नेपालको एयर सेफ्टी अडिट सम्पन्न, ७० प्रतिशतभन्दा माथि पुगेपछि कालोसूचिबाट हट्ने विश्वास

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड बमोजिम नेपालको हवाई सुरक्षा दर वृद्धि भएको छ । नेपाल एयर सेफ्टी सम्परीक्षण टोलीको प्रारम्भिक नतिजाअनुसार विश्वको औसत परिपालना दरभन्दा ३ प्रतिशतले वृद्धि भएर अर्थात कूल परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल...


बीमा क्षेत्रले बिर्सन नसक्ने वैशाख १२, भुकम्प गएको बिर्सियौं, बीमा गर्न नबिर्सौ

काठमाडौं । वैशाख १२ गते शनिबारको दिन थियो, एकाएक जमिन हल्लिन थाल्यो, घरहरु भत्किन थाले, पहाडहरुमा पहिरो जान थाले भने सडकमा गुडिरहेको सवारी साधनहरु आपसमा र दाया बायाँ ठोक्किर दुर्घटनामा परे । चारैतिर धुवाको मुस्लो उड्यो अनि मानिसहरुको कोलाहल...


पोखरामा सिक्री चोर्ने पौडेलको मेयर टिकट खोसियो, एमालेले कृष्ण थापालाई बनायो पोखराको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ । शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । चर्को विरोधसँगै पौडेलको मेयर पदको टिकट खोसिएको छ ।...


स्थानीय तहको निर्वाचनमा कांग्रेसको घोषणापत्रः समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प

काठमाडौं । नेपाली कांग्रेसले नेपालको संविधानको व्यवस्था र संविधानको अपनत्व लिँदै जनतालाई एउटा निश्चित अवधिभित्रै आफ्नो जीवनमा सकारात्मक परिवर्तन हुँदै गएको महसुस गराएर समतामूलक समाज निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास दिलाएको छ । कांग्रेसले अब राजनीतिक मुद्दाकै...


ताप्लेजुङ मालपोत कार्यालयका प्रमुख महत घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङ मालपोत कार्यालयका अधिकृत लेखा पनेरु महतलाई नियन्त्रणमा लिएको छ । महतले १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले आज नियन्त्रणमा लिएको हो । कार्यालय प्रमुख महतले जग्गा दर्ता कायम गर्ने...


शिक्षामा बजेट बढाउन मन्त्री पौडेलेको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गरेका छन् । आइतबार आर्थिक वर्ष २०७९।८०को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गरेका हुन् । ‘यो पटक...


प्रशारण लाइन अभावमा विद्युत खेर जान नदिन प्राधिकरणको पहल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतहरुबाट उत्पादित विद्युत खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको...


नेपाली उत्पादन बढाउने अवसर हो: उपाध्यक्ष पौडेल

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले अहिले आयात निरुत्साहित गरेर स्वदेशी उत्पादन बढाउने अवसर भएको बताएका छन् । नेपाल औषधि उत्पादक सङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनले सरकार विदेशी मुद्रा सञ्चिति बढाउन लागिरहेको समयमा स्वदेशी...


नौ महिनामाड २८ अर्ब बढीको सुन आयात

काठमाडौं । नेपालीहरुले कसरी अनुत्पादक क्षेत्रमा लगानी बढाएका छन् भन्ने कुरा चालु आवको नौ महिने तथ्याङ्क हेर्दा प्रष्ट हुन्छ । चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ ।...


मनमोहन अस्पतालमा टेष्टट्युव वेवी सेवा सुरु, बागमति प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन

काठमाडौं । राजधानीको स्वयम्भुमा रहेको मनमोहन अस्पतालमा आईभिएफ सेवा आजबाट सुरु गरिएको छ । निसन्तान दम्पत्तिहरुलाई लक्षित गरेर सुरु गरिएको आईभिएफ (टेष्ट ट्युव बेवी) सेवाको बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र नेपालकै पहिलो आईभिएफ सेवा सुरु गर्ने चिकित्सक...


नौ महिनामा ६९ प्रतिशतले बढ्यो निर्यात,सामान आयात १६२ देशबाट

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । विभागको तथ्याङ्कअनुसार नौ महिनामा...


राष्ट्र बैंकद्धारा सूचना चुहाएर एलसीमा कडाई, एकै महिनामा आयो सात अर्बको मोबाईल आयात

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको आर्थिक संकट मोचनका लागि एलसी बन्द गर्नुअघि सूचना चुहाएको आशंका गरिएकोछ । चैत्र महिनामा मात्रै तीन महिनालाई पुग्ने मोबाईलको एलसी खोलिएपछि यस्तो आशंका गरिएको हो । भन्सार विभागका अनुसार गत भदौंदेखि नै ओरालो...


युनियन हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा डाडेको छ । कम्पनीले विशेष साधारण सभा वैशाख २३ गते बस्नेगरी आह्वान गरेको हो । कम्पनीको वैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त विशेष सभा कम्पनीको रजिष्टर्ड कार्यालय, धोबिघाट, ललितपुरमा...


देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुको गुनासो

काठमाडौं । देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नबनेको अर्थविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले आज राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरुले समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र...


अर्थमन्त्रालयद्धारा बजेट निर्माणमा तिव्रता, बिहिबारदेखि १५ मन्त्रालयसँग छलफल गर्ने

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहिबारदेखी योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ ।...


चालु आवको ९ महिनामा पूँजीगत लाभकर आम्दानी १६ प्रतिशतले बृद्धि

काठमाडौं । केही समययता घट्दै गइरहेको शेयरबजारका कारण लगानीकर्ताहरुमा निराशापन छाएको छ । देशको आर्थिक संकट तथा घट्दो विदेशी मुद्रा संचिती र बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको कारणले शेयरबजार घट्दै गइरहेको प्रक्षेपण गरेका लगानीकर्ताहरुले चालु आर्थिक वर्षमा उच्च...


ठमेलस्थित मनाङ होटलको सातौं तल्लाबाट खसेर पर्यटकको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोस्थित मनाङ होटलको सातौँ तलाको छतबाट लडेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा आयरल्याण्डका नागरिक राहदानी नम्बर पीएच ४९०५२३१ वाहक ३२ वर्षीय एलान फिलिप्स एमसी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ...


सर्वोच्च अदालतद्धारा ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक...


काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसन बिच सहकार्य

काठमाडौं । योग्यता अनुसारको रोजगारी, पेशा र काम खोजिदिने कुमारी जब र मैनादेवी फाउन्डेसनबिच सम्झौता भएको छ । आगामी “काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२” को लागि यी दुईपक्षबी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार कुमारी जब यस...


एशियन लाइफका सिनियर एजेन्सी म्यानेजर उदय भाट मेयरमा उम्मेदवारी दिँदै

काठमाडौं । एशियन लाइफका एजेन्सी म्यानेजर उदय भाटले स्थानीय तहको निर्वाचनमा कैलालीस्थित लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा स्वतन्त्र उम्मेदवारी घोषणा भएका छन्। २१ वर्षीय भाटले उम्मेदवारी घोषणा गरेका हुन् । लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक...