नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत ऋणभार

काठमाडौं । नेपालमा सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको कूल सार्वजनिक ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ३२ अर्ब ३४...


सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा १० हजार रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुन एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको...


अनियमितता भेटिएपछि सूर्यविनायकको फर्मलाई विभागको कारबाही

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई रु ५० हजार जरिवाना गरेको छ। विभागले सूर्यविनायक–२, बालकोटमा रहेको खिलुङ्गा कालिका मार्केटिङ प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो। अनुमगनका क्रममा...


डोटीलाई प्रदेश राजधानी बनाउन नसके राजीनामा दिन्छु भन्ने आलेले कैलाली-५ बाट दर्ता गरे उम्मेदवारी

काठमाडौँ । पटक–पटक डोटेली जनतालाई प्रदेश राजधानी बनाइदिने आश्वासन दिँदै निर्वाचन जितेका प्रेम आले मगरले यसपटक डोटी छोडेर कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले तीन पटक निर्वाचित भएको...


कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले तत्काल कुनै अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ । यससँगै निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयनमा रहने भएको छ, जसले गगन थापा नेतृत्वको कांग्रेस पक्षलाई अगाडि बढ्न सहज बनाएको...


डलर अर्बपति चौधरीले दर्ता गरे उम्मेदवारी

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता तथा डलर अर्बपति विनोद चौधरीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। चौधरीले मंगलबार नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता...


असल अभ्यासलाई निरन्तरता दिन र जनभावनालाई मूल बाटो ठानेर काम गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, महानगरपालिकाका असल अभ्यासलाई निरन्तरता दिँदै जनताले राखेका अपेक्षालाई मूल बाटो ठानेर काम गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । कार्यवाहक प्रमुखको जिम्मेवारी आएपछि आज पहिलो पटक विभागीय प्रमुखहरुको बैठक बोलाएर उहाँले...


उमेर नपुगेकालाई ज्येष्ठ नागरिक भत्ता खुवाएर भ्रष्टाचार, वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मिया अन्सारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उमेर नपुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक भत्ता वितरण गरेको आरोपमा आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।...


दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौँ । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार पोखराबाट पक्राउ गरेर हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो ।    


रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। सानो पाइला बचत तथा ऋण सहकारी संस्था, वीरगन्जको...


माथिल्लो त्रिशूली-१ आयोजनाद्वारा रसुवामा सीपमूलक तालिम सुरु, स्थानीयलाई रोजगारी र स्वरोजगारको अवसर

काठमाडौँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका घरपरिवारका सदस्यहरूको स्वरोजगार, रोजगारी तथा सीप अभिवृद्धि गर्दै स्थानीय जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम कार्यक्रम सुरु गरेको छ । आयोजनाबाट पहिलो...


दमकमा रास्वपा–एमाले कार्यकर्ता आमनेसामने, ओलीविरुद्ध नाराबाजीपछि झडप

काठमाडौँ ।  झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । रास्वपा कार्यकर्ताले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेपछि अवस्था तनावग्रस्त बनेको र त्यसक्रममा झडप भएको जनाइएको छ । झडपका कारण केही...


सिद्धार्थ प्रिमियरका दुहवी शाखा प्रमुखको दुर्घटनामा परी निधन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दुहवी शाखा प्रमुख प्रकाश साहको निधन भएको छ। सवारी दुर्घटनामा परी उनको असामयिक निधन भएको हो। माघ ५ गते सोमबार ७ः३० बजे मोरङ जिल्ला बुढिगंगा स्थित निमुवामा मोटर साइकल दुर्घटना हुँदा शाखा प्रमुख साहले...


फुटको कांग्रेस रातारात जोडियो, गगनले बाँडे देउवाका नेतालाई टिकट

काठमाडौं । लगभग फुटिसकेको नेपाली कांग्रेस आज हुने मनोनयन दर्तासम्म पुग्दा एकजुट हुन पुगेको छ । यही पुस ३० गते देउवा समुह र गगन विश्वा प्रकाश दुई समुहमा विभाजन भएको कांग्रेस एकाएक जुटेको छ । विषेश महाधिवेशनबाट संस्थापन पक्षलाई...


महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट आजै राजीनामा दिएका महावीर पुनले प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेको बुझिएको छ। स्वतन्त्र...


दैनिक सुनको मूल्यमा बन्दै नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सुन तोलामा एकैदिन दुई हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ७००...


हाईल्याण्ड डिष्टिलरीले प्रिमियम मूल्य वा बुक बिल्डिङ्ग विधि मार्फत आईपीओ जारी गर्ने

काठमाडौँ। हाईल्याण्ड डिष्टिलरी लिमिटिडले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ प्रस्ताव पारितका लागि कम्पनीले माघ २८ गते बिहान ११ बजे रजिस्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले शेयर प्रिमियम मूल्य, बुक बिल्डिङ्ग विधि मार्फत...


शिक्षामन्त्री महाविर पुनले दिए राजिनामा

काठमाडौं। शिक्षामन्त्री महाविर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए । नागरिक...


भ्रष्टाचार मुद्दा खेपिरहेका मोहन बस्नेतले सिन्धुपाल्चोकबाट पाएनन् टिकट

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवाको टुंगो लगाएको छ। कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर २ मा इन्द्रावती गाउँपालिकाका पूर्वाध्यक्ष वंशलाल तामाङ्गलाई उम्मेदवार बनाएको हो। शेरबहादुर देउवाका निकट...


प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी आज

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ हुने निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज एकै दिन उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले तोकेको तालिकाअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ। राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा...