बाढी पीडितको उद्धार गर्न निजी हेलिकप्टरले अनुमति लिइराख्नु नपर्ने

काठमाडौं । बाढीपीडितको उद्धार गर्नका लागि निजी क्षेत्रका हेलिकप्टरले सरकारी अनुमति लिइराख्नु नपर्ने भएको छ। तीब्बततर्फबाट आएको बाढीले नेपालमा अकल्पनीय क्षति पुर्याउँदै अघि बढिरहेको छ। बाढी अझैपनि उच्च वेगका साथ अघि बढिरहेको हुनाले हालसम्म क्षतिको विवरण समेत यकिन हुन...


काठमाडौं उपत्यकाको लाइफलाइन ठप्प

काठमाडौं । काठमाडौं उपत्यकाको लाइफलाइन नै ठप्प भएको छ । काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्गहरू बाढी, पहिरो र पुल तथा सडक संरचनामा भएको क्षतिका कारण प्रभावित बनेपछि उपत्यकाको सडक सम्पर्क संकटमा परेको हो । काठमाडौंलाई पश्चिम नेपालसँग...


बाढीको वितण्डाः रसुवा–नुवाकोटका १५ जलविद्युत् आयोजनामा क्षति, ७५३ मेगावाट प्रभावित

काठमाडौँ । तिब्बततर्फबाट आएको अचानकको बाढीले रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । इप्पानका अनुसार बाढीका कारण सञ्चालनमा रहेका १० वटा आयोजना र निर्माणाधीन ५ वटा आयोजनामा क्षति पुगेको हो ।...


रसुवा बाढीमा फसेका १२ जनालाई हेलिकप्टरमार्फत् उद्धार

काठमाडौं । रसुवा बाढीमा फसेका १२ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेको छ। अहिले नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् । उक्त बाढीले अकल्पनीय क्षति पुर्याउँदै...


रसुवागढी भन्सारको संरचना पूर्णरूपमा क्षतिग्रस्त, यार्डमा राखिएका सवारी बगायो

काठमाडौँ ।  तिब्बततर्फबाट आएको अचानकको बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण भन्सार परिसरमा रहेका संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका अनुसार घटनापछि भन्सारमा कार्यरत कर्मचारीको अवस्थाबारे विवरण संकलन गर्ने प्रयास...


भोटेकोशीको बाढी त्रिशूलीतर्फ बढ्यो, यी पाँच जिल्लाका तटीय क्षेत्र तहसनहस !

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएपछि त्रिशूली नदीको तटीय क्षेत्र उच्च जोखिममा परेको छ । भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै तलतिर बढ्दै गएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी...


रसुवामा बाढीको वितण्डा : जलविद्युत् केन्द्रदेखि २२० केभी सबस्टेसनसम्म क्षतिग्रस्त

काठमाडौँ ।  रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनमा अपूरणीय क्षति पुग्नुका साथै घर, सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत उल्लेख्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढीका कारण बेपत्ता...


रसुवामा बाढी अपडेटः तीन प्रहरी कार्यालयमा क्षति, ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौँ ।  तिब्बततर्फबाट आएको बाढीका कारण रसुवामा ठूलो क्षति भएको छ। बाढीले जिल्लाका तीन वटा प्रहरी कार्यालयमा क्षति पुर्‍याएको छ भने बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका नौ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीका...


विनाशकारी बाढीबाट ठूलो धनजनको क्षति, सयौं बेपत्ता, नेपाल सेनाद्वारा उद्धार सुरु

काठमाडौं । आज विहानै चीनतर्फबाट भोटेकोशी नदिमा आएको बाढीका कारण नेपालको रसुवा जिल्लामा ठुलो धनजनको क्षति हुन पुगेको छ । रसुवा जिल्लाका गोसाईकुण्ड गाउँपालिका र उत्तरगयाँ गाउँपालिकामा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । घटनाको विस्तृत विवरण आउन...


घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख २२ हजार १०० रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको...


