अपर ताकाकोशी हाइड्रोपावरले शिलबन्दी बोलपत्रद्वारा डेढ करोड बढी हकप्रद शेयर विक्री गर्दै
काठमाडौं । अपर ताकाकोशी हाइड्रोपावर लिमिटेडले शिलबन्दी बोलपत्रद्वारा हकप्रद शेयर विक्री गर्न लागेको छ । अपर तामाकोशीले पुस १३ गते शुक्रबारदेखि २९ गते आइतबारसम्म बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति तोकेको छ । यसअघि भदौ १८ गतेदेखि असोज २२ गतेसम्म...
‘आइएमई पे’ भिजा पार्टनरसिप अवार्डबाट सम्मानित
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे भिजा पार्टनरसिप अवार्डबाट सम्मानित भएको छ । काठमाण्डौंमा मंगलबार आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पेलाई एक्सिलेन्स इन फिनटेक पार्टनरसिपु अवार्डबाट सम्मानित गरेको हो ।...
सिंहदरबारभित्रै श्रमजीवि पत्रकार संघले गर्यो प्रदर्शन, सञ्चार मन्त्रालयको आकाशमा उडाइयो बेलुनसहितको कालो व्यानर
काठमाडौं । श्रमजीवी पत्रकार संघले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तत्काल लागु गर्न माग गर्दै विभागीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आकाशमा बेलुनसहितको कालो व्यानर उडाएर प्रदर्शन गरेको छ । संघका अध्यक्ष जन्मदेव जैसीको अगुवाईमा बेलुनसहितको कालो व्यानर उडाएर देशको...
उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालन गर्न सामूहिक सुधारको खाँचो छः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन् । उद्योग र उद्योगले प्रयोगमा ल्याएका खानीको आज उदयपुरमा निरीक्षण गर्दै उनले यस उद्योगका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताएका हुन् । मन्त्री डा....
राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने मतदाता २०४७ जना
काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगले सार्वजनिक गरेको स्वीकृत मतदाता नामावली अनुसार कूल २०४७ मतदाता छन् । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट मतदाता नामावली...
नेप्सेको उकालो यात्रा जारी, २१ सय विन्दु कायमै
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेर रोकियो । अघिल्लो दिन मंगलबार उच्च अंक अर्थात् ४५.९८ ले बढेर ५ महिनापछि २१ सयको विन्दुमा उक्लिएको नेप्सेले बुधबार...
प्रधानमन्त्री कार्यालयको नयाँ हलमा बसेको बैठकले उखुको समर्थन मूल्य तोक्यो
काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको नयाँ हलमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको हो । सरकारले उखु प्रति क्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले तोककेको मूल्यमध्ये ५६५...
सर्वोच्चको न्यायाधीश प्रस्तावित ६ जनाको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मत अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम सर्वसम्मत रुपमा...
बस र ट्रक ठोक्किदा दुबैका चालकसहित ३ जनाको मृत्यु
काठमाडौं । बारामा बस र ट्रक ठोक्किदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २७ जना घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना...
पुस १० अघि मन्त्रिपरिषद हेरफेर गर्दै प्रचण्ड, दोस्रो वर्षको सुरुवात नयाँ मन्त्रीहरुसँग गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको एक वर्ष पुग्नु अगावै मन्त्रिपरिषद फेरबदलको तयारी गरेका छन् । प्रचण्ड प्रधानमन्त्री बनेको पुस १० गते एक वर्ष पूरा हुँदैछ । प्रधानमन्त्री प्रचण्डले पुस १० अघि कुनै पनि क्याविनेट सदस्यलाई काठमाडौं नछाड्न निर्देशन...
टक्सार पिखुवा खोला हाइड्रोपावरको सिईओमा नविन सिलवाल
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुष १ गतेदेखि लागु हुने गरी कम्पनीले सिलवाललाई सिइओमा नियुक्त गरेको होे । उर्जा क्षेत्रमा सिलवालको ६ वर्ष भन्दा लामो कामको...
नक्कली भिजिट भिसाको खेलो, वायुसेवा निगमका दुई कर्मचारी निलम्बन
काठमाडौ । भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने कार्यमा संलग्न वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन् । नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन् । भिजिट भिसामा विदेश जाने नेपाली...
कृषि विकास बैंकमा दरखास्त दिएका परीक्षार्थीको लिखित परीक्षाको मिति, समय र स्थान तोकियो (तालिकासहित)
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आन्तरिक तथा खुला समावेशीतर्फको लिखित परीक्षाको मिति, समय र स्थान तोकेको छ । बुधबार सार्वजनिक सूचनामार्फत कृषि विकास बैंक जनशक्ति व्यवस्थापन विभाग, मुख्य कार्यालय रामशाहपथले पूर्व प्रकाशित विज्ञापन अनुसार आन्तरिक प्रतिष्पर्धा, खुला तथा...
खानेपानी संस्थानमा जागिर खुल्यो, कुन पदमा कति ? (सूचनासहित)
काठमाडौं । नेपाल खानेपानी संस्थानले करारमा खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्न दरखास्त मागेको छ । देशका विभिन्न स्थानमा रिक्त पदपूर्तिका लागि ६१ जनाको दरखास्त खुलेको हो । संस्थानले प्रकाशित गरेको सूचना अनुसार सबैभन्दा धेरै पोखरामा १८ जना माग गरिएको छ...
स्वतन्त्र पार्टीका सभापति रविको खरो प्रश्नमाथि प्रधानमन्त्री प्रचण्डको चट्टानी प्रतिबद्धता: ‘एनसेलमाथि कारवाही गरेरै छोड्छु’
काठमाडौं । मंगलबार सिंहदरवारस्थित प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई खरो प्रश्न तेस्र्याए । प्रश्न मात्रै तेस्र्याएनन्, प्रधानमन्त्री प्रचण्डले एनसेल काण्डका दोषीहरुमाथि कारवाही हुनेमा आशंका व्यक्त गरे । रवि...
नेप्से बढेसँगै होटल्स एण्ड टुरीजम उपसूचकका सबै कम्पनीको शेयरमूल्य बढ्यो, कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाउदा होटल्स एण्ड टुरीजम उपसूचकका सबै कम्पनीहरुको शेयरमूल्य उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर...
एनसेल काण्डमा आफु र छोरी गंगाको नाम जोडेपछि रिसाए प्रचण्ड, ‘यो गणतन्त्रमाथिकै प्रहार हो’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर किनबेच प्रकरणमा आफ्नो स्वकीय सचिव तथा छोरी गंगा दाहालको नाम उचाल्नुलाई लोकतन्त्र र गणतन्त्रमाथिको प्रहारको रुपमा लिएका छन् । एनसेल प्रकरणका सम्बन्धमा सरकारकातर्फबाट जवाफ दिन मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा आफैं उपस्थित...
एनसेलविरुद्ध सांसद अमरेशले हालेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
काठमाडौँ । एनसेलको शेयर खरिदविक्रीबारे स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो । कारण देखाउ आदेश...
एनसेलको लाइसेन्स खारेज गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शेयर खरिदविक्रीको जानकारी नदिएको भन्दै एनसेललाई खारेजीको चेतावनीसहितको चिठी पठाएको छ । पटक–पटकको पत्राचारलाई बेवास्ता गरेर टालटुले जवाफ दिएपछि कारबाहीको चेतावनीसहितको चिठी पठाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । उनले एनसेलको शेयर खरिदविक्रीको जानकारी...
शिवम् सिमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?
शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४।२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...



















