आज नुवाकोट र रसुवामा उच्च र अन्य २९ जिल्लामा बाढीको मध्य जोखिम

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नुवाकोट र रसुवामा उच्च र अन्य २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ। ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक,...


आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीमा धेरै भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्नेछ। आज दिउँसो...


बाढीका कारण देशका विभिन्न सडकखण्ड अवरुद्ध, यात्राअघि हेर्नुहोस् रोडको अवस्था

काठमाडौं । देशका विभिन्न जिल्लाका सडकखण्डमा बाढी, पहिरो तथा सडक भासिने समस्याका कारण यातायात प्रभावित भएको छ। प्रहरीको पछिल्लो विवरणअनुसार काभ्रे, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, रसुवा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, मुगु, ओखलढुंगा र लमजुङका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको छ।...


रसुवा बाढीमा कम्तीमा ७८१ जनाको मृत्यु, २ हजार ५०२ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ७८१ जना पुगेको छ भने २ हजार ५०२ जना मानिस सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०,...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.३१ रुपैयाँ र बिक्रीमूल्य १५२.९१ रुपैयाँ तोकिएको छ। त्यसैगरी १० जापानिज येनको खरीददर ९.५१ रुपैयाँ र बिक्रीदर ९.५५...


नेपालको विपत्तिमा चीनको साथ: ३० करोड नगद र ५० टन राहत सामग्री हस्तान्तरण

काठमाडौँ । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख...


विपद्को छायामा पनि चम्किएको नाडा अटो शो सम्पन्न, गाडी बुकिङमा देखियो उत्साह

काठमाडौँ । काठमाडौंमा ६ दिनसम्म चलेको १८औँ संस्करणको नाडा अटो शो, २०२६ आज सम्पन्न भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ९ भदौदेखि सुरु भएको अटो शोमा पाँच दर्जनभन्दा बढी सवारी ब्रान्डसहित स्वदेशी उत्पादन ‘यात्री’, टायर, लुब्रिकेन्ट, एसेसरिज, पार्ट्सलगायत अटोमोबाइल...


एनसीसीएस ग्रुपद्वारा रसुवा बाढीपीडितका लागि १० लाख सहयोग

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि एनसीसीएस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ। एनसीसीएस ग्रुपअन्तर्गतका तीन शैक्षिक संस्थाले छुट्टाछुट्टै रूपमा उक्त सहयोग गरेका...


विपद्मा चेम्बरको साथः बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आईतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन परिषद्का...


बाढीका कारण सेवा प्रभावित ग्राहकलाई सुबिसुद्वारा सेवा अवधि थप

काठमाडौँ । हालैको बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकहरूलाई सहजीकरण गर्ने उद्देश्यले सुबिसुले प्रभावित अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकहरूलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराएको छ। भदौ १० गते आएको भीषण बाढीपछि, विशेषगरी भोटेकोशी तथा त्रिशूली...


त्रिशूली थ्री–‘ए’को सुरुङ भेटियो, उद्धार टोली भित्र पठाउने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले महत्वपूर्ण प्रगति हासिल गरेको छ। तीन दिनदेखि निरन्तर खोज तथा उद्धारमा जुटेको टोलीले अन्ततः ‘केबल एक्सेस टनेल’ पत्ता लगाएको हो। नेपाली सेना, नेपाल...


अर्घाखाँची सिमेन्टले बाढीपीडितलाई १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको...


रसुवा बाढी : बेपत्तामध्ये ७५२ जनाको शव भेटियो, अझै २ हजार ५०२ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार दिउँसो १ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट प्रभावित विभिन्न जिल्लामा बेपत्ता भएकामध्ये ७५२ जनाको शव...


नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्‍याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गर्ने निर्णय गरेको छ। बाढीबाट भएको मानवीय तथा भौतिक...


बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा निरन्तर

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा अर्को व्यवस्था नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, दैनिक २ जीबी...


बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोमले निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौं । विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले विपद् प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेटका ग्राहकहरूलाई प्रभावित अवधिभरका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला...


नुवाकोट र त्रिशूलीमै सरकारका संयन्त्रको दौडधुप, रसुवाका पीडित उद्धारको पर्खाइमा

काठमाडौँ । रसुवामा आएको भीषण बाढीले पाँच दिनदेखि जनजीवन तहसनहस बनाएको छ । बाढीले घर बगाएको छ, परिवार विस्थापित भएका छन्, नागरिक बेपत्ता छन् । कतिपय परिवारले आफन्त गुमाएका छन् । भोटेकोशी र आसपासका नदीमा आएको उर्लंदो बाढीले बस्ती,...


बाढी प्रभावितलाई ग्यास उद्योग संघले एक हजार २५० सिलिन्डर निःशुल्क दिने

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहतस्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ । संघले बाढीबाट अत्यन्त प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका...


माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा भारी उपकरण परिचालन गर्ने तयारी

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य रातिदेखि निरन्तर रहेपनि आज बिहान करिब ४ बजे आयोजनास्थलमा पुनः बाढी आएपछि उद्धारमा चुनौती थपिएको छ। पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १०...


श्रीलंकाले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकको राहत तथा मानवीय सहयोगका लागि श्रीलंका सरकारले १० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट भएको जनधनको...