एकैदिन सुनको मूल्यमा भारी गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन आठ हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको...


दर्जनबढी इरानीको मृत्युपछि तेहरान आगो, मध्यपूर्वबाट अमेरिकी सेना लखेट्ने शंखघोष

एजेन्सीहरु, १७ भदौ । इरानको दक्षिणी सीमावर्ती तथा तटीय क्षेत्रहरूमा अमेरिकी सेनाले गरेको पछिल्लो हवाई आक्रमणको प्रतिकार गर्दै इरानी सशस्त्र बलले मध्यपूर्वस्थित अमेरिकी सैन्य अख्डाहरूलाई लक्षित गरी व्यापक मिसाइल तथा ड्रोन प्रहार सुरु गरेको छ । गएराति अमेरिकाले चार...


उदयपुर सिमेन्ट उद्योगमा महाप्रबन्धक माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका लागि महाप्रबन्धक माग गरेको छ। मन्त्रालयद्वारा महाप्रबन्धक नियुक्तिका लागि गठित सिफारिस समितिले आज सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो। समितिले खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने गरी उद्योग,...


भारतले पठायो पाँचौं सहायता, उद्धार टोली र उपकरण सहित नेपाल आउँदै

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई सहयोग पुर्याउन भारतले पाँचौं पटक सहयोग पठाएको छ। भारतीय विदेशमन्त्री डा. एक जयशंकले आज बिहान पाँचौं पटक सहयोग समाग्री सहित भारतीय विमान नेपालतर्फ पठाइएको जानकारी दिएका...


आज देशका धेरै पहाडी क्षेत्रमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । आज देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो हिमाली भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा...


कृष्णभीरमा तत्काल अस्थायी संरचना बनाइने, वैकल्पिक सडकको पनि अध्ययन हुने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीर पहिरोका कारण प्रभावित सडक सञ्चालनलाई सहज बनाउन सरकारले तत्काल अस्थायी संरचना निर्माण गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले कृष्णभीरको सडक सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका लागि विभिन्न निर्णय गरेको...


सुनकोशी, बुढीगण्डकी र महाकाली नदीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । आज भदौ १७ गते बिहान ६ बजे सुनकोशी नदीको खुर्कोट, सिन्धुली, बुढीगण्डकी नदीको आरुघाट, गोरखा र महाकाली नदीको डडेल्धुराको परिगाउँस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान...


भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार १२७ नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार साँझ ५ बजेसम्म १ हजार १२७ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १५५ जना, धादिङमा ५९ जना, चितवनमा ३४८ जना, गोरखामा ६६...


इरानमा अमेरिकाको भीषण हवाई आक्रमण; चार घण्टा लगातार हमलाको अविस्मरणीय पाठ सिकाउने खामेनीको चेतावनी

तेहरान/वासिङ्टन, २ सेप्टेम्बर गए राति अमेरिकाले इरानमाथि भिषण सैन्य हमला गरेको छ । लगातार चार घण्टा सम्म चलेको आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । भीषण सैन्य हमला लगत्तै इरानले पनि खाडी मुलुकमा रहेको अमेरिकी सैनिक अखडाहरुलाई निशाना बनाएर...


बाढी प्रभावितको राहतका लागि बुटवल पावरद्वारा ५१ लाख बढी सहयोग हस्तान्तरण

काठमाडौँ। बुटवल पावर कम्पनी लिमिटेड र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा...


बाढीको कहरले सडक पूर्वाधार तहसनहस: क्षति ३० अर्ब, पुनर्निर्माणलाई ५० अर्ब लाग्ने

काठमाडौं । भदौ १० गतेदेखि रसुवामा आएको बाढीले सडक तथा पुलको पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार विपत्तिबाट देशभर सडक र पुलमा मात्रै करिब ३० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष क्षति भएको प्रारम्भिक आकलन गरिएको...


काठमाडौँको मुख्य लाइफलाइन ठप्प, कृष्णभीरको सडक खुल्न अझै १५ दिन लाग्ने

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौँको मुख्य लाइफलाइन मानिने यो राजमार्गको यातायात प्रभावित भएको छ । सडक खुलाउन अझै कम्तीमा १० देखि १५ दिन लाग्ने भएको छ । भोटेकोशीमा आएको ठूलो बाढीका कारण त्रिशूली नदीमा...


अदालतमा मुद्दा विचाराधीन हुँदै वीरगञ्जको टेलिकम भवन भत्काइयो

काठमाडौं । वीरगञ्जस्थित नेपाल टेलिकमको दूरसञ्चार कार्यालयको भवन एकपक्षीय रूपमा भत्काइएको भन्दै नेपाल टेलिकमले गम्भीर आपत्ति जनाएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले भवन भत्काएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको टेलिकमले जनाएको हो । कम्पनीका अनुसार उक्त भवनमा दूरसञ्चार सेवा...


भोटेकोशी बाढीपछि २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना गर्ने, पूर्वाधार मन्त्रालयले बनायो कार्यदल

काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीबाट भएको क्षतिपछि प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्काउन पूर्वाधार विकास मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ। मन्त्रालयका अनुसार कार्यदलले आगामी २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी काम गर्नेछ। बाढीबाट...


रसुवाबाट सम्पर्कविहीन भन्सार अधिकृत शर्मा गोरखामा मृत भेटिए

काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा भेटिएका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखातर्फ त्रिशूली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार...


रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ जना बेपत्ता

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५,...


सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १०...


नेपाल खानेपानी संस्थानका १९८ पदका विज्ञापन रद्द

काठमाडौं । नेपाल खानेपानी संस्थानले खुला, आन्तरिक तथा बढुवा प्रतियोगिताबाट पदपूर्ति गर्ने गरी यसअघि प्रकाशित १९८ पदका सबै विज्ञापन रद्द गरेको छ। संस्थानले २०८३ वैशाख ६ गते गोरखापत्रमा सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको थियो। लोक सेवा...


रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले पुर्याएको क्षति, खोज–उद्धार तथा राहत र पुनस्र्थापनाका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित रास्वपाको संसदीय दलको...


बेत्रावतीको एउटै घरमा २४ वटा शव फेला

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १०, बेत्रावतीस्थित एउटै घरभित्र २४ वटा शव फेला परेका छन्। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले ज्यान गुमाएका २४ जनाको शव एउटै घरमा फेला परेको हो। सुरक्षाकर्मीको टोलीले उक्त घरबाट...