राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख हुँदैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाइ अनावश्यक दुख नहुने बताएका छन् । सिंहदरबारस्तिथ अर्थ मन्त्रालयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । ढकालले अर्थमन्त्री पुनलाई पछिल्ला दिनमा...


ताइवान भूकम्पमा ज्यान गुमाउनेको संख्या ९ पुग्यो, ८८२ जना घाइते

काठमाडौं । ताइवानमा बुधबार गएको शक्तिशाली भूकम्पमा मर्नेको सङ्ख्या ९ पुगेको छ । त्यहाँको राष्ट्रिय अग्नि विभाग (एनएफए)ले बताएअनुसार भूकम्पमा परेर ८८२ जना घाइते भएका छन् । अझै पनि १३१ जना भूकम्पका कारण भत्किएका संरचनाहरूमा फसेको बताइएको छ ।...


सुदूरपश्चिममा प्रहरीले समात्यो ३१३ जुवाडे, ताससहित नगद बरामद

काठमाडौं । सुदूरपश्चिममा तीन सय १३ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले जुवा खालबाटै पक्राउ गरेको हो । प्रहरीले नगद र ताससहित सो संख्यामा जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । चालु आर्थिक वर्षको ८ महिनामा प्रहरीले सबैभन्दा बढी...


गाउँदेखि सहरसम्म फैलिदै क्यासिनोको जालो, ८ महिनामा प्रहरीले करोडौ रकम बरामद

काठमाडौँ । पछिल्लो समय नेपालमा क्यासिनो गाउँदेखि सहरसम्म फैलिदै गएको छ । कुनै पनि उत्सब तथा समारोह जुवातास खेल्ने नेपालीको बानी बढ्दो क्रममा हुँदा अवैध क्यासिनोको जालो बढ्दै गइ रहेको छ । नेपाल प्रहरीको सक्रिय कदमपछि केहि क्यासिनो खेल्ने...


नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाइ आग्रह

काठमाडौँ । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् । एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो...


गृह मन्त्रालय मातहतका नौ जना उपसचिवहरूको सरुवा (सूचीसहित)

काठमाडौँ। गृह मन्त्रालय मातहतका नौ जना उपसचिवहरूको सरुवा गरिएको छ । मन्त्रालयले बुधवारको निर्णयअनुसार नौ जना उपसचिवहरूलाई विभिन्न कार्यालयमा पदस्थापन,सरुवा र काजमा खटाइएको जनाएको छ ।  


भिभो स्मार्टफोन बेच्ने सेलुसिटी इन्टरनेसनलको व्यापार खस्किँदो

काठमाडौँ । भिभो स्मार्टफोन बिक्री गर्ने सेल्युसिटी इन्टरनेशनल प्राइभेट लिमिटेडको व्यापार ओरालो लागेको छ । पछिल्लो समय भिभो स्मार्टफोन ग्राहकहरुको नजरमा नपर्दा कम्पनीको आम्दानी समेत खस्किएको हो । सन् २०२२ मा १ अर्ब ६४ करोड ६० लाख रुपैयाँको व्यापार...


ताइवानमा २५ वर्षयताकै शक्तिशाली भुकम्प, ठुला–ठुला भवनमा क्षति (तस्वीर)

काठमाडौं । ताइवानमा बुधबार २५ वर्ष यताकै शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी...


अन्तर्राष्ट्रिय अर्बपति सूचीमा विनोद चौधरीको स्थान खस्कियो

काठमाडौँ । फोर्ब्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार नेपालका अर्बपति विनोद चौधरीको स्थान भने खस्किएको हो । फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा रहेका छन् । गत वर्ष चौधरी १...


सुनको मूल्य हालसम्मकै उच्च, एक तोला किन्न एक लाख ३३ हजार चाहिने

काठमाडौँ । पछिल्लो दिन यता सुनको मूल्यले नयाँ रेकर्ड बनाइ रहेको छ । पुनः बुधबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज एकैदिन सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । बुधबार छापावाला सुनको मूल्य एक...


दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धिदर

काठमाडौँ । आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात कात्तिक, मंसिर र पुसमा आर्थिक वृद्धिदरमा सुधार देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धिदर भएको अनुमान गरेको हो । गएको आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर...


ताइवानमा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

काठमाडौं । ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर...


नेपाली अटो बजारमा आयो चांगानको इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०७’, कति पर्छ मूल्य ?

काठमाडौँ । नेपालका लागि चिनियाँ गाडी निर्माता चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ‘इन्टिलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयूभी ‘दिपल एस०७’ बजारमा ल्याएको छ । यसको ट्यागलाइन ’टच द फ्युचर’ले जस्तै दिपल एस ०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग...


लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री...


ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छुः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् । ढुवानी व्यवसायी महासंघ नेपालको मागपत्र बुझ्दै उनले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए ।...


सरकारले राख्यो दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा

काठमाडौँ । सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले थप दुई निर्माण व्यवसायी र सप्लायरलाई कालोसूचीमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार गरेको निर्णयपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम...


नेप्सेमा एक कम्पनीको शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा एक बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । मंगलबार लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा बैंकको ७ प्रतिशतले हुन आउने १ करोड ५१ लाख ६९ हजार...


सुदुरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनको लागि प्रदेश सभा बैठक बोलाई दिन मुख्यमन्त्री शाहले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाएका हुन् । नेकपा माओवादी केन्द्र र...


१६ अर्ब लागतको मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी...


मेयर हर्क साम्पाङद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका छन् । काठमाडौंमा आज एकल प्रदर्शन गरी ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर भन्दै उनले माग गरेका हुन् ।...