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अस्तित्व स्वीकार्न नमानेको छिमेकी भारतले पार्टी सभापति रविलामिछानेलाई साइजमा ल्याउन अनेक प्रयोग गरेको तथ्य खुलेको छ । रास्वपा तथा पार्टी सभापति लामिछानेलाई मठार्न भारतले मिडिया...
मन्दिर दर्शन गर्दै हिँडेका दुर्गा प्रसाईं र पूर्वराजा ज्ञानेन्द्रबीच केराघारीमा भेट
काठमाडौं । काठमाडौंका विभिन्न पीठहरुको दर्शनपछि नागरिक बचाउ अभियन्ता दुर्गाप्रसाइले पुर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । राति सपनामा गोरखनाथको दर्शन पाएको भन्दै उनले चाँडै मुलुकले नरेश पाउने’ संकेत प्राप्त भएको भनी फेसबुकमा स्टाटस लेखेकै दिन पूर्वराजा भेटेका हुन्...
२२ ठेकेदार कम्पनी कालो सूचीमा, १ देखि ३ वर्षसम्म प्रतिबन्ध
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ वटा ठेकेदार कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । कार्यालयको माघ १४ गतेको निर्णयानुसार कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजै (माघ १५ गते) देखि लागु हुने...
त्रिभुवन विमानस्थलमा संगठित सेटिङ चलाउने थप अध्यागमन कर्मचारी पक्रिन प्रहरीले चलायो अपरेशन
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलाउने गिरोहविरुद्ध अपरेशन सुरु गरेको छ । जिल्ला अदालत काठमाडौंले गिरोहमा संलग्न थप सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीले अपरेशन सुरु गरेको हो ।...
भारतसँग भएको विद्युत् खरिद सम्झौता सार्वजनिक गर्न सांसदहरुको माग
काठमाडौं । प्रमुख प्रतिपक्ष एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतका दलहरुले भारतसँग हालै भएको विद्युत खरिद सम्झौता तत्काल सार्वजनिक गर्न माग गरेका छन् । आइतबार सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै...
जीबी राईपछि सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएपछि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष भूपेन्द्र राई र थानबहादुर बुढामगरविरुद्ध पनि ‘रेड कर्नर नोटिस नारी भएको छ । पूर्व अध्यक्ष भूपेन्द्र र थानबहादुरविरुद्ध डिफ्युजन नोटिस जारी भएको नेपाल प्रहरीका...
गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताको विवाद उठेको बिषय आज सर्वोच्च अदालतमा दायर रिट निवेदनको पूर्ण सुनुवाइ स्थगित भएको छ । यसअघि हेर्न नभ्याइने सूचीमा पर्दै आजका लागि सुनुवाइ मिति तोकिएको थियो । आज अधिवक्ता...
सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ विरुद्ध स्थानीयबासीद्धारा सेबोनमा उजुरी, तत्काल बुक बिल्डिङ आईपिओ रोक्न माग
काठमाडौं । सर्वोत्तम सिमेन्टले निष्काशन गरेको बुक बिल्डिङ आईपिओमा स्थानीयबासीले अबरोध गर्ने स्थिति देखिएको छ । गत बिहिबार नेपाल धितोपत्र बोर्डमा रिब्दीकोट २ की एक स्थानीयबासीले दर्ता गराएको उजुरीमा स्थानीयबासीलाई झुक्याएर १०० रुपैयाँमा पाउनुपर्ने आईपिओ ३६० रुपैयाँमा बिक्री गरेको...
विमानस्थल कुटाकुट प्रकरण : सुरुमा प्रहरीलाई हान्ने मोक्तानले यसअघि सेवाग्राहीलाई गरेका थिए हातपात, सुन तस्करसँग पनि साँठगाँठ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका कर्मचारी र प्रहरीबीच भएको कुटाकुटबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले वक्तव्य जारी गर्दै घटनाको आवश्यक जाँचबुझ गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय...
सहकारी ठगी गरेर फरार ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’
काठमाडौं । सहकारी ठगी गरेर फरार बागलुङको ढोरपाटनका मेयर तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले ‘रेड कर्नर नोटिस’ निकालेको छ । बचतकर्ताको डेढ अर्ब र विभिन्न बैंकहरुको ३५ करोड गरी करिब २...
हुण्डी कारोबार गरेको भन्दै दुर्गा प्रसाईंका भाई युवराज र बौद्ध बस्ने विश्वास राई पक्राउ
काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाटै २ जनालाई पक्राउ गरेको छ । काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको बौद्ध नयाँबस्ती बस्ने विश्वास राई छन् । प्रसाईं नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईंका भाई हुन्...
विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट, चेक गरेको निहुँमा सुरु प्रहरी कुट्ने अध्यागमनका कर्मचारी
काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको छ । अध्यागमन अधिकृत छायाँलाल मोक्तानले विमानस्थलको अराइभलबाट डिपार्चरतिर जादै धेरै सर्च गरेको भन्दै प्रहरीलाई हानेपछि विवाद भएको थियो । अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल...
११ वर्षदेखि नेपालको लाइसेन्स प्रणाली भारतीय कम्पनीको कब्जामा, स्मार्ट लाइसेन्स कार्ड समेत विदेशी
काठमाडौं । ११ वर्षदेखि नेपालको चालक अनुमतिपत्र अर्थात् लाइसेन्स प्रणाली विदेशीको नियन्त्रणमा छ । नेपालको स्मार्ट लाइसेन्स (सवारी चालक अनुमतिपत्र)प्रणाली सन् २०१३ देखि विदेशी कम्पनीको नियन्त्रणमा रहेको हो । भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले नेपालको स्मार्ट लाइसेन्स प्रणाली बनाएको हो...
हजारौं नेपालीसहित विश्वका २६ अर्ब इमेल र सामाजिक सञ्जाल एकाउन्टको विवरण चोरी, तपाई कति सुरक्षित ?
काठमाडौं । सूचना प्रविधिको दुनियाँमा हालसम्मकै सबैभन्दा ठूलो डाटा चोरीको घटना हालै बाहिर आएकोछ । साईबर न्यूजडटक नामक अनलाईनले सार्वजनिक गरेको विवरण अनुसार हजारौं नेपालीसहित विश्वभरमा करोडौं मानिसका जिमेल, ट्वीटर, लिङ्कड इन, स्न्यापच्याट, इस्टाग्रामसहितका एकाउन्ट सम्बन्धी विवरणहरु चोरी भएका...
कर्णालीमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित
काठमाडौं । कर्णाली प्रदेशमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका हुन् । गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा...
बागमतीमा अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत विजयी
काठमाडौं । बागमती प्रदेशबाट अन्यतर्फ क्लष्टरमा कांग्रेसका जितजंग बस्नेत विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा बस्नेत ६ हजार ५३१ मतभारसहित विजयी भएका हुन् । राष्ट्रियसभा निर्वाचनमा उनका निकटतम प्रतिष्पर्धी एमालेका त्रिलोचन निर्मल पौडेलले २ हजार ५५९ मतभार पाए...
कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको ढोका खुल्यो, राप्रपाका पौडेल हारे
काठमाडौं । सत्ता गठबन्धनको समर्थनमा कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् । बिहीबार भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन् । योसँगै उनलाई...
राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मतभार ल्याई निर्वाचित भइन् । अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतभारसहित निर्वाचित भए भने अन्यतर्फ...




















