आईक्युब नेपालमा टिभिएसको इलेक्ट्रिक स्कुटर उपलब्ध

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आज बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर – टिभिएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ । टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर...


रियलमीको डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न, ४० भन्दा बढी डिलरको सहभागीता

काठमाडौं । सर्वाधिक विश्वससनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो डिस्ट्रिब्युटर मीट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार भाद्र २३ गते काठमाडौँको नक्सालस्थित मेरियट होटलमा आयोजना गरिएको उक्त डिस्ट्रिब्युटर मीटमा नेपालभरका ४० भन्दा बढी डिलरहरु सहभागी भएका थिए ।...


साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय पराजुलीका दर्जनौं पुस्तकहरू प्रकाशित छन् । पछिल्लो समय...


काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनको करिब २ करोड रुपैयाँ सहयोग

काठमाडौं । नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा बढी संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को स्थापना भएको हो ।...


एमाले नेता सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएराति हृदयघातबाट निधन भएको छ । गएराति १ः३० बजे असहज भएपछि तत्कालै शिक्षण अस्पताल पु¥याइएका नेम्वाङको चिकित्सकले मृत घोषित गरेका थिए । नेम्वाङ संविधानसभाका अध्यक्ष रहेर नेपालमा संघीय...


नेपाली बजारमा बिवाइडीको ‘फ्यूचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक

काठमाडौं । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रममार्फत ’फ्यूचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो । कम्पनीले बिवाइडीको यो फ्यूचरिस्टिक डल्फिनको सुरुआती मूल्य...


टेलिकमद्वारा ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ ।...


भ्रष्टाचार र सेटिङमा माहिर कृष्णहरि पुस्कर अर्थ मन्त्रालयमा सरुवा हुन सेटिङ गर्दै

काठमाडौं । निजामति कर्मचारी जीवनमा भ्रष्टाचारजन्य निर्णय र सेटिङ हान्न माहिर सचिव कृष्णहरि पुस्कर पुनः अर्थसचिव बनेर प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा हुन चाँजोपाँजो मिलाइरहेका छन् । यसअघि अर्थमन्त्रालयमा हुँदा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई समेत बद्नाम हुने गरी डुबाएका उनै...


सिप्रदी अटोपार्टस्द्वारा रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम

काठमाडौं । टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ । सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु...


शिवम् सिमेन्टको गुणस्तरमा समस्या, गुणस्तरहीन सिमेन्ट फास्ट ट्रयाकमा प्रयोग

काठमाडौं । शिवम् सिमेन्टले सिमेन्ट उत्पादन गर्दा गम्भिर त्रुटी गरी गुणस्तरहिन सिमेन्ट उत्पादन गर्दै आइरहेको तथ्य फेला परेको छ । जसका कारण राष्ट्रिय गौरवको आयोजनाहरुमा प्रयोग हुँदै आएको उक्त सिमेन्टको कारण देशको ठूला पूर्वाधार निर्माण समेत जोखिममा पर्ने देखिएको...


काठमाडौं महानगरले दियो वडाध्यक्ष रिजालको निधनमा शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका– १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो । काठमाडौं महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उनको निधनमा भोलि शुक्रबार महानगरपालिका...


काठमाडौं महानगरका वडाध्यक्ष  मुकुन्द रिजालको डेंगुबाट निधन

  काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले जानकारी दिएका छन् । उच्च ज्वरो र निमोनियाँ देखिए पछि उनलाई...


गृहमन्त्री श्रेष्ठद्वारा बाढीग्रस्त कागबेनीको अवलोकन, बस्ती पुनर्निर्माण सरकारको प्राथमिकतामा रहेको घोषणा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुगेको मुस्ताङको कागबेनी क्षेत्रमा अवलोकल गरेका छन् गत साउन २८ गते कागखोलाको बाढीले प्रभावित बनेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बस्तीको आज स्थलगत निरीक्षण गर्दै उनले भने– ‘ऐतिहासिक पर्यटकीय तीर्थस्थल...


हेलो सरकार पुनः सञ्चालनमा, २४ सै घण्टा गुनासो, समस्या र भ्रष्टाचारबारे सूचना दिन सकिने

काठमाडौं । सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री तथा...


वर्डप्रेस काठमाडौंको आयोजनामा भदौ २२ र २३ गते ‘वर्डक्याम्प काठमाडौं २०२३’ हुने

काठमाडौं । नेपालमा वर्डप्रेस प्रयोगकर्ताहरूलाई एकत्र गर्दै यही भाद्र २२ र २३ गतेका दिन “वर्डक्याम्प काठमाडौं २०२३“, वर्डप्रेस काठमाडौंको आयोजनामा दुई दिने विशेष कार्यक्रम आयोजना गरिएको छ । वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु तथा वर्डप्रेस जान्न उत्सुकहरुलाई...


एसिया कपमा आज भारत र नेपाल भिड्दै

काठमाडौं । एसिया कप अन्तर्गत आज नेपाल भारतसँग खेल्ने भएको छ । श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो...


विश्वकै धेरै पैसा कमाउने एक्चुरियल साइन्स कसरी पढ्ने? एक्चुरियल शिक्षाका लागि नेपालमै छ यस्तो सुविधा

काठमाडौं । नेपालमै एक्चुरी नहुँदा भारत लगायत अन्य विदेशी एक्चुरियल (बीमाङ्की) भरपर्नुपर्दा बीमा कम्पनीहरुले समयमै साधारणसभा समेत गर्न सकिरहेका छैनन् । एक्चुरियल साइन्सको शिक्षा विश्वकै महंगो र दुर्लभ शिक्षा हो । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको गणित विज्ञान स्कूलमा यो...


आजदेखि हेलो सरकार २४ सै घण्टा सञ्चालनमा, जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई २४ घण्टा सञ्चालन गर्ने गरी कार्यान्वयनमा ल्याएको छ । आइतबार प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन सिफ्टमा विस्तारित गर्ने गरी सेवाको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री...


पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते, २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये उपचारको क्रममा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा.प्र.०२–०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उसा...


शाओमीले रोमाञ्चक अफरहरूका साथ ल्यायो ‘स्योर–सट सेप्टेम्बर मेला’

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी “स्योर(सट सेप्टेम्बर मेला” लिएर आएको छ । यस अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउने कम्पनीले जनाएको छ । अफरको बारेमा बोल्दै शाओमी...