लुटतन्त्र र दोहनका प्रतिवेदन पढ्दा आङ सिरिङ्ग हुन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संस्थागत कब्जा, नीतिगत सेटिङ र ‘एलिट’ वर्गको अपवित्र गठजोड तोड्न वर्तमान सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। उनका अनुसार विगतमा राज्य संरचनाभित्र भएको दोहन र लुटतन्त्रका विवरणहरू अहिले अध्ययन गर्दा नै आफूलाई आङ...
हवाई इन्धनको मूल्यवृद्धिले आन्तरिक उडान संकटमा, सहुलियत माग गर्दै सरकारलाई गुहार
काठमाडौं । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरू अहिले सञ्चालन खर्चको चापले थिचिँदै गएको अवस्थामा पुगेका छन् । हवाई इन्धनको मूल्य लगातार बढ्दै गएपछि व्यवसाय नै धान्न कठिन हुँदै गएको उनीहरूको गुनासो छ । वायुसेवा सञ्चालक संघले...
डोजरको शासनः नक्सा, लालपूर्जा र आँसुबीच नागरिकमाथि चल्दै बुलडोजर, कानुनभन्दा माथि सरकार!
समाचार टिप्पणी काठमाडौँ । कुनै पनि राज्यको वास्तविक शक्ति त्यसका संरचना, सडक, पुल वा भवनमा मात्र नापिँदैन त्यो नागरिकप्रतिको संवेदनशीलता, न्यायप्रतिको प्रतिबद्धता र संकटमा परेका मानिसहरूप्रतिको व्यवहारमा झल्किन्छ । तर पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा देखिएको दृश्यले राज्यको यही मानवीय...
धोबीखोला कोरिडोरमा ‘डोजर एक्सन’: लालपूर्जा दाबीबीच सात तले भवन भत्काइँदै
काठमाडौं। धोबीखोला कोरिडोर क्षेत्रमा रहेको साततले भवन भत्काउन सुरु गरिएको छ। सरकारी जग्गा अतिक्रमण भएको निष्कर्षसहित सम्बन्धित निकायले आइतबार बिहानदेखि उक्त भवन भत्काउने काम अघि बढाएको हो। स्थानीय प्रशासन र महानगरपालिकाको समन्वयमा सञ्चालन गरिएको कारबाहीका क्रममा ठूलो संख्यामा प्रहरी...
सुनको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको...
धरपकडले तर्सियो निजी क्षेत्र: स्थिर सरकारप्रति घट्दै भरोसा, व्यवसायीसँग संवादमा लामिछाने
काठमाडौं। सरकार गठन भएको एक महिना नपुग्दै निजी क्षेत्रभित्र असामान्य चासो र चिन्ता बढ्न थालेको छ। सुरुवाती चरणमा नीतिगत स्थायित्व र आर्थिक सुधारको अपेक्षा गरेको उद्योगी व्यवसायी समुदाय पछिल्ला दिनमा भएका धरपकडका घटनाले असहज महसुस गर्न थालेका छन्। अर्थमन्त्री...
कान्तिलोकपथ, अरनिको राजमार्ग र मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द
काठमाडौं । केही दिनयता परेको वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न स्थानका सडकखण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान साढे ७ बजेसम्म चार मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। प्रहरीका अनुसार ललितपुरको बाग्मती गाउँपालिका–३, पाङ्दुरमा खसेको...
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
काठमाडौं । आज विश्वभर “विश्व प्रेस स्वतन्त्रता दिवस” विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष मे ३ मा मनाइने यो दिवसले प्रेस स्वतन्त्रताको महत्व उजागर गर्नुका साथै पत्रकारहरूको अधिकार संरक्षण र स्वतन्त्र तथा जिम्मेवार पत्रकारिताको प्रवद्र्धनमा जोड दिने उद्देश्य...
लगानी अनुकूल वातावरण बनाउँछौंः अर्थमन्त्री स्वर्णिम वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इमानदार उद्यमी व्यवसायीका लागि लगानी अनुकूल वातावरण बनाइने बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यावसायिक, उद्यमशील र लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। नेपालको निजी क्षेत्रसँग आफू राम्रोसँग...
