चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई ल्हासामा भव्य स्वागत
काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भव्य स्वागत भएको छ । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहे प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा पुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार...
सगरमाथा जलविद्युतका सञ्चालक गुरागाईको राजिनामा स्वीकृत
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक रुपमा प्रतिनिधित्व गरिरहेका श्रीजेश गुरागाईले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई असोज ७ गते राजिनामा दिएका थिए । कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले सञ्चालक गुरागाईको...
सूमेरु अस्पतालमा दुई परिवारबीच सफल मृगौला प्रत्यारोपण
काठमाडौं । हाल विश्वभर मृगौला प्रत्यारोपणमा देखिएको एउटा प्रमुख चुनौती भनेको दाताको अभाव हो । मुलुकको मौजुदा कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यबस्था गरेकोले मृगौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामीबीच मृगौला...
लेबलिङ र पुराना ऐन कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण
काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले आयातित वस्तुमा लेबल टाँस्नुपर्ने र २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को प्रावधानका कारण सिर्जित समस्यामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको...
नेपाल चाइना चेम्बर र उसी सीसीपीआईटीबीच सहकार्य गर्ने सहमति
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर) र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी)को उसी शाखाबीच पर्यटन तथा औद्योगिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँगै चीन भ्रमणमा रहेको...
लायन्स हाजिरीजवाफ प्रतियोगिता २०८० सम्पन्न, फुटुङ माविले पायो १ लाख नगद पुरस्कार
काठमाडौं । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकाका २५ वटा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुको स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८० कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाडौं डाउन टाउनको आयोजना र तारकेश्वर डाउन टाउन सहित...
नेपालमा ब्रिटिश काउन्सिल आईईएलटीएसले शुरू गर्यो वन स्किल रिटेक
काठमाडौं । ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा वन स्किल रिटेक (एउटै मात्र शीपमा दोहोर्याएर परीक्षा दिन पाइने सुविधा) शुरू गरेको छ । यो सुविधा शुरू भएसँगै अब पहिलो पटकको परीक्षामा आशातित नतिजा प्राप्त गर्न नसकेका परीक्षार्थीहरूले सबै खालका शीपमा दोहोर्याएर...
अबदेखि निःशुल्क नयाँ कम्पनी दर्ता गर्न सकिने
काठमाडौं । नयाँ कम्पनी अब निःशुल्क दर्ता गर्न सकिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता र पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क...
पठाओको दशैं महोत्सवमा नयाँ अफर, राइडरको कमिसन पनि घट्दै
काठमाडौं । पठाओ नेपालले आउँदै गरेको बडादशैंको अवसरमा असोज ८ गते (सोमबार) देखि ‘पठाओ दसैं महोत्सव’ अफर सुरू गरेको छ । असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीले जनाएको छ । महोत्सवमा कम्पनीले राइडरहरूका लागि...
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्ने तयारी, घोटाला र भ्रष्टाचारको अभियोगमा ७२ घण्टे स्पष्टीकरण
काठमाडौं । देशभरका करिब ६० लाख भन्दा बढि जनताको स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गर्न सरकारले तयारी गरेको छ । जनताले प्रभावकारी स्वास्थ्य बीमा पाउन नसकेको, बीमा बापतको रकम...
नेपाल र चीनबीच विभिन्न १२ सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न...
प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’
काठमाडौं । मित्र राष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि...
भव्य फ्यान फेस्टसहित रियलमीको रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक
काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ...
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । शनिवार चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बिच हाङजाउमा भेटवार्ता भएको छ । चीन र नेपालको टोलीबिच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको...
चितवनमा टाटाको नँया सोरुमबाट टियागो इभी र पन्चको बिक्री आरम्भ
काठमाडौं । टाटा मोटर्सले आफ्ना उत्पादन विक्री वितरणका लागि भरतपुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गको भरतपुरका लागि आधिकारिक वितरक एसएच मोटर्सले शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याएको हो । एसएच मोटर्स...
सरकार र आन्दोलनरत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
काठमाडौं । सरकार र शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा विधेयकमाथि असहमति जनाउँदै देशभरका शिक्षकहरू काठमाडौं आएर आन्दोलन गरिरहेका थिए । आज सरकार र शिक्षक महासंघबीच सिंहदरबारमा भएको वार्तामा सहमति जुटेको हो । सरकार र शिक्षकबीच सातबुँदे सहमति...
अबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन टिकट काट्न सकिने
काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमको टिकट अबदेखि रिकुटेन भाइबरबाट समेत काट्न सकिने भएको छ । बससेवा ट्राभल्स् र रिकुटेन भाइबरबीच एक कार्यक्रमकाबीच अनलाइन बस टिकट काट्न सकिने सेवा दिनेबारे सुम्झौता भएको...
अवैध अनलाईन जुवा एप ‘फिफिया’ को माध्यमबाट ठगी गर्ने युवती पक्राउ
काठमाडौं । नेपालमा अवैध रहेको फिफिया एपमार्फत अनलाईन जुवा खेलाउने बाहानामा विभिन्न व्यक्तिबाट ११ लाख बढी रुपैयाँ ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं टोखामा बस्दै आएकी २८ वर्षीय...
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु नेपालको प्रमुख एजेन्डाः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व...
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान जारी
काठमाडौं । नेपालकै अग्रणी डिटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । सो अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद...




















