बैतडीमा ट्याक्टर दुर्घटनाः एक जनाको मृत्यु, तीन जना घाइते
काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो ।...
सिनर्जी पावरले भन्यो, ‘अराजक समूहको दादागिरी र धाकधम्कीका कारण साधारण सभा स्थगित’
काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले केही अराजक समूहको गतिविधिका कारण आजका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित भएको जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै साधारण सभा सञ्चालन गर्न नसकिएको जानकारी दिएको हो। कम्पनीका अनुसार केही लगानीकर्ताहरूको समूहले साधारण...
शुक्रबारदेखि पश्चिमी नेपालमा वर्षा, उच्च हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान महाशाखाले माघ ९ गते (शुक्रबार) रातिदेखि माघ १० गते (शनिबार) बेलुकासम्म देशका केही भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाको मौसम पूर्वानुमान शाखाले पश्चिमतर्फबाट बग्ने प्रणालीका कारण विशेषगरी सुदूरपश्चिम, कर्णाली र...
इनड्राइभले सुरक्षा तालिमद्वारा ड्राइभरलाई बनायो ‘यात्रुमैत्री र सडक–सुरक्षित’
काठमाडौँ । इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँको रोजाइमा’ अभियानअन्तर्गत ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ। इनड्राइभले यो पहलमार्फत चालक सशक्तीकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ। तालिम...
राष्ट्रिय सुरक्षामा चुनौती थपिएको छ, विश्वपरिवेश जटिल बन्दै : प्रधानसेनापति
काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालयको भूमिका’ विषयक कार्यक्रममा...
निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल
काठमाडौं । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ। कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानूनी दायरामा ल्याउने लगायतका समसामयिक विषयमा वृहत छलफल भएको थियो। साथै...
चुनाव भयरहित बनाउन भरपर्दो सुरक्षा योजना बनाएर परिचालन हुन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना तयार गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्य माध्यममार्फत आयोजित कार्यक्रममा उनले निर्वाचनको...
भारतमा नेपाली सिमेन्टको प्रभुत्वः ६ महिनामा साढे १ अर्बको निर्यात, व्यवसायीको टाउको दुखाई विद्युत वक्यौता!
काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटामा मलम लगाउँदै आइरहेका सिमेन्ट उद्योगले भारतीय बजारमा आफ्नो ब्रान्डको प्रभुत्व जमाउँदै आइरहेका छन् । लामो समयदेखि आन्तरिक मागमै केन्द्रित देखिएको सिमेन्ट उद्योगले पछिल्ला वर्षहरूमा भारतीय बजारमा आफ्नो उपस्थिति विस्तार लगि रहेका हुन् ।...
नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । हालसम्मकै उच्च रेकर्डबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई हजार ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।...
चुनावी घोषणापत्रमा निजी क्षेत्रको एजेन्डा बिना आर्थिक विकास सम्भव छैनः ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सारेका एजेन्डालाई सबै राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्। नुवाकोटको विदुरमा बुधबार आयोजित नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन...
नेपाल–भारतबीच ‘निकासी पूर्व तथ्याङ्क’ आदान–प्रदानमा सम्झौता, भन्सार प्रक्रिया छिटो हुने अपेक्षा
काठमाडौँ ।नेपाल र भारतबीच वस्तुको आगमन पूर्व सूचना आदान–प्रदानगरी जोखिम व्यवस्थापन मार्फत व्यापारलाई सहज बनाउने उद्देश्यले तयार गरिएको समझदारीपत्रमा औपचारिक रुपमा हस्ताक्षर भएको छ। भारतको नयाँदिल्लीमा आयोजित औपचारिक कार्यक्रममा नेपालतर्फ भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी र भारततर्फ केन्द्रीय...
पियोर ईनर्जीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । पियोर ईनर्जी लिमिटेडले दायर गरेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मङ्गलबार न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश आवश्यक नदेखिएको ठहर गर्दै निवेदन खारेज गरेको हो ।...
प्रतिकूल बकपत्रकै कारण सरकारी साक्षीविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले प्रतिकूल बकपत्र गरेको आरोपमा एक सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र दिएको अभियोगमा महोत्तरीको बर्दिबास नगरपालिका–६ निवासी जिवराज पोखरेलविरुद्ध...
निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको भार घटेन, ६ महिनामा वैदेशिक व्यापार १० खर्ब नाघ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुष)मा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै वृद्धि भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात र निर्यात बढ्दा कुल वैदेशिक व्यापारको आकार पनि उल्लेख्य रूपमा विस्तार...
डिजिटल नेपालको सपना साकार पार्न चिरञ्जीवी अधिकारीको ‘आईटी घर–दैलो’ अभियान
काठमाडौं। पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा विकास हुँदै आएको छ। प्रविधिले फड्को मारिरहँदा संघीय राजधानी काठमाडौं उपत्यका मात्र होइन प्रादेशिक शहरहरू बुटवल, धरान, जनकपुर र सुदूर ग्रामीण क्षेत्रहरूमा समेत आईटी कम्पनी, स्टार्टअप र नवप्रवर्तन...
वार्षिकोत्सवको अवसरमा इन्फिनिटी लघुवित्तद्वारा देवघाट वृद्धाश्रममा सहयोग
काठमाडौँ । नवलपरासीमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विशेष सामाजिक कार्यमार्फत मनाएको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले देवघाटस्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउने साथै आर्थिक सहयोग गरेको...
डोटेली जनतालाई प्रदेश राजधानी मुद्दामा धोका दिएका खड्का र भट्ट फेरि चुनावी मैदानमा!
काठमाडौँ । राजनीतिमा इमान्दारिता, प्रतिबद्धता र जनताको पक्षमा उभिने साहसलाई नै नेतृत्वको मूल मापदण्ड मानिन्छ । जनताले विश्वास गरेर दिएको मतको कदर गर्नु, संकटका बेला मौन नबस्नु र आफ्नो भूमिकाबाट पछि नहट्नु नै राजनीतिक नैतिकताको आधार हो । तर,...
आईपीओको तयारीमा रहेको भूगर्भ सिमेन्टको व्यापार १ अर्ब ६७ करोड, ४ अर्ब ऋणका लागि रेटिङ
काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको भूगर्भ सिमेन्टले वर्षदिनमा साढे १ अर्ब माथिको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.१४ प्रतिशत...
नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत ऋणभार
काठमाडौं । नेपालमा सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको कूल सार्वजनिक ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ३२ अर्ब ३४...
सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा १० हजार रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुन एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको...




















