नेपाल बार एशोसिएनविरुद्धमा वकिलको पत्रकार सम्मेलन
काठमाडौं । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले समग्र न्यायपालिको पुनःसंरचना र त्यहाँ भएका विकृतको विरुद्धमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग सहित आज नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापन पत्र बुझाउने भएका छन् । अधिवक्ता त्रिलोक चन्दले आज...
कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देल बिजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लामो समय अध्यक्ष बनेका कमल थापालाई आश्चर्यजनक रुपमा पराजित गर्दै अध्यक्ष पदमा राजेन्द्र लिङ्देल बिजयी भएका छन । केहीबेर अघि सम्पन्न भएको मत गणनामा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका हुन् । अध्यक्षका अर्का...
भारतमा पहिलो पटक भेटियो ओमिक्रोन भेरियन्टको कोरोना, नेपालसम्म त्रास फैलियो
काठमाडौं । विश्वभर तहल्का मच्चाएको ओमिक्रोन भेरियन्टको कोरोना भाइरस छिमेकी मुलुक भारतमा पनि भेटिएको छ । भारतमा भनिएको कोरोना भाइरसको नयाँ भेरियन्टले नेपालसम्म त्रास फैलाएको छ । टाईम्स अफ इण्डियाका अनुसार कर्नाटक राज्यका दुई जनामा ओमिक्रोन भेरियन्टको कोरोना भाइरस...
भोलि ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै
काठमाडौं । ‘हाम्रो प्राथमिकताको आधार, अपाङगता भएका ब्यक्तिको अधिकार’ मुल नारा सहित नेपाल पनि ३० औं अन्र्तराष्ट्रिय अपाङगता दिवस भोलि अर्थाँत डिसेम्वर ३ मा देशव्यापी रुपमा बनाइदैछ । अपाङगत भएका ब्यक्तिको अधिकार प्रबन्र्धन र अवसर समानीकरणप्रति विश्व समुदायको ध्यान...
बीमा समितिका कर्मचारीमाथि अध्यक्ष सिलवालद्वारा हप्की दप्की
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज कर्मचारीहरुमाथि हप्की दप्की गर्दै गाली गरेका छन् । आज विहानै सबै कर्मचारीहरुलाई बैठक राखेर सञ्चार माध्यमलाई सूचना दिएको भन्दै हप्की दप्की लगाएका हुन् । सिलवालले कुनै पनि व्यक्तिलाई पत्रकारसँग नबोल्न...
सेन्चुरी बैंकमा भएको करोडौं घोटाला काण्डको छानविन गर्न माग गर्दै उच्च अदालतमा मुद्दा दायर
काठमाडौं । सेन्चुरी बैंकमा भएको करोडौं घोटालाका मतियारहरुलाई काण्डमा नेपाल राष्ट्रकै उच्च अधिकारीबाट संरक्षण भई कारवाही नभएपछि सो प्रकरण अब अदालतमा पुगेको छ । सेन्चुरी बैंक र ग्रिन हिल सिटीको मिलेमतोमा एक करोड रुपैयाँ कीर्ते ऋण प्रवाह गरेको देखाई,...
गरिबी र अभावमा समाजवाद आउँदैन :अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गरिबी र अभावमा समाजवाद नआउने बताएका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान संभव छैन ।’...
राष्ट्रिय बीमा कम्पनीद्वारा सिईओ पदमा दरखास्त आह्वान, कसले कसले दिन पाउँछन आवेदन ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी पदका लागि आज दरखास्त आह्वान गरेको छ । आज सार्वजनकि सूचना प्रकाशन गर्दै कम्पनीले सिईओ पदका लागि दरखास्त आह्वान गरेको हो । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार १५ दिने सार्वजनिक सुचनामार्फत...
रुकुमबाट समाजवादको आधार तयार गछौंः अर्थमन्त्री शर्मा
काठमाडौं । शुक्रवार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाँउपालिका, सानीभेरी गाँउपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरु उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब समाजवादको आधार क्षेत्र बन्ने बताउनुभएको हो । ‘रुकुम जिल्ला पहिले जनयुद्धको...
आईपीओ निष्काशनको तयारीमा रहेको सुपर मादी हाइड्रोपावरले कति पायो रेटिङ ?
काठमाडौं । इक्रा नेपालले आईपीओ निष्काशनको तयारीमा रहेको सुपर मादी हाइड्रोपावरलाई (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङ दिएको छ। इक्रा नेपालले दिएको रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्। उक्त रेटिङ निष्कासनकर्ताको सामान्य...
