मंगलबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज मात्र सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३९ हजार २०० रुपैयाँ...


नेपाल वायुसेवा निगमद्धारा चैत्र मसान्तसम्मको जहाजको ५३ करोड ऋण भुक्तानी

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणवापतको चैत मसान्तसम्मको रकम भुक्तानी गरेको छ । निगमले ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको हो । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई...


सह–सचिव रितेश शाक्य बने नेपाल धितोपत्र बोर्डको अध्यक्ष, अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा !

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट समिति नै माफियाको फन्दामा परेको देखिएको छ । गत चैत्र ३० गते राष्ट्रपतिबाट स्वीकृत भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी केही ऐन संशोधन गर्न बनेको विधेयकबाट अर्थमन्त्रालयका सह-सचिव रितेश कुमार शाक्य स्वतः बोर्डको अध्यक्ष...


डिश मिडियाको सीइओमा तारा मानन्धर नियुक्त

काठमाडौँ । डिश मिडिया नेटवर्कले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा तारा मानन्धर नियुक्त गरेको छ । आज अर्थात बैशाख ३ गतेदेखि कार्यभार सम्हाले गरी उनलाई सीइओ जिम्मेवारी दिएको हो । २५ वर्ष भन्दा वढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका...


केटीएम ३९० ड्यूकको बुकिङ खुला, १ लाख घट्यो मूल्य

काठमाडौं । केटीएम ३९० ड्यूकको मूल्य १ लाख रुपैयाँले घटेर आउने भएको छ । केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले मूल्य घटाउँदै बुकिङ खुला गरेको हो । कम्पनीले ८ लाख ९९ हजार रुपैयाँ तोकेर थर्ड जेनेरेशन ३९० ड्यूकको...


नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रु’, सवारी साधन गुडाउन अझै एक वर्ष लाग्ने

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ ब्रेक थ्रु अर्थात् छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष समारोहकाबीच आज सुरुङ छिचोल्ने काम भएको हो । सुरुङ छिचोल्नका लागि दुई मिटर मात्र बाँकी रहेकोमा आज प्रधानमन्त्रीको उपस्थितिमा विस्फोट गराएर...


चैतमा घट्यो घरजग्गा कारोबार, ३ अर्ब ९४ करोड उठ्यो राजश्व

काठमाडौं । चैत्र महिनामा घरजग्गाको कारोबार घटेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को फागुन महिनाको तुलनामा चैत्रमा घर जग्गाको कारोबार घटेको हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैत्र महिनामा ५० हजार २३५ वटा लिखित पारित भएका छन्...


बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा...


५ अर्ब लगानीमा कैलालीको जालपादेवी केबलकार निर्माण कार्य सुरु, २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरु गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको...


नेपाल पत्रकार महासंघ काठमाडौंको अधिवेशन सम्पन्न, बीमापोष्टका उप सम्पादक धन बहादुर मगर पुरस्कृत

काठमाडौ । नेपालका पत्रकार महासंघ काठमाडौंको १२ औं महाधिवेशन सम्पन्न भएको छ । सूचना सञ्चार तथा प्रविधी मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा महाधिवेशन सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अधिवेशनको अवसरमा बीमापोष्टका उप सम्पादक धन बहादुर...


नयाँ वर्षमा मन्त्रिपरिषदले के गर्‍यो नयाँ निर्णय ?

काठमाडौं । सरकारले नेपालमा लैंगिक हिंसाको प्रतिक्रियालाई संस्थागत गर्ने परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ४.६ मिलियन अमेरिकी डलर (करिब ६१ करोड ३५ लाख बराबर) को अनुदान सहायता स्वीकार गरेको छ । आइतबार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता...


‘विदेशी लगानी भित्र्याउन विकास नीति स्पष्ट हुनु जरुरी’

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा विदेशी लगानी भित्र्याउन विकास नीति स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा आयोजन गरिएको नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो...


सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा महानगरबाट स्वीकृति लिनुपर्ने (सूचनासहित)

काठमाडौं । सार्वजनिक स्थानमा निर्माण कार्य गर्दा काठमाडौँ महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । महानगरले आइतबार सूचना जारी गर्दै महानगर क्षेत्रभित्रका सडक, फुटपाथ तथा सार्वजनिक स्थानहरूमा जुनसुकै प्रकृतिको निर्माण कार्य गर्दा अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने बताएको हो । यस्तै...


साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लेखापरिक्षक नियुक्त

काठमाडौं । साल्ट ट्रडिङ्ग कर्पोरेशन लिमिटेडले लेखापरिक्षकमा श्री कुवेर एन भट्टराई एण्ड कम्पनी चार्टड एकाउण्टस्लाई नियुक्त गरेको छ । कर्पोरेशनको चैत २३ गते सम्पन्न भएको ५७औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०।०८१ को वार्षिक हिसाव लेखापरिक्षण गर्न नयाँ लेखापरिक्षक...


मधेश सरकारले ल्याएको छोरी शिक्षा बीमा कार्यक्रम अलपत्र

काठमाडौं । मधेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रम अलपत्र पर्दै गएको छ । भ्रष्टाचार र अनियमिततामा लुप्त रहेको मधेश सरकारले बजेट अभाव देखाउदै उक्त कार्यक्रम अलपत्र पारेको हो । सरकारले वार्षिक...


नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्या समाधानका लागि नाडाले अर्थमन्त्रीसँग के–के राख्यो माग ?

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय अर्थमन्त्री बर्षमान पुनसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह...


इजरायल सरकारले जारी गरेका निर्देशन पालना गर्न त्यहा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाडौँ । नेपाली राजदूतावास इजरायलले नेपाली सर्वसाधारणहरुलाई सरकारले जारी गरेको निर्देशनहरु पालना गर्न भनेको छ । इजारायलमाथि इरानी हमला शुरु भएको हुँदा इजरायली होम फन्ट कमाण्डद्धारा जारी निर्देशन पाउन गर्न नेपाली दूतावासले आग्रह गरेको हो । इजरायलमा सोमबार राती...


चैत्र ३० गते एकै दिन उठ्यो २३ अर्ब राजश्व, तीन महिनामा छ खर्ब ७४ अर्ब राजश्व उठाउने चुनौती

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिम दिन गत शुक्रबार २३ अर्ब २३ करोड रुपैयाँ कूल आम्दानी गरेको छ । अन्तिम दिन भएकोले आन्तरिक राजश्व कार्यालयको वेभसाईटमा उत्पन्न समस्याका बावजुद पनि विभागले कूल १६ अर्ब २४ करोड कर...


२०८१ सालको पहिलो कारोबारको दिन घट्यो सुनचाँदी मूल्य, प्रतितोला कति ?

काठमाडौँ । २०८१ सालको पहिलो कारोबारको दिन सुनको मूल्य ओरालो लागेको छ । चैतको अन्तिम कारोबारको दिन हालसम्मकै उच्च मूल्यमा रहेको सुन आज भने घटेको हो । बैशाख २ गते अर्थात आइतबार सुन तोलामा दुई हजार २०० रुपैयाँले घटेको...


आजदेखि विद्यालय भर्ना अभियान सुरु, बालबालिकालाई नियमित विद्यालय पठाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ अन्तर्गत विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो । अभियानको पहिलो दिन आज सबै स्थानीय तहका शिक्षा...