कांग्रेस, एमाले र माओवादीले नियुक्त गरेका १५३४ जनाको पद एउटै अध्यादेशले च्याट्टै
काठमाडौं । सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ती खाएर सार्वजनिक पद धारण गरेका एक हजार ५३४ जनालाई आज पदमुक्त गरेको छ । मन्त्रिपरिषदले पठाएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेसँगै उनीहरुको पद गएको हो । रिक्त रहेका ति पदहरुमा सरकारले छिट्टै...
मालपोत धाउनुपर्ने झन्झट अन्त्य, जग्गा रोक्का–फुकुवा अब पूर्ण अनलाइनबाट मात्रै
काठमाडौँ । अब धितोबन्धकी राखिएको जग्गाको रोक्का तथा फुकुवाका लागि सेवाग्राहीले मालपोत कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थामार्फत हुने यस्ता सबै कार्य अनिवार्य रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने...
बालेन आतंकपछि सुकुम्बासीद्वारा आत्महत्या ! हालसम्म दुई जनाले त्यागे प्राण
काठमाडौं । कांग्रेस, एमाले र माओवादीले मच्चाएको लूटतन्त्र अन्त्यको लागि घण्टीमा मतदान गरेर नयाँ राजनीतिक शक्ति चुनेका आम सर्वसाधारणले घातक परिणाम भोग्न विवस भएका छन् । प्रधानमन्त्री बालेन साहको फाँसीवादी आदेशपछि प्रहरी सुरक्षाकर्मीहरुले मच्चाएको बर्बर आतंकका कारण एक जनाले...
सरकार फेरि पठायो सम्पत्ति शुद्धीकरण संशोधनसहित अर्को अध्यादेश राष्ट्रपतिसमक्ष
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाएको छ। उक्त अध्यादेश जारी गर्नका लागि रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएको हो। सरकारले अध्यादेशमार्फत कानुनी संशोधनलाई तीव्रता दिने क्रममा यो अध्यादेश राष्ट्रपति...
डोजर अभियानकै बीच बागमती किनारमा सुकुमबासीको शव फेला
काठमाडौँ । सुकुमबासी बस्ती हटाउने सरकारी अभियान जारी रहेकै समयमा बागमती नदी किनारमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार मृतक खोटाङ घर भएका अन्दाजी ५५ देखि ६० वर्ष उमेर समूहका इन्द्रबहादुर राई हुन् । शुक्रबार काठमाडौँ...
अर्थमन्त्री वाग्ले र अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता
काठमाडौैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ । शुक्रवार दिउँसो साढे तीन बजे अर्थ मन्त्रालयमा उनीहरूबीच झण्डै २० मिनेट भेटवार्ता भएको हो ।...
पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित पोखराको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा
काठमाडौ। नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रबार देखिए । होटल स्रोतका अनुसार उनीहरू होटल परिसरमा रहेको ‘छु मी’ रेस्टुरेंटमा भोजन...
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (फोटोफिचर)
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनधिकृत रूपमा बनेका घरटहरामा शुक्रबार बिहानदेखि डोजर चलाइएको छ। काठमाडौं महानगरपालिकाले बिहानैदेखि नगर प्रहरी र सुरक्षाकर्मी परिचालन गर्दै अतिक्रमित बस्ती हटाउने अभियान थालेको हो। डोजर चल्न सुरु भएपछि कतिपय...
वैदेशिक रोजगारीको नाममा ३ करोड १४ लाख ठगी, सात जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र अमेरिकालगायत देशमा आकर्षक तलबको रोजगारी मिलाइदिने भन्दै ४५ जनाबाट रु...
२०३५ सम्म ९० प्रतिशत निजी सवारी ईभी बनाउने सरकारको योजना, यस्तो छ प्रतिवेदन
काठमाडौँ । सरकारले सन् २०३५ सम्म देशका निजी सवारी साधनमध्ये ९० प्रतिशतलाई विद्युतीय बनाउने लक्ष्यसहित ठोस योजना अघि सारेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदनले यस्तो महत्वाकांक्षी लक्ष्य प्रस्ताव गरेको हो। कार्यदलका संयोजक कृष्णराज...
ठगी रोक्न वैदेशिक रोजगारीमा कडाइ, सेवा शुल्क अब अनिवार्य बैंकिङमार्फत मात्रै
काठमाडौं । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारमा पारदर्शिता र सुरक्षित वैदेशिक...



















