स्वास्थ्यमन्त्रीले बजेट काटेपछि वीर अस्पतालका कर्मचारीले तलव पाएनन्, प्रशासनमा ४ दिनदेखि ताला
काठमाडौं । नियमित तलब भत्ता नपाएको भन्दै वीर अस्पतालका कर्मचारी आन्दोलित भएपछि मुलुकको जेठो वीर अस्पतालको प्रशासनमा ४ दिनदेखि ताला झुण्डिएको छ । अस्पतालका कर्मचारी संगठनले पटक-पटक जानकारी गराउँदा पनि व्यवस्थापन पक्षले महत्व नदिएको भन्दै तालाबन्दी गरिदिएका हुन् ।...
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा के-के भयो छलफल ?
काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको छ । होटल याक एन्ड यतिमा भएको छलफलमा दुई देशका परराष्ट्रमन्त्रीहरु नारायण प्रकाश साउद र एस जयशंकरले यी विषयमा...
राष्ट्रघाती सम्झौतासँग राष्ट्रिय सभाको ६ सिट साँट्दै एमाले
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्ता गठबन्धनसँग राष्ट्रिय सभाको ६ सिट मागेर राष्ट्रघाती सम्झौतामा सहमति जनाएको छ । एमालेको प्रस्तावमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएसँगै छिमेकी भारतसँग गर्न लागिएको राष्ट्रघाती सम्झौताले सार्थकता पाएको छ । एमाले...
नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल र भारतबीच विद्युत् निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी १० वर्षमा १० हजार मेगावाट...
भारतीय विदेशमन्त्री जयशंकर आएकै दिन ज्ञानेन्द्रले भैरहवामा विशेष भाषण गर्दै
काठमाडौं । भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकर नेपाल आएकै दिन पूर्व राजा ज्ञानेन्द्र शाह भैरहवामा विशाल आमसभालाई सम्बोधन गर्दै छन् । उनका समर्थकहरुले पूर्वराजा ज्ञानेन्द्रले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । उनीहरुले पूर्वराजा ज्ञानेन्द्र औपचारिक रुपमा...
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र जयशंकरबीच भेटवार्ता, राष्ट्रघाती सम्झौताका विषयमा कुराकानी
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरले सिंहरदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेलगत्तै जयशंकर प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र भारतीय...
नेपाल आउनासाथ भारतीय विदेशमन्त्री जयशंकर सीधै राष्ट्रपति निवास पुगे
काठमाडौं । भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरले नेपाल आउनासाथ पहिलो भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग गरेका छन् । विदेशमन्त्री जयशङ्करले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु...
जिल्ला अदालत काठमाडौंबाट हत्कडीसहित भागेका थुनुवा जडिबुटीबाट पक्राउ
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बधुबार हत्कडी लगाएकै अवस्थामा भागेका थुनुवा पक्राउ परेका छन् । ठगी कसुरमा प्रहरी वृत्त महाराजगञ्जको थुनामा रहेका ३२ वर्षीय कमल खड्कालाई जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३२ जडबुटीस्थित द न्यू दोलखाली गेस्टहाउसबाट...
जयशंकरलाई नेपालमै बोलाएर एमाले, रास्वपा समेतको समर्थनमा राष्ट्रघात हुँदै
काठमाडौं । सत्ताबाहिर रहेका प्रमुख प्रतिपक्ष एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको मौन मिलेमतोमा भारतसँग सुटुक्क राष्ट्रघाती सम्झौता हुन लागेको रहस्य खुलेको छ । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागि हुन नेपाल आएका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरको उपस्थितिमा यस्तो राष्ट्रघाती...
भारतीय विदेशमन्त्री जयशंकर नेपालमा
काठमाडौं । नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागि हुन भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरे । नेपाल र...
