इरानद्धारा इजरायलमाथि भिषण आक्रमण, रातभर ड्रोन र ब्यालेष्टिक मिसाइलको बिस्फोट

काठमाडौं । शक्तिशाली राष्ट्र इरान र इजरायलका बीचमा अन्ततः युद्ध सुरु भएको छ । मध्यरातिदेखि सुरु भएको आक्रमणमा इरानले इजरायलमाथि दुई सयभन्दा बढि ड्रोन हमला गरिसकेको छ भने दर्जनौं ब्यालेष्टिक मिसाईल प्रहार गरेकोे छ । क्षतिको आधिकारिक विवरण आउन...


नयाँ वर्ष २०८१ सुरु, राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । आजदेखि नेपालीहरुको नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको अवसरमा आम जनमानसले आपसमा सद्भाव, मित्रतासाथ शुभकामना आदान प्रदान गरेर भव्य रुपमा मनाइरहेका छन् । नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीहरुले समेत नयाँ वर्ष २०८१ को...


भिषण युद्धको संघारमा इरान र इजरायल, के होला विश्व अर्थतन्त्र ?

काठमाडौं । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इरान र इजरायलका बीचमा छिट्टै भिषण संघर्ष हुँदैछ । इजरायलीहरु अहिले चरम त्रास र आतंकका बीचमा बाँचिरहेका छन् कि इरानले कतिबेला कहाँ र कसरी आक्रमण गर्ने हो कुनै पत्तो छैन । इजरायलमाथि भिषण...


वर्षको अन्तिम दिनमा यस्ता छन् मन्त्रिपरिषदले गरेका निर्णय

काठमाडौं । सरकारले चैत ३० गते अर्थात यो वर्षको अन्तिम दिन बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । मन्त्रिपरिषद बैठकको निर्णय सूचार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले सार्बजनिक गरेका हुन् । सरकारले कानुन, न्याय तथा...


सिंहदरबारका सचिवहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ। सरकारले सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा फेरबदल गरेको हो । मन्त्रिपरिषद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा...


त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा प्राध्यापक खड्ग केसी र रजिष्ट्रारमा प्राध्यापक केदार रिजाल नियुक्त भएका छन् । त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम...


मन्त्रिपरिषदको निर्णय : सुन्तला नेपालको राष्ट्रिय फल

काठमाडौं । सुन्तलालाई सरकारले राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् । सुन्तला नेपालको रैथाने फल हो...


नयाँ वर्षमा तीन हजारमै डिशहोमको बार्षिक रिचार्ज गर्न सकिने

काठमाडौँ । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त...


हिमाल दोलखा हाईड्रोपावरको वार्षिक साधारण सभा स्थगित

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत २९ गते आर्थिक वर्ष ०७८।७९ र ०७९।८० को १५औं र १६औं संयुक्त वार्षिक साधारण सभा बोलाएको थियो । उक्त सभाका लागि गणपूरक संख्या नपुगेकाले...


२०८० सालको अन्तिम कारोबारको दिन सुनको मूल्यले नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौँ । २०८० सालको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार मात्र सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको हो । आज बजारमा...


गाउँमै काठमाडौंको जस्तो गुणस्तरीय शिक्षा लिँदै ठोरीका बालबालिका

काठमाडौं । पर्सा जिल्लामै पिछडिएको गाउँपालिकाको रुपमा परिचित ठोरीका स्थानीय बालबालिका काठमाडौंकै स्तरको गुणस्तरीय शिक्षा गाउँमै लिन थालेका छन् । ठोरी गाउँपालिका-२ गौतम नगरमा रहेको एमईआई स्कुलले न्यून शुल्कमा काठमाडौंकै स्तरको पठनपाठन गराइरहेको हो । मुलुकको संघीय राजधानी काठमाडौंमा...


इजरायल र इरानबीच भिषण युद्धको तयारी, सयौं नेपालीहरु समेत प्रभावित हुन सक्ने

काठमाडौं । इजरायल र इरानबीच भिषण युद्ध हुने संकेतहरु बाहिर आएका छन् । गत अप्रिल १ मा सिरियास्थित दमास्कसमा रहेको इरानी दुताबासमा इजरायलले सैन्य हमला गरी सात जना उच्च सैनिक अधिकारी मारेपछि उत्पन्न विवाद अब लगभग युद्धको अवस्थामा पुग्न...


काठमाडौंको मौसम बदली हुँदा जहाजहरू आकाशमै होल्ड, अवतरणमा समस्या

काठमाडौं । काठमाडौं उपत्यकाको मौसम बदली हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाजहरु अवतरणमा समस्या भएको छ । एक्काशी मौसम बदली भएपछि जहाजहरु अवतरणमा समस्या आएको हो । बिहीबार दिउँसो हावाहुरीसहित वर्षा हुँदा विभिन्न देशबाट आएका जहाजहरु अहिले आकाशमै होल्ड भएको...


विदेशी लगानीकर्तालाई सहजीकरणका लागि नीतिगत सुधार गर्न सरकार तयार छः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री...


हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा, विदेशी सहभागीहरुको आकर्षण बढ्दो

काठमाडौँ । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते (अप्रिल २४,...


मकवानपुर र धादिङमा ठुलो असिना पानि

काठमाडौँ । मकवानपुर र धादिङमा ठुलो असिना पानि परेको छ । काठमाडौँलगायत आसपासका जिल्लाहरुको असिना पानि परेको हो । बिहिबार दिउँसो ४ बजेतिर मकवानपुर र धादिङमा ठुलो असिना परेको त्यहाँ स्थानियहरुको बताइरहेका छन् । काठमाडौँमा केहि सामान्य पानि र...


बिस्का जात्रामा भैरवनाथको रथ भाँचिनु के नयाँ वर्षका लागि अनिष्टको संकेत हो ?

काठमाडौं । आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको बिस्का जात्राको पहिलो दिन मै प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएपछि विभिन्न संशय उत्पन्न भएका छन् । मंगलबार दिउँसो ३ बजेदेखि हजारौं जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो...


नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा ३.६ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौँ । एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४मा ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एसियन डेभलपमेन्ट आउटलुक २०२४ सार्वजनिक यस्तो बताएको हो । गत वर्ष १.९ प्रतिशतको वृद्धि भएको एडीबीको भनाइ रहेको छ ।...


कर छली गर्ने एनसेलमाथि बढ्दै सर्वसाधारणको आक्रोस, टावरमा बम विस्फोट

काठमाडौँ । शेयर खरिद बिक्रीमा अर्बौ रुपैयाँ कर छली गर्ने एनसेलमाथि नेपाली सर्वसाधारणको आक्रोस बढ्दै गइरहेको छ । पछिल्लो समय एनसेलको टावरमा बम विस्फोटको घटना वृद्धि भइरहेका हुन् । आज फेरी सिन्धुलीमा एनसेलको टावरमा प्रेसर कुकर बम विस्फोट भएको...


पोखरा महानगरपालिकाका सब–इन्जिनियर डेढ लाख घुससहित पक्राउ

काठमाडौं । पोखरा महानगरपालिकाको नगर कार्यालयमा कार्यरत सब–इन्जिनियररसहित २ जनालाई सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले सब –इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज...