बाढी–पहिरोले मुख्य सडक प्रभावित, पृथ्वी राजमार्गदेखि रसुवाको पासाङल्हामु सडकसम्म अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। विशेषगरी धादिङ, रसुवा, नुवाकोट, ललितपुर र काभ्रेका सडकमा आवागमनमा समस्या देखिएको छ। नेपाल प्रहरीका अनुसार धादिङको पृथ्वी राजमार्ग दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध...


आज २७ जिल्लामा बाढीको जोखिम, त्रिशुलीको जलसतह उल्लेख्य बढ्ने

काठमाडौं । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज २७ जिल्लामा बाढीको जोखिम रहेको छ भने तीमध्ये दुई जिल्लामा उच्च र बाँकी जिल्लामा मध्यम जोखिम रहेको छ। आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप,...


हिमाली र पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । आज देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका...


रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ९३९ नाघ्यो, ३ हजार ९२५ बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या ९३९ नाघेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ९३९ जनाको शव फेला परेको हो। त्यसैगरी बाढीका कारण ३ हजार ९२५ जना सम्पर्कविहीन हुँदा खोज...


रसुवा बाढी प्रभावितका लागि शंकर ग्रुपद्वारा ४ करोड आर्थिक सहयोग

काठमाडौं । बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । ग्रुपका निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ४ करोड रुपैयाँको...


आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.९७ रुपैयाँ र बिक्रीमूल्य १५२.५७ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १०९.४१ रुपैयाँ र बिक्रीदर १०९.८५...


तातोपानी नाका बन्द गर्ने चिन सरकारको निर्णय

काठमाडौं । चीनले नेपाल–चीन व्यापारको महत्वपूर्ण स्थलमार्ग तातोपानी नाका अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । कोदारी क्षेत्रमा क्षतिग्रस्त सडक मर्मत गरी नाका पुनः सञ्चालनको तयारी भइरहेका बेला चिनियाँ पक्षले अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने...


बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा बज्राचार्य, कार्यकारी निर्देशकमा शेर्पा

काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बज्राचार्यलाई समितिको नेतृत्वको जिम्मेवारी दिएको हो। मन्त्रालयले समितिको कार्यकारी निर्देशकमा आचार्य नुर्बु शेर्पालाई नियुक्त गरेको छ। त्यसैगरी सदस्यहरूमा खेन्पो शेनाङ्ग ग्याम्जो...


बाढीपीडितको घर पुनर्निर्माणमा शिवम् सिमेन्टको साथ, ११ हजार बोरा सिमेन्ट र २१ लाख सहयोग

काठमाडौँ । भदौ १० गते गएको विनासकारी बाढीले प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ । यसअन्तर्गत,...


बालेन र रविबीच भेटवार्ता, भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ। ​भेटमा उनीहरुबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत...


दाङमा २ हजार ७२४ रूख काटेर ८१ लाख हिनामिना, नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङ–लमही सडकखण्डमा सडक क्षेत्राधिकारभित्रका रूख कटान गरी सरकारी सम्पत्तिमा हानिनोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख राम पुकार जयसवालसहित नौ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको...


बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडद्वारा भदौ १० गते बिहान रसुवा जिल्ला भई बग्ने भोटेकोशी नदीमा अचानक आएको गेग्य्रान सहितको बाढीबाट भोटेकोशी र त्रिशुली नदी किनारका तथा अन्य प्रभावितहरुको सहयोगको लागि आर्थिक सहायता प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत...


काठमाडौंमा ग्यास अभाव, वैकल्पिक बाटोबाट आपूर्तिको तयारी

काठमाडौँ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताले पुनः अभावको सामना गर्न थालेका छन्। बजारमा ग्यास सहज रूपमा नपाएपछि विभिन्न स्थानमा उपभोक्ताको चाप बढ्न थालेको छ। पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा बाढीका कारण सडकको केही भाग...


हर्मुजमा अमेरिकी आक्रमणपछि उकालो लाग्यो कच्चा तेलको मूल्य

काठमाडौं । हर्मुज जलयोजकमा रहेको इरानी टापु लारकमा अमेरिकाले आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । अमेरिका र इरानबीचको द्वन्द्व छैटौं महिनामा प्रवेश...


रसुवागढी जलविद्युतको सुरुङमा मानवीय उपस्थिति भेटिएन, उद्धार टोली फर्कियो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र...


बालेनले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुट्टै ब्रिफिङ लिंदै

काठमाडौं । बालेन्द्र शाह (बालने) ले सुरक्षा निकायका प्रमुखहरूसँग छुट्टाछुटै ब्रिफिङ लिने भएका छन्। उनले रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निम्तिएको विपद र विपद व्यवस्थापनमा भइरहेको प्रगतिबारे ब्रिफिङ लिने भएका हुन्। बालेन्द्र शाहले केही बेरअघि मात्रै नेपाली सेनाका प्रधानसेनापति...


रसुवागढी सडक सञ्चालनमा ल्याउन १३ प्रकारका कामको दररेट आह्वान

काठमाडौं । रसुवामा बाढीपहिरोका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेको चार दिनमै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले क्षतिग्रस्त संरचना पुनःस्थापना गरी सडक सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाएको छ । सडक विभागअन्तर्गतको आयोजनाले भदौ १४ गते सूचना जारी गर्दै विपद्पछिको तत्कालीन...


बीमा प्राधिकरण कर्मचारी संगठनले बाढीपीडितका लागि एक लाख सहयोग गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनले भदौ १० गते आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संगठनले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले १...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १०...


रसुवा बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो।...