‘टाटा’ इभी ट्याक्सीको विषयले स्वरोजगार ट्याक्सी व्यवसायीबीच कुटाकुट
काठमाडौं । विभिन्न ६ बुँदे माग राखेर संघर्षका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलन मै ट्याक्सी व्यवसायीबीच कुटाकुट भएको छ । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवासायी तथा चालक सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठले रिपोटर्स क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् फागुन ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजारमा समेत बन्द हुनेछ । २००७...
अर्थतन्त्र समस्या मुक्त भइसकेको छैन, सरकारको सम्पूर्ण ध्यान उत्पादन र रोजगारीमा छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक भएपनि समस्या मुक्त भइनसकेको बताएका छन् । सांसद गगनकुमार थापाले सोधेको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री प्रचण्डले अधिकांश सूचक सुधार तिर भएपनि समस्या मुक्त नभएको बताए । ‘अर्थतन्त्र पूर्ण...
दोस्रो पटक नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्दै भट्ट
काठमाडौँ । दोस्रो पटक नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक बन्ने चण्डिकाप्रसाद भट्टको पकड बलियो देखिएको छ । निगमले तीन जनाको नाम सिफारिस गरेको भएपनि भट्टको निर्देशक बन्ने पल्ला भारी देखिएको हो । निगमले कार्यकारी निर्देशकका लागि गोरखाका भट्ट,...
काठमाडौं निजगढ फास्टट्याका दुई सुरुङ छिचोल्ने तयारी
काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई निजगढ द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको...
फोहोर टिप्ने बहानामा झण्डै १ करोडको गरगहना चोर्ने भारतीय समूह पक्राउ, सचेत हुन प्रहरीको अनुरोध
काठमाडौं । काठमाडौंको तिलगंगामा बसेर फोहोर टिप्ने समूह तिनवटा ठूला चोरीमा संलग्न भएको रहस्य खुलेको छ । फोहोर टिप्ने बहानामा बोरा बोकेर हिँड्ने समूहले घर र डेरा निगरानी गरेर चोर्ने गरेको तथ्य प्रहरीले पत्ता लगाएको हो । भारत घर...
प्रधानमन्त्री र मेरो सम्बन्धमा कुनै समस्या छैनः अर्थमन्त्री डा. महत
काठमाडौं । केही समयदेखि प्रधानमन्त्री प्रचण्डसँग नाम जोडेर सम्बन्ध बिग्रिएको भन्दै चर्चा भइरहेको सन्दर्भमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रमसँग सहज सम्बन्ध भएको स्पष्ट पारेका छन् । अर्थ मन्त्रालयमा आज विहान पत्रकार सम्मेलन गरेर अर्थमन्त्री डा. महतले प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्धमा...
निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति ?
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुुसार पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले...
अर्थ मन्त्रालयले भोलि पत्रकार सम्मेलन गर्दै, बजेट समीक्षाबारे पुन: स्पष्ट पारिने
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक बर्षका लागि जारी गरिएको बजेटको अर्ध बार्षिक समीक्षा र व्याख्याबारे पत्रकारहरुले नै नबुझेपछि पुनः दोहोर्याएर पत्रकार सम्मेलन गर्ने भएका छन् । चार दिन पहिले गरिएको पत्रकार सम्मेलनमा हतारमा भएकोले अर्थमन्त्री डा....
काठमाडौंमा ‘फ्रि प्यालेस्टाइन’को पक्षमा झण्डासहित नारावाजी
काठमाडौं । काठमाडौंमा ‘फ्रि प्यालेस्टाइन’को पक्षमा आवाज उठेको छ । भृकुटीमण्डपमा विश्व सामाजिक मञ्चको १६औं विश्वव्यापी संस्करण सुरु हुनुपूर्व भएको विशाल प्रदर्शनमा प्यालेस्टाइनी झण्डासहित ‘फ्रि प्यालेस्टाइन’को नारा लागेको हो । विश्व सामाजिक मञ्चको विश्वव्यापी सम्मेलनमा भाग लिन आएकाहरुले ‘फ्रि...
काठमाडौंमा विशाल प्रदर्शन, ‘अर्को विश्व सम्भव छ’(फोटोसहित)
काठमाडौं । ‘अर्को विश्व सम्भव छ’ भन्ने मूल नाराका साथ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विश्व सामाजिक मञ्चको १६औं संस्करण सुरु भएको छ । जहाँ ९२ मुलुकका करिब ४० हजार बढी मानिस सहभागि हुने बताइएको छ । २६औं संस्करण सुरु हुनुअघि...
विमानस्थलबाट अवैध भारतीय मुद्रासहित टर्किस नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलका अनुसार यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध...
रवि र जीबीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले थाल्यो छानविन, छवि बचे
काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्लोक्सी फोरके टेलिभिजनका सञ्चालक तथा सहकारीका सञ्चालक समिति सदस्य जीबी (गितेन्द्रबाबु) राईमाथि सम्पत्ति शुद्धीकरण विभागले छानविन सुरु गरेको छ । विभागले उनीहरुको सम्पत्तिमाथि छानबिन सुरु भएको भन्दै...
चौधरी ग्रुपलाई दोहोरो फसाद, बाँसबारीको सरकारी जग्गा धितो राखेर लिएको ऋण पनि तत्काल तिर्नु पर्ने
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु भएसँगै चौधरी ग्रुपलाई दोहोरो फसाद परेको छ । डिल्लीबजारस्थित भूमिसुधार तथा मालपोत कार्यालयले माघ २४ गतेदेखि औपचारिक प्रक्रिया सुरु गरेसँगै चौधरी ग्रुपलाई दोहोरो अफ्ठेरो परेको हो । नेपाल...
२०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित, कुन–कुन पर्वमा पाइन्छ बिदा ?
काठमाडौँ । २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्मका लागि सार्वजनिक बिदा तय भएको सूची सार्वजनिक भएको हो । सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको...
१० मेगावाटसम्मका जलविद्युत आयोजनाको पीपीए खुल्यो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरिद विक्री सम्झौता (पीपीए) दर खुलाएको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको ९६३ औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत्...
काठमाडौं जिल्ला अदालतका अधिकृत नै बलात्कार आरोपमा पक्राउ
काठमाडौं । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेरलाई पक्राउ गरेको हो । गजमेरबाट बलात्कृत भएको भन्दे एक युवतीले जोहरी दिएपछि पक्राउ गरिएको...
१० मेगावाटसम्मका जलविद्युत आयोजनाहरुको पीपीए खुलाउने विद्युत प्राधिकरणको निर्णय
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरुको विद्युत्मा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा गत २४ माघमा बसेको...
आज श्रीपञ्चमी, बालबालिकालाई अक्षरारम्भ गराइँदै
काठमाडौं । विद्याकी देवी सरस्वती देवीको पुजा तथा आरधाना गरेर आज श्रीपञ्चमी पर्व मनाइदैछ । यो पर्वलाई बसन्त पञ्चमी पनि भनिन्छ । विद्याकी देवी सरस्वती देवीको पुजा गरिने भएकोले श्रीपञ्चमीमा बालबालिकालाई पहिलो अक्षर लेख्न सिकाउने गरिन्छ । सोही कारण...
१ करोड २२ लाख पर्ने टोयोटाको ‘यारिस क्रस हाइब्रिड’ गाडी सार्वजनिक, कस्ता छन् सुविधा ?
काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले शुक्रबार हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक नेपालमा सार्बजनिक गरेको छ । यो नयाँ यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाई १६१५ एमएम छ ।...




















