‘जेन-जी’ लाई संयमित अपनाउन अपिल
काठमाडौँ । देशभर चर्किएको जेन जी आन्दोलनलाई शान्तिपूर्ण बनाइ संयमित ढंगले अघि बढाउन विभिन्न पक्षबाट अपिल हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र भीम उपाध्यायाले आ–आफ्ना तर्फबाट सन्देश जारी गर्दै आन्दोलनकारीलाई धैर्य अपनाउन आग्रह गरेका हुन्...
चन्द्रागिरि हिल्समा ठूलो क्षति, भवनमा लगाईयो आगो
काठमाडौँ । जेन जी आन्दोलन चर्किदै जाँदा चन्द्रागिरि हिल्समा ठूलो क्षति भएको छ । आन्दोलनकारीले आक्रोशित हुँदै चन्द्रागीरी केबलकार सञ्चालन हुने तल्लो स्टेशनमा आगजनी गरेका हुन् । आगलागीका कारण भवनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । सुरक्षाकर्मीहरूले...
राष्ट्रपति भवन शितल निवासमा आगो लगाइयो, राष्ट्रपति पौडेल बेपत्ता
काठमाडौं । नेपालका राष्ट्रपति भवन शितल निवासमा आन्दोलनकारीहरुले आगो लगाई दिएका छन् । आगो लगाएपछि शितल निवासको राष्ट्रपति भवन दनदनी बलिरहेको छ । बीमापोष्टलाई आन्दोलनस्थलबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति पौडेलको अवस्था अज्ञात रहेको छ । अहिले मुख्य भवनमा आगो...
बालेन साह र रवि लामिछानेलाई देश सुम्पने तयारी, को होला प्रधानमन्त्री ?
काठमाडौं । देशमा पछिल्लो विकसित घट्नाक्रम अनुसार पुराना सत्ताधारी दल र तिनका नेताहरु भागिसकेका छन् । नयाँ परिस्थितिमा सम्हाल्नका लागि बालेन साह र रवि लामिछानेहरुलाई देश सुम्पने तयारी भइरहेको छ । प्रशासन, सेना र प्रहरी सबैले अबको सर्वसम्मत नेतृत्व...
मुख्य सचिव र प्रधानसेनापतिको संयुक्त बक्तव्य, संवादमार्फत नयाँ व्यवस्थामा जाऔं
काठमाडौं । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजिनामा दिएर बालुावटारबाट भागिसके पछि मुख्य सचिव एक नारायण अर्याल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव तथा अन्य सुरक्षा निकायका प्रमुखले संयुक्त बिज्ञप्तिमार्फत नयाँ राजनीतिक व्यवस्थाका लागि छिटो पहल गर्न अपिल...
मेयर बालेन शाहद्वारा जेन जीलाई सन्देश: ‘संयमित हुनुहोस्, नेतृत्व तपाईंहरूको हो’
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले जेन जी आन्दोलनकारीहरूलाई आज स्पष्ट सन्देश दिएका छन्। मेयर शाहले सामाजिक सञ्जालमार्फत जारी स्टाटसमा भनेका छन् ‘यो नितान्त जेन जीको आन्दोलन हो। प्रिय जेन जी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित...
अन्ततः बालुवाटारबाट हेलिकोप्टर चढेर भागे केपी ओली
काठमाडौं । जनहत्याको आरोप लागेका प्रधानमन्त्री केपी ओली बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टर चढेर अज्ञातस्थलतर्फ भागेका छन् । ओलीले भाग्नुअघि प्रधानमन्त्री पदबाट राजिनामा गरिसकेका छन् । प्रधानमन्त्री ओली केहीबेर अघि नेपाली सेनाको हेलिकोप्टर चढेर भागेको बिशेष सूत्रले जनाएको छ ।...
राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन्। जेन्जी आन्दोलन चर्किँदै गएपछि ओलीले आज नै पदबाट राजीनामा दिएका थिए। यस कदमसँगै प्रधानमन्त्रीको कार्यकाल समाप्त भएको छ। राजीनामापछि देशभर जारी आन्दोलन र तनावपूर्ण अवस्था के...
सर्वोच्च अदालतमा आगजनी
काठमाडौँ । आक्रोशित प्रदर्शनकारीहरूले आज राजधानीको सर्वोच्च अदालत परिसरमा आगो लगाएका छन्। जेन जी आन्दोलनका सहभागीहरूले अदालत परिसरमा प्रवेश गरी आगो लगाएका हुन्। यसअघि राजधानीका अन्य संवैधानिक कार्यालयमा समेत प्रदर्शनकारीले आगजनी गरिसकेका छन्। घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको...
