विद्युत् महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा, एक करोडभन्दा बढी बक्यौता उठ्न बाँकी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयदेखि बक्यौता तिर्न आनाकानी गर्ने ग्राहकविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द गरिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिको समयमा दैनिक ७ घण्टा बन्द गरिने भएको छ। विमानस्थलको पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन आगामी जेठ ४ गतेसम्म प्रत्येक दिन राति पौने ११ बजेदेखि बिहान साढे ६ बजेसम्म उडान तथा अवतरण सेवा स्थगित...


सबै मन्त्रालयका मन्त्री र सचिवबीच बजेटबारे छलफल

काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक सबै मन्त्रालयका मन्त्री र सचिवलाई आमन्त्रण गरी बजेट सम्बन्धी छलफल गरेको छ। सोमबार भएको छलफलमा समसामयिक आर्थिक तथा वित्तीय अवस्था, बजेट निर्माण तथा कार्यान्वयनका चुनौतीहरूमा केन्द्रित रहेर छलफल गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।


स्टार माइक्रोको शेयर लिँदा गृहमन्त्री गुरुङले खुवाए प्रतिकित्ता ५० रुपैयाँ घुस !

काठमाडौं । लघु बीमा कम्पनीहरुको शेयर तत्कालिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले घुस सेटिङमा प्रतिशेयर दुई सय रुपैयाँसम्म घुस सेटिङ गरेर बिक्री गरेको सम्बन्धमा बीमापोष्टमा पटक पटक समाचार प्रकाशित भएको थियो । तीन बर्ष पुरानो उक्त समाचार...


मध्यराति हात्तिगौडामा रवि लामिछाने र प्रधानमन्त्री बालेनबीच गम्भिर छलफल

काठमाडौं । गएराति मध्यरातिसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच हात्तिगौडास्थित अध्यक्ष लामिछानेको निवासमा गम्भिर छलफल भएको छ । राति करिब ८ बजेदेखि मध्यराति सम्म चलेको छलफलको मध्यराति निकै अबेरसम्म चलेको थियो । दुई शीर्ष...


वैदेशिक व्यापार १७ खर्ब नाघ्यो, निर्यात बढे पनि घाटा १२ खर्ब ६७ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार यस अवधिमा आयात र निर्यात दुवै बढे पनि आयातको उच्च वृद्धिका कारण व्यापार...


खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला

काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडी तथा अन्य विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि सुरक्षा संवेदनशीलताको कारण...


शैक्षिक संस्थाहरूमा विद्यार्थी संगठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौँ ।  प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन दिएका छन्। उनले कुनै पनि बहानामा शैक्षिक संस्थाहरूमा राजनीतिक गतिविधि स्वीकार्य नहुने स्पष्ट अडान लिँदै उक्त संरचना हटाउने निर्णयलाई...


अख्तियारले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ स्थित हिमाल तराई कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर राजमान तामाङविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । तामाङ चन्द्रबहादुर...


फोनेपेको सीईओमा दिवस कुमार पुनः नियुक्त

काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको छ । सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक क्षेत्रमा...


गुडिरहेको अवस्थामा अचानक आगो लागेर खरानी बन्यो बजाज पल्सर, गुणस्तरमा गम्भीर प्रश्न

काठमाडौँ । बजाज पल्सर मोटरसाइकल गुडिरहेको अवस्थामा अचानक आगलागी भएर खरानी बनेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा बा ९० प ८१८१ नम्बरको मोटरसाइकलमा सोमबार गुडिरहेको अवस्थामा आगो लागेर जलेर नष्ट भएको हो । सडकमा गुडिरहेको सवारीसाधन करिब दिउँसो २ः३०...


जापानमा ७.४ म्याग्निच्युडको भूकम्प, तीन मिटरसम्म सुनामीको चेतावनी

काठमाडौँ । जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएको छ। स्थानीय समय अनुसार साँझ...


यूएई जाने नेपालीको पासपोर्टमा ‘रोजगारी निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत कारबाहीमा

काठमाडौँ । यूएई जान लागेका नेपाली नागरिकको राहदानी (पासपोर्ट) मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले दुई जना अधिकृतलाई कारबाही गरेको छ। प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा...


गृहमन्त्री गुरुङको स्पष्टीकरणः ‘ऋण लिएर लगानी गरेको हो, यो देशमा शेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ?’

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण दिएका हुन् । विवादित ब्यवसायी दिपक भट्टको कम्पनीमा शेयर लगानी रहेको कुरा बाहिरिएपछि उनले स्पष्टीकरण दिएका हुन् । यस्तो छ गुरुङको...


बिशेषज्ञ अर्थमन्त्रीको बौद्धिक चलाखी ! १५ दिनमा तलव बाड्ने नयाँ काम हो ?

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको एउटा निर्णयले फेरि पनि प्रशासनिक वृत्तदेखि सामाजिक सञ्जालसम्म बहस जन्माएको छ । महिना दिनको तलबलाई सामान्य प्रक्रियाभन्दा फरक ढंगले तोडेर १५-१५ दिनमा दुई किस्तामा वितरण गर्ने प्रणाली अघि बढाइएको विषयलाई लिएर कतिपयले...


निर्माणमा लापरबाही गरेपछि काठमाडौं महानगरपालिकाद्वारा ५० हजार जरिवाना

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले बसुन्धरा नदी किनारमा रिटेनिङ पर्खाल निर्माणको जिम्मा पाएको टक्सार–रानीवन जेभीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । पर्खाल निर्माणका क्रममा जग कमजोर बनाइएको, सिमेन्ट प्रयोग गर्नुपर्ने स्थानमा माटो प्रयोग गरिएको तथा पुराना ढुंगा प्रयोग गर्दा...


१९ अर्ब लगानीमा दुधकोशीमा ११० मेगावाट जलविद्युत् आयोजना निर्माण हुने, २५ सय रुख कटान गरिने

काठमाडौँ । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाट क्षमताको दुधकोशी पाँचौं जलविद्युत् आयोजना निर्माण हुने भएको छ। माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ का विभिन्न क्षेत्रमा फैलिने गरी प्रस्ताव गरिएको यो आयोजना स्थानीय स्तरमा ऊर्जा उत्पादनसँगै रोजगारी...


हावाहुरी र असिनाले ७४ सवारी साधनमा क्षति

काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना क्षेत्रमा आज साँझ आएको हावाहुरी र असिनापानीका कारण ७४ वटा सवारी साधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार करिब ३५ मिनेटसम्म चलेको हावाहुरी र असिनापानीका कारण सडक किनारमा रोकिराखिएका सवारी...


सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यता, चाँदीको...


आकस्मिक रूपमा अमेरिकी मन्त्री नेपाल भ्रमणमा

काठमाडौँ । आकस्मिक रूपमा अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण भएको छ । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुर सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् । उनको भ्रमणबारे पूर्व जानकारी सार्वजनिक नगरिएकाले उनी नेपाल अवतरण गरेपछि मात्रै यसको जानकारी बाहिरिएको हो...