सुटुक्क गम्भीर राष्ट्रघात गर्दै सरकार, एमालेदेखि घण्टी र बिप्लवसम्म मौन
काठमाडौं । सरकारले भारतसँग सुटुक्क राष्ट्रघाती सम्झौता गर्न लागेकोबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेदेखि नयाँ उदय भएको शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र विद्रोही भनेर चिनिएको एकीकृत जनक्रान्तिको मार्गमा हिडिरहेको बिप्लव सम्म मौन रहेका छन् । हाल नेपालमा भारतले दोहोरो...
नेपालमै उद्योग व्यवसायको माहोल बढाऔँ र रोजगारी यहिँ सिर्जना गरौं : अर्थमन्त्री डा. महत
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारो फुकाउन अर्थ मन्त्रालयको ढोका सँधैं खुला रहेको बताएका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन कार्यक्रममा मन्त्री डा. महतले भने, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष...
३९ जना एकैपल्ट उच्च अदालतको न्यायाधीश नियुक्त, जिल्ला न्यायाधीशबाट २६ जना (सूचीसहित)
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्याय परिषद बैठकले उच्च अदालतमा रिक्त ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको हो । उच्च अदालतमा सबैभन्दा बढी न्यायाधीश जिल्ला अदालतबाट परेका छन्...
काठमाडौं जिल्ला अदालत परिसरबाटै फरार भए थुनुवा
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट परिसरबाटै एक जना थुनुवा फरार भएका छन् । ठगी मुद्दामा म्याद थपका लागि जिल्ला अदालत लगिएका विमल खड्का फरार भएका हुन् । उनी प्रहरी वृत्त स्वयम्भूको थुनामा थिए । म्याद थपका लागि अदालत लगिएकोमा...
तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको मिति सर्दै, तर वैशाखमै
काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाडौँमा हुने भएको छ । यसअघि वैशाख ९ र १० गते आयोजना हुुने कार्यतालिका तय भएको थियो । लगानी बोर्डका प्रमुख...
शिवशिखर सहकारीका बचतकर्ताले अनलाइनबाटै मागदावी गर्न सक्ने (सूचनासहित)
काठकाडमौं । शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका बचतकर्तााई अनलाइनबाटै मागदावी आवेदन पेश गनै आाह्वान गरेको छ । बुधबार सूचना प्रकाशन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय वृद्धथनगरले शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका...
फेरि कोरोनाको डर, स्वास्थ्य मन्त्रालयले निकाल्यो विज्ञप्ति
काठमाडौं । छिमेकी भारतमा कोरोनाको नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण बढेपछि सरकारले भीडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो...
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेलको नाम सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकालको नाम सिफारिस भएको छ । न्याय परिषद्को सचिव रहेका ढकाललाई न्याय सेवा आयोगले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको हो । यस्तै, अदालतको रजिष्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् । अहिले...
लोक सेवाले भदौमा भएको लिखित परीक्षाको नजिता प्रकाशित गर्दै तोक्यो अन्तर्वार्ता (सूचनासहित)
काठमाडौं । लोक सेवा आयोग केन्द्रीय कार्यालय कमलपोखरीले जलेश्वर, काठमाडौं र पोखरा कार्यालयबाट सञ्चालित लिखित परीक्षाको नजिता प्रकाशित गर्दै अन्तर्वार्ताको कार्यक्रम प्रकाशित गरेको छ । वुधबार सूचना प्रकाशति गरी आयोगले जलेश्वर कार्यालय र पोखरा कार्यालयले गएको भदौमा लिएको लिखित...
४०० जना यात्रु रहेको विमानमा आगलागी
काठमाडौं । जापानको राजधानी टोकियोको हानेदा विमानस्थलमा भूकम्पपीडित राहत विमानसँग जापान एयरलाइन्सको विमान ठोक्किएपछि आगलागी भएको छ । सयौं यात्रु बोकेको जापान एयरलाइन्सको विमान मंगलबार टोकियोको हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा भूकम्प पीडितको उद्धार कार्यमा संलग्न अर्को विमानसँग ठोक्किएपछि...




