नख्खु जेल तोडेर रवि लामिछानेलाई बाहिर निकालियो, सडकमा आउने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हजारौं जनताको उपस्थितिमा नख्खुस्थित कारागारबाट भर्खरै रिहा गराइएको छ । आन्दोलनकारीहरुले झुठा मुद्दामा नख्खुस्थित कारागारमा थुनिएका रवि लामिछानेलाई जेल तोडेर रिहा गराइएको हो । नख्खुस्थित आन्दोलनस्थलबाट बीमापोष्ट प्राप्त जानकारी अनुसार लामिछानेलाई...
अर्थमन्त्री बिष्णु पौडेललाई आन्दोलनकारीद्वारा राम धुलाई, भ्रष्टचारीलाई जनताले गरे सजाय
काठमाडौं । भ्रष्टाचारीहरुको संरक्षण गर्ने अर्थमन्त्री बिष्णु पौडेललाई आन्दोलनकारीहरुले राम धुलाई गरेर कुटपिट गरेका छन् । अर्थमन्त्रालयमा बसेर माफियासँग सेटिङ मिलाउँदै भ्रष्टहरुबाट पैसा उठाउने कार्यमा संलग्न कुख्यात भ्रष्टाचारी पौडेललाई आज विहानै आन्दोलनकारीहरुले घरमै पुगेर रामधुलाई हुने गरी कुटपिट गरेका...
बानेश्वरस्थित संसद् भवनमा ‘जेन-जी’ ले लगाए आगो
काठमाडौँ । आक्रोशित प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनमा आगो लगाएका छन्। जेन जी आन्दोलनका सहभागीहरूले संसद् भवन परिसरमा प्रवेश गरी आगो लगाएका हुन्। यसअघि पनि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका थिए। घटनाले राजधानीमा तनावपूर्ण अवस्था सिर्जना गरेको छ।
जन हत्याको आरोपपछि प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन जी युवाहरुको आन्दोलन चर्किन थालेपछि ओलिले राजीनामा दिएका हुन् ।
दमनकारी सत्ताका नाईके केपी ओलीको निवास खरानी
काठमाडौँ । जेन जी आन्दोलन चर्किँदै जाँदा आज आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवासमा आगो लगाएका छन्। सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि युवा सडकमा उत्रिएका थिए। आज उनीहरूले नाराबाजी गर्दै प्रधानमन्त्री निवास परिसरमा प्रवेश गरी आगो...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको सामूहिक राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आज सामूहिक रूपमा राजीनामा दिएका छन्। आज बसेको संसदीय दलको बैठकले सबै सांसदहरूले राजीनामा दिने निर्णय गरेको हो। राजीनामासँगै पार्टीको संसदमा प्रतिनिधित्वमा ठूलो फेरबदल आउन सक्ने देखिएको छ। सांसदहरूले सरकारको नीतिहरू र हालको...
संसद भवनभित्र छिरे जेनजी, सामान तोडफोड गरी फालियो बाहिर
काठमाडौं । सरकारले सोमबार संसद भवन बाहिर मारेका जेनजी युवाको विरोधमा प्रदर्शनकारीहरुले आज पुनः संसद भवन प्रवेश गरेका छन् । जेनजीले सोमबार गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । सोमबार पनि संसद...
नेपाली सेनाद्वारा सिंहदरबारमा हवाई फायर
काठमाडौँ । सिंहदरबार परिसरमा नेपाली सेनाले आज प्रदर्शनकारी नियन्त्रणका लागि हवाई फायर प्रहार गरेको छ। सिंहदरबारतर्फ अघि बढिरहेका जेन जी आन्दोलनकारीलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरिएको हो। प्रदर्शनकारीहरूले भ्रष्टाचार अन्त्य, जवाफदेहिता सुनिश्चित र सरकारको राजीनामा माग गर्दै...
सिंहदरबारको मुल गेट फुटाएर भित्र छिरे ‘जेन-जी’
काठमाडौँ । जेन जी आन्दोलनकारीले आज राजधानीको सिंहदरबार परिसरमा प्रवेश गरेका छन्। सिंहदरबारको मुल गेट फुटाएर जेनजी भित्र प्रवेश गरेका हुन् । सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवा विभिन्न सडक मार्गबाट सिंहदरबारतर्फ अघि बढेका थिए। उनीहरूले सुरक्षा...
गगन थापाको घरमा जेनजी प्रदर्शनकारीको आगजनी
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित निवासमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन्। स्थानीय स्रोतका अनुसार, प्रदर्शनकारीहरूले सुरुमा महामन्त्री थापाको घरमा रहेको गाडीमा आगो लगाएका थिए। त्यसपछि निवासको अन्य भागमा पनि आगो फैलाउने प्रयास गरेका हुन्। यो घटनासँगै...
त्रिभुवन विमानस्थल पूर्ण रूपमा बन्द
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटार क्षेत्रसहित अन्य स्थानमा निरन्तर आगलागीका घटना भइरहेको र हवाई सुरक्षा प्रतिकुल बनेको अवस्थाका कारण विमानस्थल बन्द गरिएको हो। विमानस्थलमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा...



