ओमिक्रोन नामक कोरोना भाइरसले १६ दिनमा विश्वमा मच्चायो तहल्का, युरोप, अमेरिका सहित दर्जनौं देशले गरे यात्रा प्रतिबन्ध
काठमाडौं । यही नोभेम्वर ११ मा अफ्रिकाको बोट्स्वानामा देखिएको ओमिक्रोन नामक कोरोना भाइरसको उत्परिवर्तित रुपले सिंगो विश्वलाई नै आतंकित बनाएको छ । पहिलो संक्रमण पुष्टि भएको १६ दिनको अवधीमा सो ओमिक्रोन कोरोना भाइसको संक्रणमा सिंगो अफ्रिकाका दर्जनौं स्थानमा फैलिइसकेको...
बसन्तपुरमा पृथ्वीनारायण शाहको शयन कक्ष पुननिर्माण
काठमाडौँ । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको शयन कक्षलाई सरकारले उच्च प्राथमिकता दिएर पुननिर्माण गराएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाह शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । पृथ्वीनारायण शाहले कान्तिपुर विजय...
राजश्व छली गर्ने तीन फर्म विरुद्ध मुद्दा, २९ करोड बिगो दावी
काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छलीमा संलग्न तीन फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा उज्वल ट्रेड कन्सर्न, दिव्या ट्रेड कन्सर्न र टोनी कन्सर्नविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागले उज्वल...
कृषि क्षेत्रको व्यावसायीकरण: कृषि कर्जाको महत्व, सम्भावना र चुनौती
परिचय ‘कृषि मूलश्च जीवनम्’ नारा बोकी निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता, गरिबीको उच्च दर र निर्वाहमुखी कृषि नेपालका प्रमुख...
समाचारको खण्डन प्रकाशन गरिएको बारे
बीमापोष्ट डटकममा यही मंसिर ९ गते बिहिवार प्रकाशित उल्लेखित नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी समाचारप्रति चित्त नबुझेको भन्दै सो समाचारमा उल्लेख गरिएका व्यक्ति खम्ब बहादुर खड्काले लिखित खण्डन गरेका छन् । उनले २०७८ मंसिर १० गते यस बीमापोष्टको कार्यालयमा पेश...
नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना खुल्ला, प्रहरी जवानसहित २३२० जना माग, कहाँ कहाँबाट दिने आवेदन ?
काठमाडौं । नेपाल प्रहरीले आज ठूलो संख्यामा नयाँ भर्ना खुल्ला गरेको छ । आज प्रकाशित गोरखापत्रमार्फत प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको हो । आज प्रकाशित सूचना अनुसार यही मंसिर १९ गतेदेखि पुस २३ गते आवेदन दिने म्याद तोकिएको छ...
एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भगवती न्यौपानेको घोषणा
तनहुँ । नेकपा एमालेकी नेतृ भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ न्यौपानेले पार्टीको आसन्न दशौं महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरेकी हुन् । वि.सं. २०५१ सालमा...
बीमाको पहुँच विस्तारको लागि स्थानीय सरकारसँग सहकार्य जरुरी छ :अध्यक्ष सिलवाल
काठमाडौं । नेपालको समग्र बीमा क्षेत्रले ७ दशक भन्दा बढी समय पार गरेको छ । जीवन बीमा क्षेत्रको हकमा भने करिब ५ दशक समय पार भएको छ । २००४ सालमा नेपाल बैंक लिमिटेडको सक्रियतामा नेपाल माल चलानी तथा बीमा...
नक्कली धानको बिऊ विक्री गर्नेमाथि कारवाही गर्न माग
काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नक्कली धानको बिक्री वितरण गर्र्ने वितरकमाथि तत्काल कडा कारवाही गर्न माग गरेको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रेस बिज्ञप्ति जारी गर्दै देशकै प्रमुख कृषि बाली धानको बाला नलाग्ने समस्याप्रति सरकारलाई गम्भिर बन्न आग्रह...
डिसेम्वर १ देखि विश्वभरकालाई प्रवेश दिने अष्ट्रेलिया सरकारको निर्णय, ३००० भन्दा बढि भिषा लागेका नेपालीहरु उड्न पाउने
काठमाडौं । कोभिड १९ को संक्रमणका कारण यात्रामा प्रतिबन्ध लगाएको अष्टे«लियाले डिसेम्बर १ गतेदेखि लागु हुने गरी प्रतिबन्ध हटाउने निर्णय गरेको छ । यस्तो निर्णयसँगै आगामी डिसेम्वर १ बाट विश्वभरबाट अष्ट्रेलिया प्रवेश पाउनेछन् । तर, अष्ट्रेलिया छिर्नको लागि पूर्ण...



