रसुवामा भीषण बाढीपछि बालेनले बोलाए राष्ट्रिय विपद् परिषदको आपत्कालीन बैठक

काठमाडौं । रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास क्षेत्रमा तीब्बततर्फबाट भीषण बाढी आएपछि बालेन्द्र शाह (बालने) ले आपत्कालीन राष्ट्रिय विपद परिषदको बैठक बोलाएका छन् । उक्त बाढीले ठूलो क्षति गरेको अनुमान सहित प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन...


रसुवाको टिमुरे र स्याप्रुबेँसीमा भीषण बाढी, थप विवरण आउन बाँकी

काठमाडौं । रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास भीषण वर्षापछि ठूलो बाढी आएको छ। केही घण्टाअघि आएको बाढीका कारण स्थानीय क्षेत्रमा जोखिम बढेको छ। बाढीपछि सम्भावित क्षति तथा प्रभावितको अवस्थाबारे जानकारी लिन र आवश्यक खोज तथा उद्धार कार्य अघि बढाउन...


नापी कार्यालयका सर्भेक्षकसँग ३ करोड ७१ लाख गैरकानूनी सम्पत्ति, अन्ततः अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको...


आज बालेन संसदमा उपस्थित भएर सांसदले सोधेका प्रश्नको जवाफ दिंदै

काठमाडौं । आज भदौ १० गते दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको बैठक बस्दैछ। सिंहदारबास्थित संसद भवनमा बस्ने उक्त बैठकमा आज बालेन शाह उपस्थित भएर प्रश्नको जवाफ दिने भएका हुन् । बालेन्द्र शाहले प्रतिनिधि सभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम सांसदहरूले...


ठूला शेयरधनीले शेयर बेच्नु १५ दिनअघि नै जानकारी दिनुपर्ने, म्युचुअल फण्डको विवरण दैनिक सार्वजनिक हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा पारदर्शिता र लगानीकर्ताको पहुँच बढाउने उद्देश्यले सूचीकृत कम्पनी तथा म्युचुअल फण्डका लागि नयाँ व्यवस्था अघि सारेको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले बजारमा हुने कारोबार तथा सूचना प्रवाहलाई...


अब ब्रोकरको कार्यालय सञ्चालन र कारोबारको पैसा छुट्टाछुट्टै खातामा, लगानीकर्ताको रकम दुई दिनभित्रै दिनुपर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर बजारमा लगानीकर्ताको हित संरक्षण गर्न धितोपत्र दलाल व्यवसायी अर्थात् ब्रोकर कम्पनीहरूलाई थप जिम्मेवार बनाउने गरी नयाँ निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने...


मर्चेन्ट बैंकरलाई सेबोनको कडाइ, आईपीओ निष्कासनदेखि वित्तीय साक्षरतासम्म नयाँ व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारलाई थप व्यवस्थित र पारदर्शी बनाउन मर्चेन्ट बैंकरहरूका लागि नयाँ व्यवस्था लागू गरेको छ। बोर्डले निष्काशनकर्ता कम्पनीको अवस्था र वित्तीय विवरणको अध्ययनदेखि वित्तीय साक्षरता कार्यक्रम सञ्चालनसम्मका विषयमा मर्चेन्ट बैंकरलाई थप जिम्मेवार...


सिडिएससीलाई बोर्डको निर्देशन, अब इडिआइएसदेखि पैसा पाउनेसम्मको झन्झट घट्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर लगानीकर्ताले कारोबारका क्रममा भोग्दै आएका विभिन्न समस्या कम गर्न नयाँ सुधारका काम अघि बढाएको छ। बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) लाई शेयर हस्तान्तरण, रकम भुक्तानी र सूचना प्रवाहलाई सहज बनाउने...


नेप्सेलाई सेबोनको १९ बुँदे निर्देशन, एआई कारोबार रोक्नेदेखि सर्किट ब्रेकर पुनरावलोकनसम्म

काठमाडौं । नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई १९ बुँदे निर्देशन दिएको छ। पूँजी बजार विकास मार्गचित्र २०८३ कार्यान्वयन गर्ने क्रममा बोर्डले बजारको कारोबार प्रणाली, लगानीकर्ता...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.३७ रुपैयाँ र बिक्रीमूल्य १५२.९७ रुपैयाँ रहेको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर १०८.९९ रुपैयाँ र बिक्रीमूल्य १०९.४२...