ऊर्जा क्षेत्रमा २०७८ युग बदल्ने वर्ष, गुणात्मक फड्को मार्दै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना...


खारे इन्भेष्टमेन्टको विशेष साधारण सभा बैशाख १६ गते, के के छन् एजेण्डा ?

काठमाडौं । खारे इन्भेष्टमेन्ट लिमिटेडले विशेष साधारण सभा बैशाख १६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत १८ गते बसेको संचालक समितिका बैंठकले कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले स्वतन्त्र संचालकको...


राष्ट्रपतिबाट जनसेवाश्री पदकद्वारा पत्रकार गिरिजा अधिकारी बिभुषित

काठमाडौं । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार गिरिजा प्रसाद अधिकारीलाई प्रतिष्ठित जनसेवा श्री पदकबाट विभुषित गर्नुभएको छ । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारीले पत्रकारिता मार्फत् पुर्याउनुभएको विशिष्ठ योगदानको कदर गर्दै विभुषित गरिएको गृह...


जम्बुलिङ फिल्मस प्रा. लि.ले मनाइयो १० औं वार्षिक उत्सव

काठमाडौँ । जम्बुलिङ फिल्मस प्रा. लि. ले १० औं वार्षिक उत्सव को अवसरमा नव वर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम र जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रम सम्पन्न भएको छ । गत चैत्र २६ गते...


काठमाडौं उपत्यकामा आजदेखि बढ्यो सवारी साधनको भाडादर

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । बागमति प्रदेश श्रम, रोजगार तथा यातायात ब्यवस्था मन्त्रालयले आगामि आज (बैशाख १ गते) देखि लागू हुने गरी प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो...


१५ औं दरवारमार्ग महोत्सव बैशाख ३ गते सचांलन हुने, आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते, शनिवार काठमाडौंको दरवारमार्गमा आयोजना हुन गईरहेको १५ औं दरवारमार्ग महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग...


सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य आकाशिएको छ । सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ र तेजावी सुनको...


नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैन्, चाँडै समाधान हुन्छ : पूर्व गभर्नर नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । डा. नेपालले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास दिलाए । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...


विप्रेषण आप्रवाह घटेर ६ खर्बमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय सूचाङ्क सार्वजनिक गरेको छ । उक्त सार्वजनिक सूचाङ्कअनुसार समिक्षा अवधिमा विप्रेषण आप्रवाह घट्न पुगेको छ । आज प्रकाशित तथ्याङ्कअनुसार विप्रेषण आप्रवाह १.७ प्रतिशतले कमी आई ६ खर्ब ३१...


नेपाल टेलिकमको नयाँ वर्ष २०७९ को अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७९ को अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले चैत २९ गतेदेखि बैशाख ३ गते लागू हुने गरी अनलिमिटेड डाटा र भ्यावससहितको नयाँ अफर उपलब्ध गराएको हो । यो अफरअन्तर्गत २४ घण्टासम्म...


सुन तोलामा ८ सय रुपैयाँले वृद्धि, प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य उकालो लागेको छ । सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला...


एनआईसी एशिया बैंकको नयाँ वर्ष योजना : अनलाइन सपिङ्ग प्ल्याटफर्ममा आकर्षक छुट

काठमाडौ । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७९ को अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरुलाई नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने उद्देश्यका साथ बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत...


अनियन्त्रित कर्जाले तरलता अभाव, महंगो इन्धन र आयात बढ्दा विदेशी मुद्रा संचितमा चापः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुबाट प्रवाह भएको अत्याधिक कर्जाको कारण बैंकहरुमा तरलताको चर्को अभाव बढेको बताएका छन् । तरलता अभावसँगै देशको अर्थतन्त्रमा केही संचुकन आएको मन्त्री शर्माले स्वीकार गरेका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले...


टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सम्पन्न

काठमाडौं । टोस्टमास्टर्स नेपालद्वारा आयोजित साइटेसन २०२२ सफलतापुर्वक सम्पन्न भएको छ । ठमेलको अलफ्ट होटलमा शनिबार आयोजित उक्त कार्यक्रममा विभिन्न व्यावसायिक संघ–संस्था तथा अन्य समुदायका सदस्यहरु सहभागि थिए । साइटेसनमा प्रसिद्ध अभिनेत्री मनिषा कोइराला कि–नोट स्पिकरको रुपमा रहनुभएको थियो...


शाओमी १२ र शाओमी १२x नेपाली बजारमा

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले आफ्नो फ्ल्याग्शिप फोन, शाओमी १२ र शाओमी १२एक्स को लन्च गरेको छ । प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्रापिफ् र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुबै फोन...


भिभोले नेपालमा स्मार्टफोन भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ सार्वजनिक

काठमाडौं । भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू सार्वजनिक गरेको छ । कम्पनीले भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरेको हो । भि २३ फाइभजीको ५० एमपी अटोफोकस पोर्ट्रेट सेल्फी, ६४ एमपी...


अर्थमन्त्री शर्मालाई आफ्नै सचिवको असहयोग ! आरजुको नाममा मरासिनीको राज

काठमाडौं । अर्थ मन्त्री जनार्दन शर्मा यतिबेला आफ्नो विगत झै सफल अर्थमन्त्री बन्न सबै प्रकारको त्याग गर्न तयार भएर अघि बढेका छन् । व्यक्तिगत स्वार्थ, पार्टीगत स्वार्थभन्दा माथ उठेर बिग्रदो अर्थतन्त्रमा सुधारका लागि प्रयत्नशिल छन् । तर प्रश्न उठेको...


चन्दागिरि हिल्सका महाप्रबन्धक शाहको राजिनामा

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजिनामा दिएका छन् । कम्पनीको ३२ औं संचालक समितिको बैंठकले महाप्रबन्धक शाहको राजिनामालाई चैत ३० गते देखि लागू हुने गरि स्विकृत समेत दिएको छ । साथै, उक्त बैठकले रिक्त हुने...


सुन तोलामा २ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला...


नेपाली सेनाको नेतृत्वमा भइरहेको हिमाल सरसफाई अभियान २०२२ मा कोका–कोलाको साथ

काठमाडौँ । नेपाली सेना र रोटरी क्लब अफ नागार्जुनको संयुक्त नेतृत्वमा “हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी“ नारा सहित आयोजना भइरहेको हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले सहकार्य गर्ने भएको छ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको...